Thursday, June 25, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

बढदैछ प्रदेशमा कोरोना संक्रमण, सतर्कता अपाउन आग्रह


२०५९ सँगै नेपालमा संक्रमितको संख्या एक लाख नाघ्यो

जनकपुरधाम । प्रदेश २ मा बढदै गएको कोरोना संक्रमितलाई दृष्टिगत गर्दै सर्तकता अपनाउन आग्रह गरिएको छ ।

पछिल्लो दुई सातामा प्रदेशमा झण्डै दोब्बरले कोरोना संक्रमितको संख्या बढेको छ । बढदै गएका संक्रमितहरुमध्ये अधिकांश धनुषाकै रहेको स्वास्थ्य निर्देशनालय प्रदेश २ ले जनाएको छ ।

स्वास्थ्य निर्देशनालयका प्रमुख विजय झाले कोरोना संक्रमितहरुको संख्या क्रमिक रुपमा बढदै गएकोले सतर्कता अपनाउन जरुरी रहेको भनेको छ । उनले भने केही महिनाअघिसम्म एकदम न्यून संख्यामा संक्रमण हुने गरेको थियो । तर गत दुई साता यता संक्रमितको संख्या क्रमिक रुपमा बढेको छ ।

संक्रमितको संख्यामा कमी हुँदै गर्दा आम मानिसले सतर्कता अपनाउने छाडेको थियो । तर अब संक्रमितको संख्या बढदैको अवस्था देखेर सतर्कता अपनाउन जरुरी रहेको छ ।

अब देशमा ओमिक्रोन नामक नयाँ भेरियन्ट पनि आइसकेकोले समयमै मानिसले आफ्नो बानी व्यवहारमा सतर्कता नअपनाए यो संख्या अझै बढने सक्नेछ । हुनत स्वास्थ्य निर्देशनालयले पुर्व तयारी गरेपनि सतर्कता अपनाउन दायित्व सबैको हो । उनले प्रदेशमा १ सय ३० भेन्टिलेटर, २ सय २४ आइसीयु बेड, ५ सय ८९ एचडियु बेड र १ हजार ३ सय २४ सामान्य बेडलाई तयारी अवस्थामा राखिएको उनले बताए ।

प्रदेश २ ले दैनिक रुपमा सार्वजनिक गर्दै आएको तथ्यांक अनुसार मंसिर १८ गते ३४ जना संक्रमित फेला परेको थियो । दैनिक क्रमिक रुपमा बढदै १५ दिनपछि सो संख्या बढेर ६५ पुगेको हो । सो तथ्यांक अनुसार मंसिर १८ गते ३४ जना संक्रमित मध्ये ३३ जना होम आइसोलेशनमा एक जना चिकित्सकको निगरानीमा उपचारत थिए । पुस ३ गतेमा भने प्रदेशमा ६५ जना कोरोनाको सक्रिय संक्रमित देखिएका छन । ती मध्ये ६२ जना होम आइसोलेशनमा रहेका छन् भने ३ जना चिकित्सकको निगरानीमा छन ।

स्वास्थ्य निर्देशनालयका अनुसार पुस ३ फेला परेका संक्रमित मध्ये धनुषाका मात्रै ३५ जना, महोत्तरीका १६, सिरहाका ५, सर्लाहीका ३, पर्साका ४, सप्तरी र बाराका १÷१ जना रहेका छन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

२०७८ पुष ४, आईतवार १९:०७
मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

२०७८ पुष ४, आईतवार १९:०७
न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

२०७८ पुष ४, आईतवार १९:०७
जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

२०७८ पुष ४, आईतवार १९:०७
बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

२०७८ पुष ४, आईतवार १९:०७
मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल
Blast News

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

२०७८ पुष ४, आईतवार १९:०७

ताजा खबर

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव