Thursday, November 12, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

महाेतरी क्षेत्र नं. ३ काे अधिवेशन रद्द गर्न मांग, बलजफ्ती गरिएकाे भन्दै निर्वाचन अधिकृतले दिए राजीनामा


धनुषामा कांग्रेस पालिकाकाे स्थगित निर्वाचन आइतवार

जनकपुरधाम । कांग्रेस महाेतरी क्षेत्र नम्बर ३ काे अवैद्यानिक तरिकाले पदाधिकारीहरू चयन गरिएकाे आराेप लगाउंदै अधिवेशन रद्द गर्न मांग गरिएकाे छ ।

शनिवार दिउंसाे जिल्ला सचिव शम्भु पाठक लगायतका नेताहरूले एक पत्रकार सम्मेलन गरि निर्वाचन अधिकृतलाई अपहरण गरि बलजफ्ती पदाधिकारी तथा महाधिवेशन प्रतिनिधि चयन गरी प्रमाण पत्र दिएकाेले त्यसलाई रद्द गरि निर्वाचन प्रक्रियाबाट अधिवेशन गर्न मांग गरेका हुन ।

उनले भने मंसिर १५ गते उद्घाटन सत्र सम्पन्नपछि विवाद र झडप हुंदा बन्द सत्र स्थगित गरी १६ गते बस्ने तय गरिएकाे थियाे, साेहीबीचमा १७ गते रामचन्द्र तिवारी समुहका व्यक्तिहरूले निर्वाचन अधिकृतलाई अपहरण ढल्केवरकाे एक हाेटलमा बलजफ्ती प्रमाणपत्रमा हस्ताक्षर गराई अवैधानिक रूपमा अधिवेशन सम्पन्नकाे घाेषणा गरेका हुन ।

सचिव पाठकले साे अधिवेशन रद्द गरी पुनः निर्वाचन प्रक्रियाबाट पदाधिकारी र प्रतिनिधि सम्बन्धित ठाउंमा गराउन मांग गरेका छन । उनले घटना बारे जिल्ला र केन्द्रीय निर्वाचन कार्यालयलाई जानकारी गराइसकेका छाै, यदि रद्द गरिएन भने संघर्षमा जाने चेतावनी समेत दिएका छन ।

यसअघि आफूलाई बन्धक बनाई बलजफ्ती प्रमाण पत्र लिएको भन्दै महोत्तरी क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत धिरेन्द्र मण्डलले राजीनामा दिएका छन ।

उनले जिल्ला निर्वाचन अधिकृतको नाममा पत्र लेखेर निर्वाचनलाई सदर गर्न आफूलाई घरबाट अपहरण शैलीमा लगेर प्रमाण पत्र लिएकोले सो प्रमाण पत्र रद्दको मांग गर्दै राजीनामा दिएको जनाएका छन ।

पाैडेल समुहका राघवेन्द्र झाकाे नेतृत्वमा कार्यसमिति र प्रतिनिधि निर्विराेध चयन भएकाे दाबी गरेका छन । उनीहरूमाथि अवैधानिक तरिकाले सदर गराएकाे आराेप लागेकाे छ ।

साे क्षेत्रिय समितिको सचिवमा रुद्रकिसोर कुवर, राजकुमार पाण्डे, सह-सचिवमा दिलिप चौधरी र विनय मंडल चयन भएकाे दाबी गरिएकाे छ । सदस्यहरुमा शत्रुधन शर्मा, दिलिप कुमार साह,रत्नेश्वर मिश्र, पुनम देवी ठाकुर सहितका व्यक्तिहरु चयन भएकाे भनिएकाे छ ।

त्यसतै महाधिवेशन प्रतिनिधिहरुमा रामचन्द्र तिवारी , नरेन्द्र प्रसाद मिश्र, बजरंग नेपाली, विजय यादव , नविन कुमार सिंह, इश्वर नारायण पाण्डे, मदन चौधरी , डा. गरिबदास ठाकुर, राम किशोर यादव, परवेन्द्र कुमार पाठक, वैधनाथ मंडल, अनिता देवी शर्मा , जानकी देवी , रशमी ठाकुर, सकुन्तला देवी, निलम देवी यादव, सरिता मिश्र, मनोज कुमार झा , रामतेज मिश्र, श्याम चौधरी, श्रृजनादेवी माझी, रौदी पासवान, खुरसेद मिया, अमना खातुन र लवराजा सिंह सर्वसम्मत चयन भएकाे दाबी गरेका छन् ।

महोत्तरीको बाँकी ३ वटा क्षेत्रमा अधिवेशन सम्पन्न भई नेतृत्व चयन भइसकेको छ । क्षेत्र नम्बर–१ मा महेश झा, क्षेत्र नम्बर–२ मा राजकरण साह र क्षेत्र नम्बर–४ मा उत्तिम यादव सर्वसम्मत चयन भईसकेका छन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता
Blast News

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता

२०८३ कार्तिक १८, बुधबार १०:०९
बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न
Blast News

बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न

२०८३ कार्तिक १४, शनिबार २०:२८
प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र
Blast News

प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र

२०८३ कार्तिक १४, शनिबार १७:४९
जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी
Blast News

जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी

२०८३ कार्तिक १०, मंगलवार २१:५७
नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग
Blast News

नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग

२०८३ कार्तिक १०, मंगलवार २१:५०
सीआईसीले पाए एशियन ‘कलेक्टिभ हाउजिङ अवार्ड’
Blast News

सीआईसीले पाए एशियन ‘कलेक्टिभ हाउजिङ अवार्ड’

२०८३ कार्तिक १०, मंगलवार ७:२६

ताजा खबर

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता

पाँच वर्षसम्म बेरुजु फर्छ्यौट नगर्नेको बैंक खाता र जायजेथा रोक्का गरिने

पाँच वर्षसम्म बेरुजु फर्छ्यौट नगर्नेको बैंक खाता र जायजेथा रोक्का गरिने

बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न

बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न

प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र

प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र

जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी

जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी

नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग

नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव