Thursday, November 12, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

भ्रष्टाचारी मुख्यमन्त्रीकाे अनुहार लिएर चुनावमा जान सकिदैन : बर्खास्त मन्त्री राय


नेकपा (एस) लाई सरकारमा सहभागी गराउन मन्त्री रायलाई गरियाे बर्खास्त

जनकपुरधाम । भ्रष्टाचारी मुख्यमन्त्री लालबाबु राउतको अनुहार लिएर आगामी निर्वाचनमा जान नसकिने मन्त्रीबाट बर्खास्त गरिएका मंगलवार प्रदेश २ सकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायले बताएका छन ।

मन्त्री पदबाट बर्खास्त गरिएपछि संचारकर्मीसंग प्रतिक्रिया दिदैं भने राजीनामा मैले होइन भ्रष्टाचारका आरोप लागेका मुख्यमन्त्री लालबाबु राउतलाई दिनुपर्छ । भ्रष्टाचारी मुख्यमन्त्रीकाे अनुहार लिएर आगामी चुनावमा गए भने पार्टीका लागि घातक हुनेछ ।

पछिल्लो पटक मुख्यमन्त्री कार्यालयमा साइकल खरीदमा भ्रष्टाचार भएकाे प्रमाणित भइरहेकाे अवस्था पछि घिनाउनु भन्दा पहिला नै नैतिकताको आधारमा राजीनामा दिनुपर्ने मांग गरेपछि मलाई नियतवश बर्खास्त गरिएको हो ।

रायले भने असोज १३ गते मुख्यमन्त्री कार्यालयमा साइकल खरीद प्रकरणमा अख्तियारले छापामारी गरेपछि राजेन्द्र श्रेष्ठको निवासमा बसेको बैठकमा यो घटना पार्टीलाई बदनाम गराउने भएको हुनाले मुख्यमन्त्री सहित विभिन्न मन्त्रीलाई हटाएर नयाँलाई मौका दिनुपर्ने सहमति भएको थियो ।

सहमति हुँदाहुँदै यहाँलाई मन्त्री पदबाट किन बर्खास्त गरियो भन्ने प्रसंग रायले भने साइकल भ्रष्टाचार प्रकरणले पार्टी भित्रै मुख्यमन्त्री राउतको निकै आलोचना भइरहेको छ, मुख्यमन्त्री कार्यालयको घटनाले पार्टी धुमिल बनाउने भएकोले नौतिकताको आधारमा राजीनामा दिएर मार्ग प्रसस्त गर्ने कुरा पार्टी भित्र र विभिन्न संचारमाध्यममा कुरा राख्दै आएको कारण आफूलाई सहमति विपरित हटाइएको हो ।

उनले भने अख्तियारले प्रारम्भिक चरणको अनुसन्धानमा अनियमितता भएको प्रमाणित भइसकेको अवस्थामा भ्रष्टाचार भएको हो भन्ने कुरालाई नकार्न सकिदैन, यस्तो अवस्था भ्रष्टाचारी मुख्यमन्त्रीलाई चुनावमा जान पार्टीलाई घातक हुनेछ ।

नेकपा एकीकृत समाजवादी पार्टीलाई सरकारमा सहभागी नै गराउनुपर्ने पार्टीको बाध्यता थियो भने यसअघि कांग्रेस र माओवादीलाई सरकारमा सहभागी गराउन जुन रुपले कार्यदल गठन गरेर निर्णय गरिएको थियो । सोही पद्धति अपनाएर पार्टीले मलाई निर्देशन दिन सक्थ्यो तर त्यसो नभई व्यक्तिगत निर्णयबाट पदीय शक्तिको दुरुपयोग गरी मलाई हटाइएको उनले पीडा सुनाए ।

उनले भने पार्टीको कार्यकारिणी सदस्य म पनि हो र मुख्यमन्त्री राउत पनि हो, मन्त्रि पदबाट कसलाई हटाउने वा राख्ने निर्णय पार्टी नेतृत्व पंक्तिको निर्णयबाट पद्धति अनुसार आउनुपर्ने हो, तर मसँग भएको घटना व्यक्तिगत ईष्र्या उतार्न नियतवश गरिएको हो ।

जुन बेला तात्कालिन समाजवादी पार्टी आन्तरिक विवादले फुटको कगारमा थियो त्यस बेला राजपासँग एकीकरण गराएर जसपा निर्माणमा मेरो ठूलो भूमिका थियो, त्यति मात्र नभई जसपा विभाजनको बेला पनि मैले राजपालाई छाडेर जसपामै बसेर बहुमत जुटाउन सहयोग गरे । संकटको बेला मैले नै साथ दिएको थिए न कि लालबाबु राउतले, भ्रष्टाचार प्रमाणित भइरहेका व्यक्तिलाई सरकारमा टिकाई राखे भने पार्टीका लागि नै घातक हुनेछ ।

अब त तपाईलाई मन्त्री पदबाट हटाइ सकिएको छ न्यायका लागि के गर्ने भन्ने जिज्ञासामा रायले भने यो म पनि कार्यकारिणी सदस्य हो, यो कुरा संसदीय दल र कार्यकारिणी समितिको बैठकमा कुरा उठाउंछु । पार्टीको साख जोगाउन भ्रष्टाचारी मुख्यमन्त्रीलाई नौतिकताको आधारमा राजीनामा दिलाउन पार्टी भित्रै दबाव श्रृजना गर्नेछु ।

नेकपा एकीकृत समाजवादी पार्टीलाई सरकारमा सहभागी गराउन मुख्यमन्त्री राउतले मंगलवार उनलाई पदमुक्त गरेको थियो । हुनत दुई÷तीन दिनअघि नै रायसँग राजीनामा दिनुपर्ने अवस्था आउन सक्ने जानकारी मुख्यमन्त्री राउतले जानकारी गराएका थिए । तर रायले राजीनामा म होइन तपाईले दिनुपर्ने अडान गरेको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता
Blast News

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता

२०८३ कार्तिक १८, बुधबार १०:०९
बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न
Blast News

बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न

२०८३ कार्तिक १४, शनिबार २०:२८
प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र
Blast News

प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र

२०८३ कार्तिक १४, शनिबार १७:४९
जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी
Blast News

जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी

२०८३ कार्तिक १०, मंगलवार २१:५७
नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग
Blast News

नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग

२०८३ कार्तिक १०, मंगलवार २१:५०
सीआईसीले पाए एशियन ‘कलेक्टिभ हाउजिङ अवार्ड’
Blast News

सीआईसीले पाए एशियन ‘कलेक्टिभ हाउजिङ अवार्ड’

२०८३ कार्तिक १०, मंगलवार ७:२६

ताजा खबर

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता

पाँच वर्षसम्म बेरुजु फर्छ्यौट नगर्नेको बैंक खाता र जायजेथा रोक्का गरिने

पाँच वर्षसम्म बेरुजु फर्छ्यौट नगर्नेको बैंक खाता र जायजेथा रोक्का गरिने

बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न

बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न

प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र

प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र

जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी

जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी

नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग

नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव