Saturday, August 15, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

शिक्षक भर्नाको आन्दोलन गयो खेर : परीक्षा सेन्टर बदलियो तर विज्ञ परिवर्तन भएन


शिक्षक भर्नाको आन्दोलन गयो खेर : परीक्षा सेन्टर बदलियो तर विज्ञ परिवर्तन भएन

सांकेतिक तस्वीर

जनकपुरधाम । धनुषाको धनौजी गाउंपालिका ४ को भडरिया स्थित श्री रा.प्रा.वि. भडरियामा करारमा शिक्षक भर्नाका लागि परीक्षा अगावै आर्थिक चलखेलमा नियुक्त हुने उम्मेदवार तय गरिसकिएको आरोप लगाइएको छ ।

परीक्षामा सहभागी हुने एक उम्मेदवार नाम नबताउने शर्तमा भने आर्थिक चलखेलको आधारमा शिक्षा विकास तथा समन्वय इकाई धनुषाका विद्यालय प्रशासन फांटका कर्मचारी रिना साहले विद्यालय प्रधानाध्यापकलाई प्रभावमा पारेर नियुक्त हुने उम्मेदवार परीक्षा अगावै छनौट गरिसकिएको छ ।

गत कात्तिक १० गते नै करार शिक्षक भर्ना हुनेहरुको परीक्षाका लागि मिति तय गरिएको थियो । तर परीक्षामा सहभागीमा हुने उम्मेदवारहरुले आर्थिक चलखेलमा उम्मेदवार तय गरिसकिएकोले विज्ञ परिवर्तनको मांग गर्दै आन्दोलन गरेपछि परीक्षाको मिति सारेर कात्तिक १५ गते सोमवारका लागि मिति तय गरिएको थियो ।

ती उम्मेदवारले भने आर्थिक चलखेलमा उम्मेदवार छनौट गर्ने गरी विज्ञ छनौट गरिएको भन्ने कुरा थाहा पाएपछि आफूहरुले पछिल्लो पटक कात्तिक १० गते आन्दोलन गरेपछि परिक्षा स्थगित गरी विज्ञ परिवर्तन गर्ने शर्तमा परीक्षाको मिति सारिएको थियो । परीक्षाको सेन्टर ज्ञानकुप माविबाट कन्या माविमा तय गरियो, तर सेटिङगको आधारमा छनौट गरिएको विज्ञ परिवर्तन गरिएको छैन ।

सो परीक्षाका लागि विज्ञको रुपमा बेंगाडावर मा.वि. का प्र. अ. विश्वनाथ महतो र बसहिया मा. वि. का शिक्षक शम्भु साहलाई चयन गरिएको छ । श्रोतका अनुसार चयन गरिएका विज्ञ साह विद्यालयका प्रधानाध्यापक अनिलकुमार साहका साढु हुन भने महतो हैप्पील्याण्ड बोर्डिंग स्कूलका जगदीश रायका नजिकका व्यक्ति हुन ।

आर्थिक चलखेलमा आफू अनुकुल शिक्षक उत्तिर्ण गर्न विज्ञहरु चयन गरिएको परीक्षामा सहभागी हुने उम्मेदवारहरुको दाबी छ । उनीहरुका अनुसार विद्यालयका कार्यालय सहयोगी रामसागर पासवानका छोरा अविनाश कुमार पासवान, जगदीश रायका छोरा रोशनकुमार राय र उपमेयर निकट दिनेश कुमार मण्डललाई शिक्षकमा नियुक्त गर्ने गरी विज्ञहरु राखिएको हो ।

असन्तुष्ट एक उम्मेदवारले भने आर्थिक चलखेलमा शिक्षक नियुक्तिका लागि उम्मेदवार छनौट गर्ने गरी विज्ञ राखिएको जानकारी शिक्षा इकाई समितिका प्रमुख र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई जानकारी गराइसकेपनि कुनै चासो लिएको छैन ।

उनीहरुले विज्ञ परिवर्तनका यसअघि हामीले आन्दोलन गरेका थियौं तर त्यसलाई बेवास्ता गरिएको आरोप लगाउंदै यही विज्ञहरुको मातहतमा परीक्षा गरिए भने आफूहरु अदालत र अख्तियारसम्म जाने चेतावनी दिएका छन ।

कातिक ५ गते परीक्षा लिने गरि ठेरा मा.वि. का शिक्षक शिवनन्दन राय र यदुकोहा मा.वि. का शिक्षक सन्तोष महतोलाई विज्ञको रूपमा चयन गरिएको थियो । तिनीहरूको नाममा पत्र समेत काटि कातिक ४ गते काटि फांटमा चलानी समेत गरियो । तर आफू अनुकुल परीक्षा गर्न तिनीहरुलाई हटाएर महतो र साहलाई चयन गरिएको आरोप लाग्दै आएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

२०७८ कार्तिक १५, सोमबार ०९:३२
प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

२०७८ कार्तिक १५, सोमबार ०९:३२
मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

२०७८ कार्तिक १५, सोमबार ०९:३२
मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा
Blast News

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

२०७८ कार्तिक १५, सोमबार ०९:३२
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

२०७८ कार्तिक १५, सोमबार ०९:३२
अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

२०७८ कार्तिक १५, सोमबार ०९:३२

ताजा खबर

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव