जनकपुरधाम । होलीको अवसर पारेर नेपाल टेलिकमले अनलिमिटेड डाटा अफर ल्याएको छ ।
टेलिकमले चैत ३ गतेदेखि चैत १७ गतेसम्म अनलिमिटेड डाला उपलब्ध गराउने सहितका जानकारी बुधबार विज्ञप्तिमार्फत दिएका छन ।
यो अफर अन्तर्गत रु. ६९ मा एक एमबिपिएस अनलिमिटेड डाटा २४ घण्टा, रु. ९८ मा ६ जीबी डाटा ३ दिन र रु. २९४ मा २० जीबी डाटा १० दिनका लागि उपलब्ध हुनेछ । ८ज्ञद्धज्ञछ८ज्ञज्ञ३ डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिने टेलिकमले जनाएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !