Thursday, November 12, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

देशले कांग्रेस खाेजिरहेको उपसभापति निधिकाे दाबी


देशले कांग्रेस खाेजिरहेको उपसभापति निधिकाे दाबी

जनकपुरधाम । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले देश अहिले नेपाली कांग्रेसलाई खोजिरहेको दावी गरेका छन् ।

जनकपुरधाममा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपसभापति निधिले कांग्रेसलाई नै नेपाली जनताले सत्तामा बनी रहोस चाहिरहेको बताए ।

पूरै देश नेपाली कांग्रेसलाई एकटक आंखा लगाएर हेरिरहेको भन्दै उपसभापति निधिले त्यसैले एक डेढ वर्षपछि हुने आगामी निर्वाचनलाई देश र नेपाली जनता व्यग्रता पूर्वक प्रतिक्षा गरिरहेको छ ।

थप्दै उनले भने ‘सो निर्वाचनमा नेपाली कांग्रेसलाई बढीभन्दा बढी मत दिएर देशको बागडोर नेपाली कांग्रेसलाई सुम्पन नेपाली जनता तयार रहेको छ । तर त्यसलाई गन्तव्यसम्म पुर्याउने जिम्मेबारी कांग्रेसीहरुको काँधमा आएको बताए ।

उपसभापति निधिले यस अघिको निर्वाचनमा अन्य दललाई मत दिएर त्यसको दुष्परिणामा नेपाली जनताले भोगि सकेको बताउँदै गत ३ वर्षमा नेपाली जनताले देखेको अराजकता फेरी हेर्न नपरोस चाहिरहेको बताए ।

अन्य दलको हातमा सत्ता गएकै कारण कार्यपालिका, न्यायपालिका तथा व्यवस्थापिका सहित देशको सम्पूर्ण अंग अस्तव्यस्त छ, उनले भने ‘ देशमा अराजकता बढेको छ, व्यक्तिगत जीवनसम्म दुश्कर भई सकेको छ, देशमा गरिबी, महँगी बढेको बढ्यै छ ।’

उपसभापति निधिले आफुलाई सभापतिमा एकपकट अवसर दिएर आफू भित्र रहेको कमी कमजोरी सच्याउने अवसर प्रदान गर्न कार्यकर्ताहरुलाई आग्रह गरे ।

दशैँ मनाउन काठमाडौँबाट गृहनगर जनकपुरधाम आएका उपसभापति निधिले कांग्रेसको १४ औँ महाधिवेशनमा आफुलाई सभापतिको दावेदारको रुपमा प्रस्तुत गर्दै उनले यसका लागि पनि विगतका कमीकमजोरी सच्याउदैँ हातेमालो गर्दै म अघि बढ्न तयार रहेको बताए ।

उनले आफु कांग्रेसको सभापति भएपछि गाछी छापलाई अत्याधिक बहुमतका साथ जिताउने दावी गरे ।

आफु जनकपुरधाम आउनुपूर्व प्रधानमन्त्री शेरबहादुर देउवासंग भेटघाट गरेर आएको जानकारी दिदैँ उनले भने ‘प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले पूर्णता नपाउँदा चिन्तित हुनु हुन्छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता
Blast News

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता

२०८३ कार्तिक १८, बुधबार १०:०९
बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न
Blast News

बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न

२०८३ कार्तिक १४, शनिबार २०:२८
प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र
Blast News

प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र

२०८३ कार्तिक १४, शनिबार १७:४९
जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी
Blast News

जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी

२०८३ कार्तिक १०, मंगलवार २१:५७
नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग
Blast News

नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग

२०८३ कार्तिक १०, मंगलवार २१:५०
सीआईसीले पाए एशियन ‘कलेक्टिभ हाउजिङ अवार्ड’
Blast News

सीआईसीले पाए एशियन ‘कलेक्टिभ हाउजिङ अवार्ड’

२०८३ कार्तिक १०, मंगलवार ७:२६

ताजा खबर

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता

पाँच वर्षसम्म बेरुजु फर्छ्यौट नगर्नेको बैंक खाता र जायजेथा रोक्का गरिने

पाँच वर्षसम्म बेरुजु फर्छ्यौट नगर्नेको बैंक खाता र जायजेथा रोक्का गरिने

बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न

बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न

प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र

प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र

जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी

जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी

नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग

नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव