Friday, August 14, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

हरुवा चरुवा दलित परिवारकी चान्दनीलाई इन्जिनीयर बन्ने सपना


हरुवा चरुवा दलित परिवारकी चान्दनीलाई इन्जिनीयर बन्ने सपना

एसके कर्ण, फुसको झोपरी रहेको घरको बरामदामाप्लास्टिक ओछयाएर पढिरहेकी कक्षा ५ मा अध्ययनरत दलित परिवारकी चान्दनी कुमारी मुखियालाई आफ्नो आमाबुवाको गरीबी दुर गर्न इन्जिनीयर बन्ने सपना छ ।

उनी धनुषाको शहीदनगर नगरपालिका ४ को ननुपटी गाउँका हरुवा (हल्लो जोत्ने) चरुवा (गाईभैंसी चराउने) प्रकाश मुखिया र अञ्जिला मुखियाका जेठ छोरी हुन । गरीब दलित हरुवा चरुवा परिवारमा जन्मेकी चान्दनी आफ्ना आमाबुवाको गरीबी जन्मैदेखि नियाल्दै त्यसबाट उन्मुक्तिका लागि पढाईमा दिनरात मेहनत गरिरहेकी छिन ।

चान्दनी आफ्नो सपना साकार गर्न दैनिक विद्यालय पढन जान्छिन भने टिउसनको आभाव भएपनि घरको सबै काम सकाएर बिहान बेलुका रुटिन बनाएर आफै विद्यालयका होमवर्क बनाउने गर्छिन । उनी भन्छन बुवाआमाको सहाराको नाममा हामी दुई बहिनी र एक भाई छौं, तर बहिनी र भाई सानै भएको कारण सहयोग गर्ने कोही नहुँदा आफ्नो पढाई लिखाईलाई निरन्तरता दिदैं घर र बजार सबै काममा छोरा सरह नै सहयोग गर्दै आएको छु ।

आफ्नो सपना साकार गर्न पढाई संगै आफूलाई दुख कष्ट सहेर अरुको घरमा मजदूरी र साना व्यससाय गरेर हामीलाई पालिरहेका आमाबुवाप्रति पनि प्रमुख दायित्व रहेकोले घरको काममा उनीहरुलाई सहयोग गर्दै आएको हुँ ।

चान्दनीलाई यो आत्मविश्वास अरु कसैले दिएको होइन फ्रिडम फण्डसको आर्थिक सहयोगमा सामुदायिक सुधार केन्द्र (सिआईसी) ले हरुवा चरुवा परिवारहरुको जीवनमा परिवर्तन ल्याउन चलाएको शैक्षिक गुणस्तरीयताबाट आएको हो । सिआईसीले सो नगरपालिकाको विभिन्न वडाका गाउँहरु सहित सो गाउँमा पनि हरुवा चरुवाहरुको बालबालिकाका लागि संचालन गरेको निशुल्क टिउसन कक्षा र छात्रवृतिमा सहभागी भएपछि उनीमा परिवर्तन आएको हो ।

उनी भन्छिन गरीब दलित परिवारबाट भएको कारण आमाबुवा पनि पढन नसकी हरुवा चरुवामा बिताई आएका छन । तर हरुवा चरुवा परिवारका बालबालिका लागि सिआईसीले संचालन गरेको शैक्षिक कार्यक्रममा निशुल्क टिउसन र छात्रवृतिमा चार सालसम्म पाएको स्कूल ड्रेस, कापी, पेन्सिल लगायतका शैक्षिक सामाग्रीले अब गरीबका बालबालिकाहरु पढन सक्छ भन्ने आत्मविश्वास जागेपछि आफू इन्जियर बन्ने अठोट लिएकी हुँ ।

घर नजिकै रहेको श्री राष्ट्रिय प्राथमिक विद्यालय ननुपट्टीमा करीब ५÷६ वर्षअघि संचालन भएको टिउसन कक्षामा चान्दनी सानै छदाँ स्कूल जाने उमेरमा सहभागी भएकी थिइन । अहिले कक्षामा ५ मा अध्ययनरत चान्दनी पढाईको कखारा सो टिउसन कक्षाबाटै सुरुवात गरेकी हुन । टिउसन संगै विद्यालय निरन्तर रुपमा पढन जाने गरेको कारण आमाबुवाको दुख दूर गर्न अर्को कुनै विकल्प नरहेको ठानी मेहनत गरेर इन्जिनीयर बन्ने अठोट लिएकी छिन ।

चान्दनीकी बुवा प्रकाश गाउँकै गिरहत ललित महासेठ कहाँ आफ्ना बुवा शोभित मुखियाकै पालादेखि हरुवा चरुवाको रुपमा काम गर्दै आएका छन । प्रकाश मात्र होइन उनकी श्रीमति अञ्जिला पनि गिरहतको काममा हात बटाउने गर्छिन । बेसिजनली रुपमा हरुवा चरुवाको रुपमा काम गर्दै आएका प्रकाश मजदूरी वापत दिनको मात्र ७ किलो धान बईन पाउने गर्छन । गिरहत कहाँपनि सबै दिन होइन खेतीपातीका बेला वर्षमा मुश्किलले ४÷५ महिना मात्र काम पाउने गर्छन ।

कष्टदायी र दुखदायी जीवन भएपनि सिआईसीले संचालन गरेको हरुवा चरुवा कार्यक्रमको समूहमा सहभागी भएपछि केही परिवर्तन आएको छ । चान्दनीका आमा सन्तोषी हरुवा चरुवा भन्ने समूहमा आबद्ध छिन । सो समूहमा पाएको आर्थिक १० हजार रुपैयाको सहयोगमा उनी बजारमा सानो मुरही कचरीको पसल थापेर व्यवसाय गर्दै आएकी छिन ।

गिरहतको काम संगै हप्तामा दुई दिन लाग्ने बजारमा उनी आफ्नो व्यवसाय संचालन गरेर आफ्ना परिवार पाल्दै आएकी छिन । पैसा आभावमा चान्दनी कक्षा तीन देखि हालसम्म टिउसनबाट वंचित भएकी छिन । सिआईसीले संचालन गरेको टिउसन कक्षा दुई वर्ष समाप्त भएपछि पैसा आभावमा टिउसन नपाएपछि दैनिक बिहान र बेलुका गरी दुई/दुई घण्टा घरमै चान्दनी आफै कक्षाका होमवर्क र अन्य थप पढाई गर्दै आएकी छिन ।

चान्दनी भन्छिन आमाबुवा सँग पैसा नभएको कारण टिउसन पढन पाएको छैन । टिउसनका लागि मासिक कम्तिमा ३/४ सय रुपैया चाहिन्छ, बुवा बेरोजगार नै हुनु हुन्छ, गिरहत कहाँ काम पाए ठिकै छ नभए घरमै बसेर बिताउनु हुन्छ, हप्तामा दुई दिनमात्रै आमाले मुरही कचरीको पसल गर्दा आएको पैसाले खानपीन पनि पुग्दैन यस्तो अवस्थामा टिउसन कहाँबाट पाउनु ।

यस्तो अवस्थामा तपाईको इन्जिनीयर बन्ने सपना पुरा होला त भन्ने प्रसंगमा उनी भन्छिन दुनियामा केही असम्भव छैन, पैसावालाले मात्रै होइन गरीबका बच्चाहरु पनि पढेर ठूलो मान्छे बनेको प्रशस्त उदाहरण छ । सरकारी स्कूलमै पढेर पनि आफ्नो मेहनतले छात्रवृतिमा नाम निकालेर पनि आफ्नो सपना साकार गर्ने प्रयास गर्नेछु ।

चान्दनीको सपना अटल छ, तर विडम्बना के छ भने तराई मधेशका दलित परिवारमा सानै उमेरमा विवाह गरिदिने परम्परा छ । यदि उनी पनि सो परम्पराको शिकार हुन्छिन भने सपना साकार हुने सम्भावना न्यून हुन्छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

२०७८ पुष १५, बिहीबार १९:२६
अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

२०७८ पुष १५, बिहीबार १९:२६
प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण
Blast News

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

२०७८ पुष १५, बिहीबार १९:२६
पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह
Blast News

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

२०७८ पुष १५, बिहीबार १९:२६
चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन
Blast News

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

२०७८ पुष १५, बिहीबार १९:२६
रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

२०७८ पुष १५, बिहीबार १९:२६

ताजा खबर

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव