Sunday, August 16, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

रेल संचालन कहिले हुन्छ ठेगान छैन, मन्त्रीज्यू सपना बाँड्दै अहिले


रेल संचालन कहिले हुन्छ ठेगान छैन, मन्त्रीज्यू सपना बाँड्दै अहिले

जनकपुरधाम । कानून, बजेट र कर्मचारी आभावमा एक वर्षदेखि थन्किएर खिया लाग्न थालेको रेल कहिले संचालन हुन्छ भन्ने ठेगान छैन, तर सम्बन्धित मन्त्रीज्यू संचालन हुन्छ ढुक्क हुनुस भन्दै सपना बाँड्दै हिंडेका छन ।

एक वर्षदेखि किनिएर राखिएका रेल सेट तथा निर्मित पुर्वाधर निरिक्षण गर्न मंगलवार जनकुरधाम आएकी संघीय सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्रीले रेल कहिले संचालन हुन्छ भन्ने यकिन मिति पनि भन्न सकिन्न, तर नेपाल भारत दुवै देशका प्रधानमन्त्री भर्चुवल मार्फत उद्घाटन गर्ने भन्ने सपना बाँडेकी छिन ।

मन्त्री यादवसँगै आएका रेलवे विभागका महाप्रबन्धक निरञ्जन झाले रेलवे संचालनका लागि कानून, बजेट र कर्मचारी आभाव रहेको जानकारी दिएपछि मन्त्री यादवले काठमाडौ पुगे लगतै हस्ताक्षर गरे अध्यादेशबाट चलाउने गरी कानूनी प्रक्रिया अघि बढाउनेछु भनिन् ।

अध्यादेश तयार भइसकेको दाबी गरेकी मन्त्री यादवले संसदबाट पारित गरेर प्रतिबद्धता जनाईन । तर विपक्षी दलको अवरोधका कारण महिनौदेखि संसद अवरुद्ध छ । संसद कहिले संचालन हुन्छ मन्त्री आफै विश्वस्त नभएको अवस्थामा जनकपुरधामवासीलाई चाँडै नै यसैवर्षदेखि हुन्छ भन्ने सपना बाँड्दै हिंडेकी छिन ।

यसअघि गत कात्तिक ५ गते पनि जनकपुरधाम उद्योग वाणिज्य संघलाई जनकपुरधाममा भएको भेटघाटमा आजै काठमाडौ गएर अध्यादेश लगायतका प्रक्रिया अगाडि बढाई चाँडै नै विवाह पञ्चमीसम्म संचालन हुने गरी कार्य अघि बढाउने प्रतिबद्धता जनाएकी थिइन । तर सो प्रतिबद्धताको एक महिनापछि अब यसवर्षदेखि संचालन हुन्छ भन्ने सपना बाँड्न थालेकी छिन ।

उनले अध्यादेश पारित भएपछि रेल संचालन हुन्छ भन्ने आश्वासन बाँडिन तर रेल संचालनका लागि चाहिने बजेट र घर सहितका समस्या रेल संचालनमा आएपछि विस्तारै सबै समाधान हुनेछ । मन्त्रीज्यूले बोल्दा बोल्दै यति पनि कुराको ध्यान दिनु भएन, कि बजेट र घर सहितका पुर्वाधारको आवश्यकता संचालन पछि होइन अघि नै पर्नेछ ।

रेल संचालनका लागि सबभन्दा पहिला ऐन वा अध्यादेश र कर्मचारी व्यवस्थापन तथा संचालन व्यवस्थापनका लागि कार्यविधिको आवश्यकता पर्छ । तर यी दुवै मध्ये कुनैपनि कार्य अहिलेसम्म पुरा भएको छैन । अध्यादेश बनेपनि संसद सुचारु नभएसम्म पारित हुदैन र कार्यविधि बनेपनि कर्मचारी व्यवस्थापन, कर्मचारीलाई तालिम र जर्जर हुँदै गएका ट्रयाक सहितका पुर्वाधार तयार गर्न कम्तिमा एक वर्षभन्दा बढी समय लाग्नेछ ।

महाप्रवन्धक झाले गत ८ महिनादेखि थन्काएर राखिएको कारण रेल संचालन गर्न सक्ने अवस्था छ÷छैन बारे विभाग भारतीय कम्पनी केआरसिएललाई प्राविधिक अवस्था चेकजाँचका लागि पत्राचार गरिसकेको छ । त्यहाँबाट चेकजाँच पश्चात आएको रिपोर्टको आधारमा संचालन प्रक्रिया अघि बढाउनेछौं भने । यी प्रक्रिया पुरा हुनै कम्तिमा ६ महिना लाग्नेछ ।

यस्तो अवस्थामा वर्ष सकिन्न करीब ३ महिना बाँकी रहेको अवस्थामा मन्त्री यादवले यसै वर्षदेखि रेल संचालन हुन्छ भन्ने झुठो आश्वासन सहितको सपना बाँडदै हिंडेकी छिन । यसअघि कार्यविधिकै आभावमा कर्मचारी आवश्यकताको विज्ञापन गरेर पनि केही गर्न सकिएन । बरु नेपाल सरकारले विज्ञापनबाट नेपाली नागरिकहरुसँग करोडौ रुपैया अवैध रुपमा भित्रियाए ।

जयनगर–कुर्थासम्म ३५ किलोमिटर रेल लिक तयार भइ वर्षौ बितिसक्यो, नेपाल सरकारले गत वर्ष नै किनेर धनुषाको इनरवामा राखेको रेल सेट अहिले जर्जर अवस्थामा पुग्न थालेको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

२०७८ मंसिर १४, मंगलवार १९:०९
माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

२०७८ मंसिर १४, मंगलवार १९:०९
प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

२०७८ मंसिर १४, मंगलवार १९:०९
मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

२०७८ मंसिर १४, मंगलवार १९:०९
मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा
Blast News

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

२०७८ मंसिर १४, मंगलवार १९:०९
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

२०७८ मंसिर १४, मंगलवार १९:०९

ताजा खबर

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव