Saturday, August 15, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

हंसपुरको प्रसाहीमा मेयरकप दोश्रो भलिबल प्रतियोगिता शुरु, पहिलो दिन अन्दुपट्टीको जीत


हंसपुरको प्रसाहीमा मेयरकप दोश्रो भलिबल प्रतियोगिता शुरु, पहिलो दिन अन्दुपट्टीको जीत

जनकपुरधाम, माघ २९ गते । प्रदेशको नाम मधेश प्रदेश र राजधानी जनकपुरधाम भएको अवसरमा हंसपुर नगरपालिकाको प्रसाहीमा भलिबल प्रतियोगिता आयोजना गरिएको छ ।

हंसपुर नगरपालिकाको आयोजनामा शनिवारदेखि शुरु भएको ६ दिवसीय मेयर कप दोश्रो खुल्ला पुरुष भलिबल प्रतियोगितामा धनुषा सहित विभिन्न जिल्लाका १६ वटा टीमले सहभागिता जनाएको छ ।

हंसपुर नगरपालिकाको वडा नम्बर ७ मा आयोजित सो भलिबल प्रतियोगतामा धनुषाबाट १०, महोत्तरीबाट २, ताप्लेजुङ्ग, नवलपरासी, मधेश प्रदेश छिन्नमस्ता गण सहितका टीमहरुले सहभागिता जनाएको छ ।

सो प्रतियोगितामा धनुषाबाट आयोजक टीमका प्रसाही, गोरदाहा, अन्दुपट्टी, कटरैत, कटरैत उतरवारी टोल, कचुरी, सिरसिया, भोइल, जनकपुरधाम स्थित मनोकामना बोर्डिंग स्कूल, महोतरीका महोत्तरी र करुणा, ताप्लेजुङ्गका पाथिभारा, नवलपरासी तथा छिन्नमस्ता गण सहितका भलिबल टीमले भाग लिएका छन ।

लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता एवं पुर्व रक्षामन्त्री शरतसिंह भण्डारीको प्रमुख आतिथ्य र नगरपालिकाका मेयर रामज्ञान मण्डलको अध्यक्षतामा एक समारोहकाबीच प्रतियोगिताको उद्घाटन गरिएको छ । प्रमुख अतिथि भण्डारीले रेफ्री भरत यादवलाई भलिबल प्रदान गरेर प्रतियोगिताको उद्घाटन गरेका थिए । सो उद्घाटन सत्रमा विशिष्ट अतिथिको रुपमा संघीय सांसद उमाशंकर अरगरिया, प्रदेश सभा सदस्य परमेश्वर साह र उमपेयर रेणु झाको उपस्थिति रहेको थियो ।

उद्घाटन सत्रको पहिलो दिन गोरदाहा र अन्दुपट्टी टीमले बीच प्रतिष्पर्धा भएको छ । शनिवार भएको सो खेलमा अन्दुपट्टीले जीत हासिल गरेका छन । दुईवटा भएका खेलमा अन्दुपट्टीले नै जितेका छन । पहिलो खेलमा गोरदाहाले १७ र अन्दुपट्टीले २५ प्वाईन्ट ल्याएका थिए भने दोश्रो खेलमा गोरदाहाले २५ र अन्दुपट्टीले २७ प्वाइन्ट ल्याएका थिए । यसबाहेक प्रत्येक दिन चारवटा प्रतियोगिता हुनेछ भने प्रतियोगिताको रेफ्री राष्ट्रिय भलिबल खेलाडी भरत यादवले गर्ने आयोजक टीमले जनाएको छ ।

प्रतियोगिताको फाइनलमा विजयी भएका प्रथम टीमलाई ट्रफी सहित एक लाख रुपैया नगद पुरस्कार दिइने छ भने द्वितीय टीमलाई ५० हजार र तृतीयलाई २५ हजार नगद सहित ट्रफी प्रदान गरिनेछ । प्रतियोगितामा उत्कृष्ट खेलेका खेलाडी, विजयी टीमका सहभागीहरुलाई ट्रफी सहित सम्मान गरिने आयोजक टीमले जनाएको छ ।

खेलकुदका लागि नगरपालिकाबाट १० लाख रुपैया छुटयाइएकोमा ५ लाख यसअघि मेयर कप पहलमानी प्रतियोगितामा रकम खर्च गरिएको थियो भने बाँकी रहेका ५ लाख र वडा कार्यालयबाट एक लाख रुपैया सहित ६ लाख रुपैयाको लागतमा सो भलिबल प्रतियोगिता आयोजना गरिएको जनाइएको छ ।

प्रतियोगिता बारे जानकारी दिंदै आयोजक टीमबाट मेयर मण्डलले युवाहरुको स्वास्थ्य र खेलप्रति रुझान भएको दृष्टिगत गर्दै नगरपालिकाले दुई वर्षदेखि भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ । राष्ट्रियस्तरबाट युवाहरुको खेलकुदका लागि कुनै सहयोग नभएपछि नगरपालिकाले आफ्नो बजेटबाट खेलकुद आयोजना गर्दै आएको उनले बताए ।

मेयर मण्डलले भने खेलकुदबाट हामी एउटा स्वस्थ्य युवाको विकास गर्न सक्छौं, यसका कुलतमा फंसेका युवाहरुलाई उन्मुक्ति समेत दिलाउने भएको कारण नगरपालिकाले यहाँका युवाहरुको खेलप्रति आकर्षण समेत बढाउन आफ्नो चासो बढाएको हो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

२०७९ बैशाख ८, बिहीबार १४:११
प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

२०७९ बैशाख ८, बिहीबार १४:११
मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

२०७९ बैशाख ८, बिहीबार १४:११
मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा
Blast News

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

२०७९ बैशाख ८, बिहीबार १४:११
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

२०७९ बैशाख ८, बिहीबार १४:११
अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

२०७९ बैशाख ८, बिहीबार १४:११

ताजा खबर

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव