Saturday, August 15, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

फोहोर व्यवस्थापन नगरिएको भन्दै जनकपुरधाम जनप्रतिनिधि मेयर विरूद्ध प्रदर्शनमा


फोहोर व्यवस्थापन नगरिएको भन्दै जनकपुरधाम जनप्रतिनिधि मेयर विरूद्ध प्रदर्शनमा

जनकपुरधाम । फोहोर व्यवस्थापन नगरिएको भन्दै जनकपुरधाम उपमहानगरपालिकाकाका मेयर विरूद्ध विरोध प्रदर्शनमा उत्रेका छन ।

आइतवार बिहान उपमहानगरपालिकाका एक दर्जनभन्दा बढी वडाध्यक्षहरु महिनौदेखि ताकेता गर्दा पनि मेयर लालकिशोर साहले फोहोर व्यवस्थापनमा नगरेकाे गर्दै भन्दै विरोध प्रदर्शनमा उत्रेका हुन ।

आक्रोशित वडाध्यक्षहरुले मेयर साहको निवास अगाडि फोहोर थुपार्नुका साथै उपमहानगरपालिकाको कार्यालयमा फोहोर थुपार्न जांदा प्रहरीले अवरोध गरेपछि कार्यालय अगाडि सडकमै फोहोरको गाडी थन्काएर धर्ना दिदै विरोध प्रदर्शनमा उत्रेका छन ।

फोहोर व्यवस्थापनका लागि महिनाै पटक पटक ताकेता गर्दा पनि उपमहानगरपालिकाका मेयर साहले कुनै वास्ता नगरी भ्रष्टाचारमा लिप्त रहेकाे कारण वडा दुर्गन्धित भयाे भन्दै स्थानीयले आफुहरूलाई गाली गरिरहेकाे कारण बाध्य भई आन्दोलनमा उत्रिनु परेको वडा नम्बर ७ का अध्यक्ष जानकीराम साहले बताए ।

ल्याण्डफिल्ड साइटको आभावमा फोहोर व्यवस्थापनको समस्या वर्षौदेखि रहेको छ । उपमहानगरको भोइलमा ल्याण्डफिल्ड साइट निर्माणका लागि गत दुई वर्षअघि ४८ करोड रुपैया समेत विनियोजन गरियो तर कमीशन चाँजोपाँजो मिल्न नसक्दा बजेट फ्रीज हुन गएको आरोप उनले लगाए ।

फोहोर व्यवस्थापनको नाममा मेयर साहले प्रत्येक वर्ष करोडौ रुपैया खर्चिदै आएको छ तर फोहोर व्यवस्थापन आजसम्म कागजमै सिमित भई भ्रष्टाचार हुँदै आएको आरोप लगाउँदै वडा नम्बर ४ का अध्यक्ष सुदर्शन सिंहले फोहोर व्यवस्थापन गरिएन भने मेयरलाई कालोमोसो दल्नेछौं चेतावनी दिए ।

उनले भने मेयर साह आफ्नो निवास अगाडिको सडक दिनमा तीन/तीन पटक सरसफाई गर्दै टिलिक पारेका छन तर नगरको थन्किएको फोहोरलाई बेवास्ता गर्दै आएको कारण सांकेतिक रुपमा उनको निवास अगाडि फोहोर थुपारेका हौं, अब उपमहानगरको कार्यालयमै थुपार्नेछौं ।

सरसफाईकाे उपमहानगरपालिका कराेडाै खर्च गरिरहेकाे छ । तर त्याे रकम काममा नभई कागजमै सिमित राखि मेयर साहले भ्रष्टाचार गर्दै आएकाे आराेप लगाउंदै वडा नम्बर २ का अध्यक्ष शिवकुमार साहले मेयर साहकाे बेवास्ताका कारण आफुहरूलाई जनताबाट खानु परिरहेकाे बताए ।

उनले भने दिपावली छठ जस्ता पर्वमा उपमहानगरपालिकाले सरसफाई नगर्दा आफुले आफ्नै रकम खर्चेर सरसफाई गरेपनि फाेहाेर कहाँ फाल्ने समस्या भएकाे छ । मेयरलाई ताकेता गर्दा गर्दा थाकिसकेपछि बाध्य भएर आन्दाेलनमा उत्रिनु परेकाे हाे ।

फोहोर व्यवस्थापन त कुरै छाडौ दीपावलीका लागि नगरमा बिजुली बती व्यवस्थापन गर्न करीब ६ करोड रुपैया छुटयाइएपनि वडाहरुमा ५० वटाको दरले मात्र बल्ब उपलब्ध गराई बाँकी रकम कागजमा मिलान गरिएको आरोप वडा नम्बर १ का अध्यक्ष शत्रुध्न साहले लगाए ।

जनप्रतिनिधिहरुले अतिव्यस्त सडक शिवचोक देखि भानु चोक जाने बाटोमा उपमहानगरपालिकाको कार्यालय अगाडि ट्याक्टरमा राखिएको फोहोरले सडक जाम गरी धर्नामा बसेको कारण बिहान बिहानैदेखि घण्टौसम्म सकड अवरुद्ध रहेको थियो ।

फोहोर व्यवस्थापनका नाममा प्रत्येक वर्ष ४ करोडभन्दा बढी रकम खर्च गरिदै आएको छ तर हालसम्म समस्या समाधान हुन सकेको छैन । यस वर्षपनि करीब ८ करोड रुपैया छुटयाइएको छ । तर ल्याण्डफिल्ड साइट आभावमा ४ महिनादेखि फोहोर नगरको सडकमै थुपारेर राखिएको, फोहोर व्यवस्थापन नभएसम्म आफूहरु चरणबद्ध रुपमा आन्दोलनमा रहने चेतावनी वडा नम्बर ३ का अध्यक्ष दिपेन्द्र साहले दिए ।

बजार क्षेत्र बाहिर नगरको विभिन्न खाली ठाउँमा केही महिनाअघिसम्म किस्ता किस्तामा फोहोर फालिदै आएको थियो । तर सबै ठाउँमा दुर्गन्धित भयो भन्दै स्थानीयले विरोध गर्न थालेपछि करीब ४ महिनादेखि उपमहानगरपालिकाले प्रमुख बजार क्षेत्रमा रहेको अतिथि सदमा थन्काउंदै आएको थियो । तर स्थानीय उद्योगी व्यवसायीहरुले त्यहाँपनि विरोध जनाउन थालेपछि करीब दुई सातादेखि नगरको फोहोर उठन सकेको छैन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

२०७८ कार्तिक १४, आईतवार १६:२०
प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

२०७८ कार्तिक १४, आईतवार १६:२०
मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

२०७८ कार्तिक १४, आईतवार १६:२०
मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा
Blast News

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

२०७८ कार्तिक १४, आईतवार १६:२०
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

२०७८ कार्तिक १४, आईतवार १६:२०
अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

२०७८ कार्तिक १४, आईतवार १६:२०

ताजा खबर

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव