Saturday, August 15, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

कोभिड १९ प्रभावितका लागि सिआईसीको तरकारी खेती वरदान बन्दै


कोभिड १९ प्रभावितका लागि सिआईसीको तरकारी खेती वरदान बन्दै

जनकपुरधाम । कोभिड १९ प्रभावित धनुषाको गणेशमान चारनाथ नगरपालिकका अति गरीब, भूमिहीन र वैदेशिक रोजगार गुमाएका परिवाहरुको आयआर्जनका लागि तरकारी खेती वरदान साबित हुँदै गएको छ ।

यूएनडिपीको आर्थिक सहयोगमा सामुदायिक सुधार केन्द्र (सीआईसी) धनुषाद्वारा अन्तर्गत गणेशमान चारनाथ नगरपालिकाका वडा नम्बर १, ४ ८, ९ र १० का कोभिड १९ बाट प्रभावित अति गरीब, भूमिहीन र वैदेशिक रोजगार गुमाई घरमा बसेकाहरुलाई गराइएको तरकारी खेतीले आय आर्जनमा निकै टेवा पुरयाएको छ ।

नदी उकास बगर, नगरपालिकाको पर्ती र लिजमा लिइएका निजी जग्गामा कोभिड १९ ले आर्थिक मारमा परेका रोजगार गुमाएका अति विपन्न, विपन्न, गरीब र वैदेशिक रोजगार गुमाएका परिवारको जिविकोपार्जनमा मद्दत पुरयाउन र आत्मनिर्भर बनाउने उद्देश्यले करीब ३२ विग्घामा तरकारी खेती गराउंदै आएको कार्यक्रम संयोजक पवन कुमार यादवले जानकारी दिएका छन ।

सार्वजनिक, बगर गरी २० विग्घा र निजी लिजमा लिइएका १२ विग्घा खेतमा सो नगरपालिकाका एक सय ८० लक्षित घर परिवारलाई यस वर्षपनि आलू, मूला, रायो साग, काउली, भाँटा, धनिया लगायतका सामूहिक तरकारी खेती गराई रहेका छन । सो तरकारी खेतीका लागि नगरपालिकाले पर्ती जग्गा, सिचाई र पोखरी मरम्मत लगायतका सहयोग गरिरहेको संयोजक यादवले भने ।

उनका अनुसार सो सामुहिक खेतीमा संलग्न घर परिवारहरुलाई खेतीका लागि आवश्यक कृषि औजार, सिंचाई, मल र बीउहरु लगायतका सामाग्रिहरु उपलब्ध गराई प्रविधिक सहयोग समेत गर्दै आएका छन । गत वर्ष सो कार्यक्रम अन्तर्गत एक सयभन्दा बढी लक्षित घर परिवार लाभान्वित भएका थिए ।

तरकारी खेतीमा संलग्न वडा नम्बर ४ स्थित समूहकी सबिता भुजेलले भनिन् कोभिड १९ ले आफू जस्ता धेरै विपन्न तथा गरीब परिवारले रोजगार गुमाएका थिए । हामीलाई खाना लाउन धौ धौं परिरहेको बेला यूएनडिपीको सहयोगमा सिआईसीले गराएको सामूहिक तरकारी खेतीले जिविकोपार्जनमा सहयोग मात्रै आर्य आर्जन गर्न आत्मनिर्भर बनाउन वरदान नै साबित भएको छ ।

त्यस्तै सोही वडाका वैदेशिक रोजगार गुमाएका अर्का लक्षित परिवारका अनिल दर्लामीले भने कोभिड १९ को कारण हामीले रोजगार नै गुमाएको थियो, ती समयमा कसैले ऋण साप्टी दिन मान्ने अवस्था रहेकोमा आफूहरुका लागि सामूहिक तरकारी खेतीले घर परिवार चलाउनुका साथै आय आर्जनमा निकै मुद्दत पुरयाएको छ, हाम्रा लागि विपतका बेलामा वरदान नै हुन ।

यसैगरी वडा नम्बर ८ का ललित पासवानले पनि सीआईसीले यूएनडिपीको सहयोगमा गरीब विपन्न परिवारहरुको जिविकोपार्जन र आयआर्जनमा टेवा पुरयाउन तरकारी खेतीले हामीलाई जीवन उक्सान निकै मद्दत पुगेको यो कार्यक्रम दिर्घकालिनसम्म चले अझ राम्रो हुनेछ ।

यूएनडीपीको आर्थिक सहयोगमा सिआईसीले कोभिड १९ प्रभावित परिवारको आयआर्जन तथा आत्म निर्भर बनाउन तरकारी खेतीका साथै हाइब्रिड बोका वितरण, माछा पालन र तरबूज खेती लगायतका समुदाय स्तरमा सामूहिक कार्यक्रम संचालन गर्दै आएका छन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

२०७८ मंसिर २१, मंगलवार ११:१३
प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

२०७८ मंसिर २१, मंगलवार ११:१३
मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

२०७८ मंसिर २१, मंगलवार ११:१३
मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा
Blast News

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

२०७८ मंसिर २१, मंगलवार ११:१३
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

२०७८ मंसिर २१, मंगलवार ११:१३
अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

२०७८ मंसिर २१, मंगलवार ११:१३

ताजा खबर

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव