Saturday, August 15, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

दायित्व निर्वाह गर्दा मेयर साहले आफूलाई फंसाउन खोजेको : वडाध्यक्ष सिंह


दायित्व निर्वाह गर्दा मेयर साहले आफूलाई फंसाउन खोजेको : वडाध्यक्ष सिंह

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष सुदर्शन सिंहले नगरप्रमुख लालकिशोर साहले सुनियोजित रुपमा झुठा मुद्दा लगवाएर आफूलाई फंसाउन खाजेको आरोप लगाएका छन ।

बिहीवार एक पत्रकार सम्मेलन आयोजना गरी अध्यक्ष सिंहले स्थानीय तहको दायित्व निर्वाह गरेको कारण तीन वर्ष अघि जिल्ला अदालतबाट निक्र्यौल भइसकेको मुद्दामा पुनः उच्च अदालतमा जाहेरी दिलाएर नगर प्रमुख साहले आफूलाई फंसाउने प्रयास गरेको गुनासो गरे ।

उच्च अदालतले जारी गरेको पक्राउ पुर्जी बारे आफ्ना धारणा राख्दै भने आफूले जाहेरीकर्ता गिता देवी साहको कृषि उपज बजारमा रहेको पसल व्यक्तिगत रुपमा खाली गराएको होइन, ठेक्केदार शिव कन्स्ट्रक्सनको उजुरीको आधारमा संवैधानिक अंग स्थानीय तह जनप्रतिनिधिको रुपमा रोहबरमा मात्रै बसेको छु ।

उनले भने गुठी संस्थान र उपमहानगरपालिका कार्यालयले दिएको निर्देशनानुसार खाली गराउने काममा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय सहित वडाध्यक्षको हैसियतले म पनि रोहबरमा बसेको छु । जाहेरीकर्ता राजीखुशीले आफ्नो पसलको घर खाली गरेको हो । उनले जिल्ला अदालतमा मुद्दा दिंदा हारिसकेको थियो ।

तर यता आएर फोहोर मैला व्यवस्था र सरसफाईका लागि नगर प्रमुख साह विरुद्ध आन्दोलनमा उत्रेपछि आफूलाई तह लगाउन पुनः आफ्ना कार्यपालिका सदस्य रहेका दिगम्बर चौधरीका बहिनी रहेकी गितादेवी साहलाई उक्साएर उच्च अदालतमा म विरुद्ध वडाध्यक्षको हैसियतमा नभई व्यक्तिगत रुपमा अपराधिक उपद्रव गरी सार्वजनिक सम्पति विनाश गरेको मुद्दा दर्ता मलाई फंसाउन खोजेको छ ।

घर खाली गराउन जिल्ला प्रशासन कार्यालयले गुठीलाई लेखेकाे पत्र

वडाध्यक्ष सिंहले थप्दै भने यदि गितादेवी साहको घर खाली गराउनमा वडाध्यक्षको हैसियत यदि रोहबर बस्ने म दोषी हुँ भने प्रतिनिधिको रुपमा बसेका जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, गुुठी संस्थानका प्रतिनिधि पनि दोषी हुन । त्यति मात्र नभई विगतमा फैसला गरेका जिल्ला अदालतका सरकारी वकिल कार्यालय र जिल्ला प्रहरी कार्यालय विरुद्ध पनि मुद्दा दिएको तर तिनीहरु विरुद्ध केही नलाग्ने मलाई मात्रै पक्राउ गर्नु भनेको यो संवैधानिक अंग स्थानीय तहमाथि काम गर्नमा रोक लगाउने सहितको उच्च अदालतद्वारा अन्याय गर्नु सरह नै हो ।

वडाध्यक्ष सिंहका अनुसार जनप्रतिनिधिहरुको आन्दोलनलाई मत्थर पार्नकै लागि महिनौ पछि बसेको उपमहानगरको बोर्ड बैठकको ठीक एक दिन उनकोे हाथमा पक्राउ पुर्जी परेको थियो जबकि त्यो पक्राउ पूर्जी २०७८ कार्तिक २३ गतेकै दिन अदालतबाट पक्राउ पूर्जी जारी गरिएको थियो । उनले भने ‘पक्राउ पूर्जी २ महिना अगाडी नै जारी गरिएको थियो, तर बोर्ड बैठकमा बिरोधका स्वरहरु नसुनियोस त्यसकै लागि नगरप्रमुखले बोर्ड बैठक बस्नुभन्दा ठीक एक दिन अगाडी मेरो हातमा पक्राउ पूर्जी पठाइएको थियो ।’ जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४का वडाध्यक्ष सुदर्शन सिंह बिरुद्ध २०७८ कार्तिक २३ गते पक्राउ पूर्जी जारी गरिएको थियो ।

घटना यस्तो हो

गितादेवीले उपभाे गरिरहेकाे काेठा शिवम कन्स्ट्रक्सनकाे रहेकाे गुठीकाे प्रमाणित पत्र

वि.सं. २०७४ सालमा कृषि उपज बजार (शुक्रबारी बजार) घर भाडा लिएका ठेकेदार कम्पनी शिवम् कन्सन्ट्रक्नसले आफूले लिएको घर भाडामा गिता देवी साह र विन्देश्वर साहले कब्जा गरी उपभोग गरिरहेकोले त्यसलाई खाली गराई दिन जिल्ला प्रशासन कार्यालयमा जाहेरी दिएका थिए । सो जाहेरीको आधारमा जिल्ला प्रशासन कार्यालयले गुठी संस्थान र जनकपुरधाम उपमहानगरपालिकालाई निवेदकको मांग बमोजिम कारवाही गर्न आदेश दिएको थियो ।

त्यसपछि उपमहानगरपालिका कार्यालयले वडानम्बर ४ कार्यालयलाई ३५ दिने सुचना टाँस गरी कारवाही प्रक्रिया अघि बढाउन पत्राचार मार्फत निर्देशन दिएको थियो । सो निर्देशन कार्यान्वयन गर्न वडा कार्यालयले ३५ दिने सूचना टाँस गरियो, सो अवधिमा विपक्षीले घर खाली नगरेपछि जिल्ला प्रहरी कार्यालय भदौ ७ गते जानकारी गराई दिन सहयोग मांगिएको थियो ।

घर खाली गराइ दिने वडा कार्यालयले प्रहरीसंग सहयाेग मांगेकाे पत्र

भदौ २१ गतेका जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, गुठी संस्थानको प्रतिनिधित्व र वडाध्यक्ष सिंहको रोहबरमा विपक्षी गितादेवी साह र विन्देश्वर साहले शिवम कन्स्ट्रक्सनले भाडामा लिएको घरमा संचालन गर्दै आएको पसल राजीखुशीले खाली गरेको कुरा लोकपुकारलाई उपलब्ध कागजातले देखिएको छ । उपमहानगरले पत्र काटेकै आधारमा वडाध्यक्ष सिंहले जिल्ला प्रशासन कार्यालय धनुषा, गुठी संस्थान जनकपुरधामको प्रतिनिनिधिको रोहवरमा गीतादेवीको पसल खाली गराउन लगाएका थिए । पसलबाट खाली गराइएका सामानहरु उनीहरुलाई नै बुझाइएको वडाध्यक्ष सिंहले दाबी गरे ।

राजीखुशीले गितादेवी घर खाली मुचुल्का सहितकाे पत्र

आपराधिक उपद्रवका साथै सर्वाजनिक संरचनामा तोडफोड गरेको आरोपमा वडाध्यक्ष सिंह सहित ५ जनाबिरुद्ध जिल्ला अदालत धनुषाबाट पक्राउ पूर्जी जारी गरिएको थियो । सिंह सहित शिवम कन्सट्रक्सनका खुश्वु सिंह, कुञ्जयकुमार सिंह, जीवछ साह र उपेन्द्र यादव बिरुद्ध पक्राउ पूर्जी जारी गरिएको थियो । उनीहरु बिरुद्ध जनकपुरधाम वडा नम्बर ४ मै रिंकु स्टोर्स नाम पसल संचालन गर्दै आई रहेकी गिताकुमारी साहको जाहेरीको आधारमा पक्राउ पूर्जी जारी गरिएको हो ।

राेहबर र प्रतिनिधित्व घर खाली गराइएकाे मुचुल्का पत्र

सोही रिसमा गीतादेवीले शिवम कन्स्ट्रक्सनको संचालिका खुश्वु सिंह सहित जिल्ला प्रहरी कार्यालय, वडाध्यक्ष सिंह लगायत बिरुद्ध जिल्ला अदालत धनुषामा मुद्दा दिएका थिए । तर जिल्ला अदालत धनुषाले गीतादेवी बिरुद्ध आदेश दिएपछि परमादेशका लागि उच्च अदालत जनकपुरधाम पुगेकी थिइन् । गीतादेवीले एउटै व्यहोरा उल्लेख गरेर निषेधाज्ञा, परमादेश, उत्प्रेषण, लुटपाट, आपराधिक उपद्रव, सार्वजनिक सम्पति गरी १ दर्जनभन्दा बढी मुद्दा दर्ता गराएका थिए । ती सबै मुद्दामा गीता बिरुद्ध अदालतले फैसला दिएको देखिएको छ ।

फैसला भई सकेको मुद्दालाई ३ वर्षपछि फेरी ब्युँताएर हुलाक मार्फत जाहेरी दिन लगाएर आफू बिरुद्ध पक्राउ पूर्जी जारी गराउन लगाइएको सिंहले बताए । यसरी नगरप्रमुख साहले अदालतसैग सेटिंग गरेर ३ वर्ष पहिला फैसला भइसकेको मुद्दामा हुलाक मार्फत पुनः जाहेरी दर्ता गराई फंसाउन खोजेको आरोप लगाउंदै वडाध्यक्ष सिंहले भने जनप्रतिनिधिको हैशियतमा मैले काम गरेको हुँ यस्तै अवस्था रहेभने काम गर्ने मनोबल टुटनेछ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

२०७८ पुष २२, बिहीबार २१:०७
प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

२०७८ पुष २२, बिहीबार २१:०७
मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

२०७८ पुष २२, बिहीबार २१:०७
मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा
Blast News

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

२०७८ पुष २२, बिहीबार २१:०७
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

२०७८ पुष २२, बिहीबार २१:०७
अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

२०७८ पुष २२, बिहीबार २१:०७

ताजा खबर

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव