Saturday, August 15, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

सर्वदलीयले गरेकाे तालाबन्दीले पिपरा गापाकाे कामकाज ठप्प

आफुमाथि लगाइएकाे आराेप निराधार रहेकाे अध्यक्ष चाैधरीकाे दाबी


सर्वदलीयले गरेकाे तालाबन्दीले पिपरा गापाकाे कामकाज ठप्प

जनकपुरधाम । महोत्तरीको पिपरा गाउँपालिकामा ५ राजनीतिक दलले विभिन्न माग राख्दै आन्दोलन गरिरहेका कारण गाउँपालिकाको सम्पूर्ण कामकाज ठप्प भएको छ ।

सर्वदलीय संयुक्त अन्दोलन परिचालन समिति बनाएर ५ राजनीतिक दलले विभिन्न माग राख्दै गाउँपालिका कार्यालयको प्रशासनिक भवन सहितका शाखाहरूमा गत दुई दिनदेखि तालाबन्दी गरेका छन् । तालाबन्दीका कारण सम्पूर्ण काम ठप्प भएपछि सेवाग्राही मारमा परेका छन् । समितिले गाउँपालिका कार्यालयको मुल गेटमा एक सातादेखि धर्ना दिँदै आईरहेको छ ।

पिपरा गाउँपालिकाको कार्यालयमा अध्यक्ष विक्रम चौधरीले विभिन्न योजनामा अनियमितता गरेको आरोप लगाउँदै सर्वदलीय संयुक्त आन्दोलन परिचालन समितिले गाउँपालिका कार्यालयमा तालाबन्दी गरेको हो । गाउँपालिकाको कार्यालयमा सूचनाको हक, सुशासन र पारदर्शिता कायम गर्नका लागि समितिमा लागेका दल मिलेर तालाबन्दी गरेको पिपरा गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष अरुण ठाकुरले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष विक्रम चौधरीले एउटा पनि कानून निर्माण नगरी असक्षमता प्रदर्शन गरेको उनको आरोप थियो । उनले अध्यक्ष चौधरीले स्थानीय कानून नबनाउनु, प्रदेश र संघीय कानूनको कार्यान्वयन र परिपालन नगराउनु, सुशासन कायम नगर्नु, पारदर्शिता नदेखाउनु, भ्रष्टाचारलाई बढावा दिने, आफ्नो आसेपासेलाई गाउँपालिकामा जागिर दिने लगायतको कार्यलाई बढावा दिएको आरोप लगाए ।

उता गाउँपालिकाका अध्यक्ष विक्रम चौधरीले सर्वदलीय समितिले लगाएको सम्पूर्ण आरोप निराधार र तर्कहिन रहेको बताउँदै यो आन्दोलन राजनीतिक स्वार्थ पुर्तीका लागि भईरहेको दावी गरे ।

राजनीतिक स्वार्थपुर्तीका लागि पालिकाको काम प्रभावित गरेर स्थानीयलाई थप पीडा दिनु कहाँको न्याय हो अध्यक्ष चौधरीले प्रश्न गरे ।

अध्यक्ष चौधरीले भने, ‘म संग बहुमत छैन, सबैलाई देखाएर, मिलाएर पारदर्शी ढंगले आफै काम गर्दै आईरहेको छु ।’ आन्दोलन गरिरहेका साथीहरु यो समस्या समाधान गर्नका लागि न वार्तामा बस्न चाह्नु हुन्छ, न कार्यालयमा काम गर्न दिएको अध्यक्ष चौधरीको आरोप छ । उनले आफुले कुनै पनि किसिमको अनियमितता गरेको छु भने अख्तियार सहित १६ वटा निकायमा उजुरी दिएका यदि म गलत साबित हुन्छु भने कारवाही हुन्छ नै भने ।

आन्दोलनकारीहरुले कार्यालयको स्वास्थ्य शाखामा समेत तालाबन्दी गरेपछि वुस्टर डोज लगाउने कार्य समेत प्रभावित भईरहेको बताउँदै अध्यक्ष चौधरीले स्वास्थ्य जस्तो सम्वेदन सम्वेदनशिल क्षेलाई समेत साथीहरुले छोडेका छैनन् । उनले कार्यालय निर्वाधरुपमा संचालन गर्न दिनका लागि अनुरोध समेत गरे ।

अध्यक्ष चौधरीले आफूले गरेका सम्पूर्ण योजना तथा गाउँसभाको निर्णय पारदर्शी गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गरे । उनले भने आन्दाेलनमा साथीहरूले नै विभिन्न याेजना काम गरेका छन यदि भ्रष्टाचार भएकाे छ भने तिनीहरू नै दाेषी हाे, अहिले आएर याेजना नदिंदा असन्तुष्ट भएर आन्दाेलनमा उत्रेका हुन ।

आन्दाेलनकारीहरूले प्रशासनिक भवन मरम्मत सम्भारमा अढाई कराेड, पत्रपत्रिका सुचनामा ९१ लाख र ईन्धनमा ४७ लाख खर्च, गरेकाे आराेप लगाउंदै आएकाे छ । सर्वदलीय समितिमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, लोसपा नेपाल, जनमत पार्टी छन् भने गाउँपालिकाको अध्यक्ष एमालेका हुन् ।

आन्दोलनकारीहरुले गाउँपालिका अध्यक्ष चौधरी, प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र प्रसाद यादव र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखको पुतला आइतबार जलाएका थिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

२०७९ असार ७, मंगलवार १४:०३
प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

२०७९ असार ७, मंगलवार १४:०३
मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

२०७९ असार ७, मंगलवार १४:०३
मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा
Blast News

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

२०७९ असार ७, मंगलवार १४:०३
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

२०७९ असार ७, मंगलवार १४:०३
अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

२०७९ असार ७, मंगलवार १४:०३

ताजा खबर

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव