Friday, August 14, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

सिके राउतको कार्यकर्ता हर्कतले खानेपानी प्रमुखविहिन, तीन महिनादेखि कामकाज ठप्प


सिके राउतको कार्यकर्ता हर्कतले खानेपानी प्रमुखविहिन, तीन महिनादेखि कामकाज ठप्प

जनकपुरधाम । डा. सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले जनकपुरधाम स्थित खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुखलाई दुव्र्यवहार गरेदेखअहिलेसम्म साे कार्यालय प्रमुखविहिन रहेकाे छ ।

खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका निमित प्रमुख राजेश्वर कुशवाहालाई दुव्र्यवहार भएको घटना पश्चात तीन महिनादेखि कार्यालय प्रमुखको आभाव भई आर्थिक र प्रशासनिक देखि आयोजनाहरुको सम्पूर्ण कामकाज ठप्प रहेको छ ।

कार्यालय प्रमुख विहिन भएको कारण सो कार्यालयमा चालु आयोजनाका सम्पूर्ण कामकाज ठप्प हुनुका साथै कर्मचारीहरु तीन महिनादेखि तलब भत्ता खान पाएको छैन भने गाडी चढनका साथै पानी खान समेत समस्या भएको छ ।

आयोजनाका सिनियर ईन्जिनीयर गंगा प्रसाद महतोले भने कार्यालय प्रमुख नहुँदा आयोजनाको कार्य मात्रै ठप्प भएको छैन आफूहरुको तलब भत्ता रोकिनुका साथै पानी खान र गाडी चढन समेत समस्या भएको छ ।

उनका अनुसार चालु आर्थिक वर्षमा करीब दुई दर्जन चालु आयोजनाको कामका साथै सम्पूर्ण आर्थिक कारोबार ठप्प हुन गएको छ । सिके राउतका कार्यकर्ताहरुले कार्यालयमा रहेको चारपांग्रे गाडीको रिमोट सहित गाडीमा तोडफोड गर्दा मरम्मत सम्भार हुन नसकेको कारण गाडी चढन पनि समस्या भएको छ ।

आयोजनाका अर्का इन्जियर पुष्पराज सिंहले भने आयोजनाका ठेकेदारहरु दिनहुँ नयाँ कामको सम्झौता, बक्यौता भुक्तानी र चालु आयोजनाको काम सुचारु गर्न धाइरहेका छन् । लामो समयदेखि प्रमुख नहुँदा आयोजनाको दिन बाँकी रहेको भुक्तानी रकम, योजना संचालनको लागि दिनुपर्ने पेश्की रकम, नयाँ योजना सम्झौता, मर्मत संभारका योजना, कार्यालयमा कार्यरत कर्मचारीको तलव भक्ता लगायतका कार्यहरु रोकिएकोले निकै समस्या भएको छ ।

उनले भने तिहार जस्ता पर्वमा आफूहरुले तलब पाउन सकेनौ निकै नै विजोग भएको छ, कार्यालय जान गाडीमा आफ्नै पैसा ईन्धन हाल्नु परिरहेको छ भने पानी समेत घरबाटै लिएर खानुपर्ने अवस्था रहेको छ ।

सिनियर ईन्जिनीयर महतोले भने कार्यालय प्रमुख नहुँदा संचालित आयोजनाको काम र आर्थिक कारोबार ठप्प भएको बिषयमा पटक–पटक सम्वन्धीत विभाग र मन्त्रालयमा जानकारी गराउँदा समेत अहिलेसम्म कुनै पनि प्रमुख पठाएको छैन् । विभाग र मन्त्रालयलाई लिखित तथा मौखिक रुपमा जानकारीका साथै आफै गएर कयौं पटक ताकेता गर्दा पनि कुनै चासो नलिइएको गुनासो उनले गरे ।

गएको कात्तिक ४ गतेका दिन सिके राउत नेतृत्वको कार्यकर्ताहरुले आफ्ना अध्यक्षको घर जाने बाटोमा बाटो निर्माण नगरेको निहुँमा निमित प्रमुख कुशवाहालाई कार्यालयमा दुव्र्यवहार गर्नुका साथै अर्धनग्न गरी जनकपुरधाम बजार क्षेत्रमा नगरपरिक्रमा गराएको थियो ।

कर्मचारी श्रोतका अनुसार निमित प्रमुख कुशवाहासँग भएको दुव्र्यवहार घटना पश्चात मन्त्रालयमा ताकेता गर्दा पनि यहाँ कुनैपनि कर्मचारी प्रमुखको रुपमा आउन मानिरहेका छैनन ।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव ज्ञानप्रसाद ढकालले आयोजना कार्यालयको समस्याबारे आफूहरुलाई जानकारी भएको र समाधानका लागि चाँडै नै हामी कुनै व्यवस्था गर्ने बताए। सिके राउतका कार्यकर्ताले पछिल्लोपटक कार्यालय प्रमुखलाई गरेको दुव्र्यवहार घटनाले नै गर्दा कर्मचारी आउन नमानेको उनले स्वीकार गरे। @ Ekagaj

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

२०७८ पुष २८, बुधबार ००:२८
अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

२०७८ पुष २८, बुधबार ००:२८
प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण
Blast News

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

२०७८ पुष २८, बुधबार ००:२८
पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह
Blast News

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

२०७८ पुष २८, बुधबार ००:२८
चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन
Blast News

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

२०७८ पुष २८, बुधबार ००:२८
रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

२०७८ पुष २८, बुधबार ००:२८

ताजा खबर

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव