Saturday, June 27, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

पार्टी विभाजनको असर : अल्पमतमा परेका मेयर साह बोर्ड बैठकबाट भाग्दै


पार्टी विभाजनको असर : अल्पमतमा परेका मेयर साह बोर्ड बैठकबाट भाग्दै

जनकपुरधाम । पार्टी विभाजनको ठुलाे असर जनकपुरधाम उपमहानगरपालिकामा परेका छ । पार्टी विभाजनले अल्पमतमा परेका मेयर लालकिशाेर साह गत ५ महिनादेखि बोर्ड बैठकबाट भाग्दै छन ।

तात्कालिन राष्ट्रिय जनता पार्टीबाट निर्वाचित मेयर लालकिशोर साह अधिकांश सदस्य सोही पार्टीबाट निर्वाचित भएको कारण बहुमत थिए । राजपा र सपा एकीकरण भई जसपा निर्माण भएपछि थप मजबूत बन्यो । तर जसपा विभाजनले मेयर साह जसपामा र अधिकांश सदस्य लोसपामा गएपछि अल्पमत परेको छ ।

उपमहानगरपालिकाको ३५ सदस्य मध्ये अहिले लोसपासँग मात्रै १८ वटा छन भने कांग्रेस सँग ७ र एक÷एक वटा स्वतन्त्र र एमालेका छन । अहिले जसपा आबद्ध मेयरसँग मात्र ८ सदस्य रहेका छन । हुनत कांग्रेसबाट केही सदस्यको समर्थन रहेपनि केन्द्रिय गठबन्धन अनुसार मेयरसँग मुश्किलले १५ सदस्य छन भने लोसपासँग स्वतन्त्र र एमाले सहित २० सदस्य छन । बहुमतका लागि १८ सदस्य चाहिन्छ ।

अल्पमत मै परेको कारण मेयर साहले सरसफाई शिर्षकमा गर्दै आएको भ्रष्टाचार उजागर हुने डरले लिखित तथा मौखिक रुपमा ताकेता गर्दा पनि बोर्ड बैठक बसाउन आलटाल गर्दै आएको आरोप वडाध्यक्षहरुको रहेको छ ।

बोर्डको बैठक बस्न नसक्दा महिनौदेखि नगरका सरसफाईदेखि योजना वितरण तथा कार्यान्वयन र आर्थिक कारोबार समेत प्रभावित भएको छ बोर्ड सदस्य जनकपुरधाम उपमहानगरपालिकाका वडा नम्बर ७ का अध्यक्ष जानकीराम साहले बताए । उनले भने बैठकमा पहिलो मुद्दा नै हाम्रो सरसफाईमा गरिएको खर्च हिसाब सार्वजनिक र सरसफाई व्यवस्थापनको रहनेछ ।

लोसपा आबद्ध बोर्ड सदस्य रहेका वडाध्यक्षहरुले पटक पटक प्रदर्शनका साथै पछिल्लो पटक दुई साताअघि उपमेयर रीता मिश्रलाई संयुक्त रुपमा ज्ञापन पत्र बुझाएपनि कुनै चासो नलिइएको गुनासो गरेका छन । सरसफाईको नाममा आफूले गर्दै आएको भ्रष्टाचार लुकाउनबाट डराएर बहुमत आभावमा मेयर साहले ५ महिनादेखि बोर्ड बैठक नबसाएको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष सुदर्शन सिंहको आरोप रहेको छ ।

उनले भने महिनौदेखि नगरको सरसफाई हुन नसक्दा आफू जनताबाट गाली परिरहेको अवस्थामा बोर्ड बैठक बसाएर समस्या समाधानका लागि पटक पटक आग्रह गर्दा पनि आफूले गरेको भ्रष्टाचारको कारण नाँगेझार हुन सक्ने डरले मेयर साह पन्छिन खोजेको भने ।

त्यस्तै वडा नम्बर ३ का अध्यक्ष दिपेन्द्र साहले पनि करारमा राखिएको कर्मचारीको तलबबाट कमीशन र महिनौदेखि नगरको सरसफाई नहुँदा पनि सरसफाईको नाममा प्रति महिना २०÷२५ लाख रुपैया गर्दै आएको भ्रष्टाचारको पोल खुल्न सक्ने डरले बैठक नबसाएको आरोप लगाए ।

उनले भने पहिला मेयर साह बहुमतमा हुँदाखेरी भ्रष्टाचारलाई ढाकछोप गर्दै आएको थियो । आफूहरुले केही आवाज उठाएपनि बहुमतको आधारमा निर्णयहरु पारित गथ्र्यो तर अब बहुमत गुमेपछि डरले बैठक बसाउन मेयर नचाहेको हो ।

यता लोसपाबाटै उपमेयर रहेकी रिता मिश्रले पनि बहुमतको डरले मेयर साहले बैठक बसाउन नसकेको आरोप लगाएकी छिन । उनले भनिन् केही दिनअघि वडाध्यक्षहरुले बुझाएको ज्ञापन पत्र दिएर बैठक आह्वान गर्न दबाव दिएपनि वास्ता गरेनन् ।

उनले भनिन् बोर्ड बैठकमा ढिलाई पहिला पनि हुन्थ्यो तर यति लामो हुन थिएन । बैठक ढिला हुँदै गएपछि मलाई नै अधिकार दिनथ्यो । तर अहिले म सँग बहुमत भएको कारणले पनि अधिकार नदिएको हुन सक्छ ।

यस सम्बन्धमा प्रतिक्रिया लिन मेयर साहलाई दुई दिनदेखि पटक पटक फोन गर्दा पनि सम्पर्क हुन सकेन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

अर्थमन्त्रीको लापरवाही : कर्मचारी र सांसदहरुको तीन महिनादेखि तलब बक्यौता
Blast News

अर्थ मन्त्रालयको बदमासी : पटक–पटक पीएलएमबीएस लक गर्दै अब साना योजना नै रोक्का

२०७८ मंसिर ८, बुधबार ०१:०७
महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

२०७८ मंसिर ८, बुधबार ०१:०७
मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

२०७८ मंसिर ८, बुधबार ०१:०७
न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

२०७८ मंसिर ८, बुधबार ०१:०७
जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

२०७८ मंसिर ८, बुधबार ०१:०७
बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

२०७८ मंसिर ८, बुधबार ०१:०७

ताजा खबर

अर्थमन्त्रीको लापरवाही : कर्मचारी र सांसदहरुको तीन महिनादेखि तलब बक्यौता

अर्थ मन्त्रालयको बदमासी : पटक–पटक पीएलएमबीएस लक गर्दै अब साना योजना नै रोक्का

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव