Friday, May 1, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

रेलवेलाई कार्यकर्ता भर्ना केन्द्र बनाउन खोजेको भन्दै विरोध

कर्मचारीहरु भन्छन : दलीय स्वार्थ पुरा गर्न सरकारले आफूहरुसँग अन्याय गरियो


रेलवेलाई कार्यकर्ता भर्ना केन्द्र बनाउन खोजेको भन्दै विरोध

जनकपुरधाम । नेपाल रेलवे कम्पनीको जयनगर जनकपुरधाम रेलवे संचालनका आफूहरुलाई हटाएर महाप्रबन्धकले आफ्ना पार्टी कार्यकर्तालाई भर्ना गर्न तालिम दिन लागेको भन्दै यसअघि नियुक्त गरिएका कर्मचारीहरु विरोध प्रदर्शनमा उत्रेका छन ।

चाँडै नै संचालन गर्ने भनी रेलवे संचालनका लागि पहिला १ सय ५१ जना कर्मचारीलाई प्रशिक्षण दिई दुई महिना खटाएर अहिले तिनीहरुलाई हटाएर ५५ जना नयाँ कर्मचारी भर्ना गर्न गोप्य रुपमा मंगलवारदेखि तालिम शुरु गरेको छ ।

केपी ओली नेतृत्वको सरकारको बेला तात्कालिन रेलवे महाप्रबन्धक गुरु भट्टराईले २०७० सालसम्म खटेका कर्मचारीहरु मध्ये ६५ जना र विभिन्न तहका गरी १ सय ५१ जनालाई गएको वैशाख महिनादेखि श्रावण महिनासम्म किस्ताबन्दी रुपमा एक महिनाको प्रशिक्षण दिई दुई महिनासम्म डियुटीमा समेत खटाएको थियो ।

तर सत्ता परिवर्तन संगै नयाँ प्रबन्धक निरन्जन झाले आफूहरुलाई हटाई ५ दलीय संयुक्त सरकारले आ आफ्ना पार्टी कार्यकर्तालाई भर्ना गरी तालिम दिन लागेको आरोप पुराना कर्मचारी मध्ये तालिम लिएका कर्मचारी अजयकुमार गोइत बताए ।

उनले भने आफूहरु प्रक्रिया पुरा गरेर तालिम लिएका थियौं, सोही आधारमा परीक्षा दिई पास हुँदा दुई दुई महिनासम्म डियूटी समेत गराइयो, तर अहिले सरकारको दलीय शिकार भई न त खटेका तलब पायौं न जागिर ।

सहायक स्टेशन मैनेजरको तालिम लिएका इन्द्रजीत गोइतले आफ्ना पीडा पोख्दै भने यदि आफूहरु मापदण्ड विपरित तालिम लिएर डियूटी गरेका थियौं भने दोषी आफू छ कि नेपाल सरकार । उनले भने सरकारले आफ्ना दलीय स्वार्थ पुरा गर्न आफूहरु सहित १ सय ५१ जनाको भविष्यसँग खेलवाड गरेर अन्याय गरेको छ । आफूहरु के कति आधारमा हटाइएको भनी न्यायका लागि जवाफ मांग्दा महाप्रबन्धक झा न फोन उठाउंछ न भेट नै गर्छन, कम्पनीको कार्यालयमा जाँदा उल्टै उनका आसेपासेहरुले प्रहरी लगाएर हप्काएर पठाई दिन्छन ।

जनकपुरधामको मत्स्य विकास तालिम केन्द्रमा आयोजना गरिएको सो तालिक स्थल अगाडि बिहान ११ बजेदेखि विरोध प्रदर्शनमा उत्रेका छन । उनीहरुले आफूहरुलाई के कति कारणले हटाइएको भनी महाप्रबन्धक झासँग जवाफ मांग्दै नाराबाजी गरिरहेका छन । आफूहरुको मांग सम्बोधन नभएसम्म तालिम अवधिभरि एक महिनासम्म विरोध प्रदर्शन गर्नेछौं चेतावनी सभ इन्जिनीयरमा तालिम लिएका सुजित साहले दिए ।

पुरानो लिएका तालिम लिएकाहरुलाई के कति कारणले हटाएर नयाँ भर्नाका तालिम दिइरहेको प्रसंगमा रेलवेका महाप्रबन्धक निरञ्जन झाले भने नयाँ पुरानो कर्मचारी के हो भन्ने कुरा आफूलाई थाहा छैन, लोक सेवा आयोगले करारमा कर्मचारी भर्ना गर्न पाइदैन भन्नेपछि तिनीहरुलाई कानून सम्मत हटाएर दैनिक ज्यालादारीमा कमर्चारी भर्ना गर्न लागेको भने । पछिल्लो तालिम बारे उनले भने कुनै तालिम भएको छैन, यदि भएको छ भने प्रमाण देखाउनुस । लोकपुकारलाई प्राप्त यी प्रमाणले महाप्रबन्धक झा कतिको सत्य बोलिरहेको छ भन्ने प्रष्ट गर्छ ।

यसअघि स्टेशन मास्टर, गेट म्यान, गैंगम्यान, इन्चार्ज इन्जिनीयर र टिकट म्यान, टिटी लगायतका आधा दर्जनभन्दा बढी पदमा तालिम दिइएको थियो । अहिलेपनि एक महिनासम्म सो तालिम केन्द्रमा गेट म्यान, गैंगम्यान, प्वाईन्ट, किम्यान र स्टेशन मास्टरको तालिम दिइरहेको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने
Blast News

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

२०७८ पुष २८, बुधबार १९:००
गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप
Blast News

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

२०७८ पुष २८, बुधबार १९:००
जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट
Blast News

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

२०७८ पुष २८, बुधबार १९:००
मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड
Blast News

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

२०७८ पुष २८, बुधबार १९:००
मधेशकाे सुरक्षा व्यवस्थामा उच्च सतर्कता
Blast News

बिचाैलियाकाे नाममा लेखापढी व्यवसायीलाई धरपकड, ४२ जना पक्राउ

२०७८ पुष २८, बुधबार १९:००
मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग
Blast News

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

२०७८ पुष २८, बुधबार १९:००

ताजा खबर

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मधेशकाे सुरक्षा व्यवस्थामा उच्च सतर्कता

बिचाैलियाकाे नाममा लेखापढी व्यवसायीलाई धरपकड, ४२ जना पक्राउ

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव