Saturday, August 15, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

शिक्षक भर्नाका लागि आर्थिक चलखेलमा परीक्षा सारेर विज्ञ परिवर्तन गरिएकाे आराेप


शिक्षक भर्नाका लागि आर्थिक चलखेलमा परीक्षा सारेर विज्ञ परिवर्तन गरिएकाे आराेप

जनकपुरधाम । करारमा शिक्षक भर्नाका लागि परीक्षा आर्थिक चलखेलमा धनुषाका एक विद्यालयमा विज्ञ परिवर्तन गरिएकाे आराेप लगाइएकाे छ ।

धनुषाकाे धनाैजी गाउंपालिका ४ काे भडरिया स्थित श्री रा.प्रा.वि. भडरियामा करारमा शिक्षक भर्नाका लागि परीक्षा अगावै आर्थिक चलखेलमा परीश्क्षामा सहभागी हुने विज्ञ परिवर्तन गरिएकाे हाे ।

श्राेतका अनुसार शिक्षा विकास तथा समन्वय इकाई धनुषाका विद्यालय प्रशासन फांटका कर्मचारी रिना साहले परीक्षा सहभागी हुने उम्मेदवारसंग माेटाे रकम लिई सम्बन्धित विद्यालय प्रमुखलाई प्रभावमा पारी परीक्षाकाे ताेकिएकाे मिति पर सारेर विज्ञ परिवर्तन गरेकाे छ ।

परीक्षामा सहभागी हुने एक उम्मेदवारले नाम उल्लेख गर्ने शर्तमा भने परीक्षाकाे मिति कातिक ५ गते ताेकिएकाे थियाे तर साे समयावधि शिक्षाइकाई समितिका साहले सेलेक्टिव विद्यार्थीसंग लाखाै रूपैया लिई विज्ञ परिवर्तन गर्न परीक्षाकाे मिति सारेकाे हाे ।

श्राेतका अनुसार कातिक ५ गते परीक्षा लिने गरि ठेरा मा.वि. का शिक्षक शिवनन्दन राय र यदुकाेहा मा.वि. का शिक्षक सन्ताेष महताेलाई विज्ञकाे रूपमा चयन गरिएकाे थियाे । तिनीहरूकाे नाममा पत्र समेत काटि कातिक ४ गते काटि फांटमा चलानी समेत गरियाे ।

तर ती शिक्षकहरूले सेलेक्टिव उम्मेदवारलाई मात्र परीक्षामा उतिर्ण गर्ने भन्ने कुरामा विज्ञ पदकाे गलत दुरूपयाेग नगर्ने भनी अस्वीकार गर्दा विज्ञ परिवर्तन गर्न परीक्षाकाे मिति सारेर कातिक १० गते बुधवार लगिएकाे श्राेतकाे भनाई छ ।

विज्ञबाट हटाइएकाे भनिएकाे रायले भने आफुलाई साे परिक्षामा विज्ञका लागि चयन गरिएकाे भन्ने कुरा अनाैपचारिक रूपमा जानकारी भएपनि आैपचारिक लिखित जानकारी भएन जहांसम्म आफुलाई हटाउने कुरा हाे के कति कारणले हटाइयाे थाहा भएन ।

जनकपुरधाम स्थित ज्ञानकुप संस्कृत मा.वि. मा बुधवार हुने परीक्षाका लागि राय र महताेकाे ठाउंमा बेंगाडावर मा.वि. का प्र. अ. विश्वनाथ महताे र बसहिया मा. वि. का शिक्षक शम्भु साहलाई विज्ञ बनाइएकाे बुझिएकाे छ ।

यता परीक्षा के कति कारणले सारिएकाे बारे विद्यालयका प्र.अ. अनिल कुमार साहले भने तयारी अपुग भएपछि परीक्षा सारिएकाे हाे ।

उनले भने व्यवस्थापन समितिले तयारी गर्न सकेकाे थिएन, विज्ञ छनाैट बारे शिक्षा इकाई समितिले जानकारी दिएन, प्रश्नपत्र समेत तयार हुन नसकेकाे र शिक्षा संयाेजक समेत बाहिर गएकाे कारण परीक्षा सार्नु परेकाे हाे ।

परीक्षा अगावै छनाैट गरिएका विद्यार्थीसंग आर्थिक चलखेलमा विज्ञ परिवर्तन गर्न परीक्षाकाे मिति सारिएकाे जिज्ञासामा आर्थिक अनियमिता बारे ठाडाे अस्वीकार गर्दै भने याे गलत आराेप हाे ।

उनले भने गाउंवासीकाे बीचमा परीक्षा हुनेछ र कुनैपनि विज्ञ आए परीक्षा केन्द्रमै प्रश्नपत्र तयार गरिनेछ । यस्ताे अवस्थामा कसरी आर्थिक अनियमितता गरि उम्मेद्वार छनाैट गर्न सकिनेछ । शिक्षामा विकृति शिक्षा इकाईकाे याे उदाहरण मात्र हाे शिक्षक सरूवा बढुवादेखि करारमा शिक्षक नियुक्ति, पुरानै मिति राहत शिक्षक, र बालविकास शिक्षक लाखाै रूपैयाकाे चलखेलमा हुँदै आएकाे छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

२०७८ कार्तिक १०, बुधबार ०१:१६
प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

२०७८ कार्तिक १०, बुधबार ०१:१६
मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

२०७८ कार्तिक १०, बुधबार ०१:१६
मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा
Blast News

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

२०७८ कार्तिक १०, बुधबार ०१:१६
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

२०७८ कार्तिक १०, बुधबार ०१:१६
अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

२०७८ कार्तिक १०, बुधबार ०१:१६

ताजा खबर

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव