Saturday, August 15, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मोटो रकम लिएर रेलवेमा मापदण्ड विपरित कर्मचारी भर्ना गरेको आरोप

मोटो रकम लिएर रेलवेमा मापदण्ड विपरित कर्मचारी भर्ना गरेको आरोप

जनकपुरधाम । नेपाल रेलवे कम्पनीका तात्कालिन महाप्रबन्धक गुरु भट्टराई भौतिक पुर्वाधार तथा यातायात मन्त्री रेणु यादवले आफ्नै कार्यकर्तासँग मोटो रकम रेलवेमा भर्ती गरेको आरोप लगाएका छन ।

यसअघि नियुक्त कर्मचारीहरुलाई हटाएर ज्यालादारी भर्ना गरिएका नयाँ कर्मचारीलाई दिइरहेको तालिम बारे प्रतिक्रिया दिदैं भट्टराईले भने बेरोजगार बसेका रेलवेका पुराना कर्मचारीलाई ग्राहयता दिएर घरबाट बोलाएर विधि प्रक्रिया अपनाएर नियुक्त गरेका थियौं ।

तर सरकार परिवर्तन संगै नवनियुक्त मन्त्री यादवले आफ्ना गोजीका महाप्रबन्धक निरञ्जनलाई प्रयोग गरी आफ्नै र सत्तामा सहभागी दलहरुका कार्यकर्ताहरुसँग २/३ लाख रुपैयाको दरले मोटो रकम लिई मापदण्ड विपरित भर्ना गरेको हो ।

उनले भने रेल खरीद भएपछि संचालनका लागि मन्त्रिपरिषदको निर्णयबाट पुरानो कर्मचारी मध्ये ६५ जना सहित १ सय ५१ जनालाई कानून सम्मत तालिम दिएर परीक्षामा उत्तिर्णमा भएकाहरुलाई नियुक्त गरेर डियूटीमा खटाएका थियौं । तर दुर्भाग्यवश ओली नेतृत्वको सरकार ढलेसगै आफ्ना कार्यकर्ता भर्ना गर्न सरकारले तानाशाही प्रवृति देखाउंदै पिडीत कर्मचारीहरुलाई हटायो ।

मापदण्ड विपरित कसरी भयो भन्ने प्रसंगमा भट्टराईले लोकपुकारसँग भने अध्यादेश अनुसार नेपाल कम्पनी खारेज भई बोर्ड स्थापना हुनुपर्छ । सो बोर्डले नै रेलवे संचालनका कर्मचारी भर्नादेखि सम्पूर्ण कार्य गर्नेछ । तर अहिलेसम्म न त कुनै बोर्ड गठन न मन्त्रिपरिषदको निर्णय, मन्त्री यादवको एकल निर्देशनमा नयाँ कर्मचारी भर्ना गरिएको हो ।

उनले भने पछिल्लो पटक तालिममा मात्र ८८ लाख र परीक्षा लगायतका व्यवस्थापन सहित कुल १ करोड १५ लाख रुपैया नेपाल सरकारको खर्च भएको थियो । तर वर्तमान सरकारका मन्त्री र तिनका मतियार महाप्रबन्धक झाले पैसा सँग कार्यकर्ता पाल्न ती खर्चको बेवास्ता गरी पुनः करोडौ रुपैया खर्च गर्न लागेको हो ।

यता यसअघि तालिम लिई डियूटी समेत गरेका कर्मचारीको जीवनसंग खेलवाड भएको भन्ने प्रश्नमा महाप्रबन्धक झाले पत्रकारमाथि जाइलाग्दै भने यसअघि कुनै तालिम भएको थियो, न कसैलाई भर्ना गरिएको थियो, तालिममा कुनै रकम खर्च पनि भएको छैन, यदि भएको छ भन्ने पत्रकारले स्वयं प्रमाण खोजोस मलाई त्योसँग कुनै सरोकार छैन ।

महाप्रबन्धक झाले यसअघि रेल संचालनका लागि हस्तान्तरण पनि भएको थिएन, पुर्वाधार समेत तयार भएको थियो त्यस अवस्थामा लोकसेवा विज्ञापन स्थगित गरेपछि आफ्ना मान्छेलाई स्वविवेक रुपमा कर्मचारीको रुपमा खटाइएकाहरुलाई आफूले आफ्ना अधिकार तहत हटाएका छौं । तर संचारकर्मीहरुले तालिम दिइएको र हटाइएको सबै थोक प्रमाण छ भन्ने प्रसंग पत्रकार विरुद्ध जाइलाग्दै भने प्रमाण छ त म के गर्ने, आफूले कम्पनीको ऐन कानून अनुसार हटाएका छौं र नयाँ भर्ना गर्न लागेका छौं यसमा मलाई कसैलाई स्पष्टीकरण दिन जरुरी छैन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

२०७८ पुष २८, बुधबार १९:१८
माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

२०७८ पुष २८, बुधबार १९:१८
प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

२०७८ पुष २८, बुधबार १९:१८
मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

२०७८ पुष २८, बुधबार १९:१८
मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा
Blast News

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

२०७८ पुष २८, बुधबार १९:१८
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

२०७८ पुष २८, बुधबार १९:१८

ताजा खबर

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव