Saturday, August 15, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

घुस खाएर सरुवा गरेको भन्दै शिक्षा इकाईका प्रमुखलाई रामधुलाई


घुस खाएर सरुवा गरेको भन्दै शिक्षा इकाईका प्रमुखलाई रामधुलाई

जनकपुरधाम । सरुवा विवादले गर्दा एक शिक्षकका अभिभावकले शिक्षा विकास तथा समन्वय इकाई धनुषाका प्रमुखमाथि हातपात गरिएको छ ।

मंगलवार दिउंसो शहीद नगरपालिका १ स्थित मतौना राष्ट्रिय आधारभूत विद्यालयका राहत कोटामा खटदै आएका शिक्षक माधव राय यादवका बुवा बेचन यादवले आफ्नो छोरा सहितका शिक्षकलाई कानून विपरित सरुवा गरिएको र घुस खाएर सो ठाउँमा बाहिरबाट शिक्षक ल्याएको आरोप लगाउंदै प्रमुख ईश्वरी प्रसाद ज्ञवालीमाथि हातपात गरिएको बुझिएको छ ।

प्रत्यक्षदर्शी कार्यालय कर्मचारी तथा शिक्षकहरुका अनुसार अवकाश प्राप्त शिक्षक समेत रहेका बेचन यादव आफ्ना छोराको सरुवा सम्बन्धी समस्या लिएर आएको बेला प्रमुख ज्ञवालीले उनको कुरा नसुनेर कार्यालयबाट निस्किन लाग्दा हो हल्लाको क्रममा हातपात भएको हो ।

तर प्रमुख ज्ञवालीले ती अवकाश प्राप्त शिक्षक आएको बेला आफूलाई जिल्ला प्रशासन कार्यालयको बैठकमा ढिलो भइरहेको कारण कार्यालयबाट निस्किन लाग्दा ती अवकाश प्राप्त शिक्षकले हो हल्ला मात्रै गरेको हो हातपात नभएको दाबी गरेका छन ।

माधवको बुवा बेचन यादवले कानून विपरित गरिएको सरुवा बदर र बक्यौता तलबको मांग गर्न समन्वय एकाई समितिमा जाँदा प्रमुखले आफ्नो कुरालाई बेवास्ता गरी बाहिर निस्किन लाग्दा विवादको क्रममा धक्काधुक्की भएको बताए । उनले भने घुस खाएर ल्याएका शिक्षकलाई पदस्थापन गर्न आफ्नो छोरा सहितका शिक्षकलाई सरुवा गरिएको भनी आफ्नो गुनासो लिएर जिल्ला प्रशासन कार्यालय, नगरपालिका र समन्य एकाईमा कयौं पटक निवेदन दर्ता गराएपनि हालसम्म पहल हुन सकेको छैन ।

शहीद नगरपालिका शिक्षा एकाई समितिले सो विद्यालयमा कार्यरत राहत शिक्षक माधव यादवलाई सोही वडाका कुम्भकर्णस्थित विद्यालयमा र भरत प्रसाद यादवलाई बेमरखीमा सरुवा उनको ठाउँमा जिल्लान्तर सरुवा भइ आएका काभ्रेपलाञ्चोकबाट रन्धीर कुमार यादव र डडेलधुराबाट वकिल राय यादवलाई राख्दा विवाद उत्पन्न भएको हो ।

शिक्षक माधवले राहत शिक्षकलाई स्थानीय तहलाई सरुवा गर्ने अधिकार नरहेपनि पालिका शिक्षा एकाई समितिमा कार्यरत श्रोत व्यक्ति धनेश्वर यादवले पैसाको चलखेलमा आफूहरुलाई कानून विपरित सरुवा गरी सो ठाउँमा बाहिरबाट रन्धीर यादव र वकिल राय यादवलाई राखिएको आरोप लगाए ।

उनले भने स्थानीय तहले सरुवा गरेकै कारण गत पुस महिनादेखि नै तलब बांकी रहेको छ । सरुवा गरिएको विद्यालयमा जाँदा रवाना लिएर आउनुस भन्छन तर पालिकाले आफूहरुलाई रवाना चिट्ठी समेत नदिएको पुसदेखि हालसम्म तलब बांकी रहेको छ । कानून विपरित आफूहरुलाई सरुवा किन गरियो र बांक्यौता तलब मिलाई दिन नगरपालिका, जिल्ला प्रशासन कार्यालय र शिक्षा विकास तथा समन्वय एकाई समिति लिखित निवेदन दिएपनि हालसम्म कुनै पहल हुन नसक्दा, पुनः सम्वन्वय एकाई समितिमा जाँदा आफ्नो कुरा सुन्न नमानेपछि विवाद भएको बताए ।

माधवले भने कुनैपनि शिक्षकको जिल्लान्तर सरुवा विद्यालयका प्रधानाध्यापक, वडा र विद्यालय व्यवस्थापन समितिको सहमति भएपछि मात्रै गर्न सकिने कानूनी व्यवस्था छ तर श्रोत व्यक्ति भनिएका धनेश्वर, समन्वय एकाई समितिका प्रमुख ज्ञवाली र शाखा अधिकृत राजदेव यादवले सहितका कर्मचारीले पैसाको चलखेलमा कानून प्रक्रिया मिचेर आफूहरुलाई सरुवा गरी सो ठाउँमा बाहिरबाट ल्याएका शिक्षकलाई हाजिर गराएका छन ।

गत वर्ष पुस ६ गते रंधीर यादव र माघ १० गते वकिल रायलाई विद्यालयमा हाजिर गराएका छन भने विद्यालयमा कार्यरत राहत शिक्षकलाई चैत १३ गते पालिकाले सरुवा गरेका छन । सरुवा भएर आएका शिक्षक रन्धीर र वकिललाई अभिभावक तथा विद्यालय व्यवस्थापन समितिले माघ २३ गते हाजिर हुन दिएका छैनन ।

माधवले भने आफूहरुको तलब पुस महिनादेखि नै बांकी छ तर सरुवा भएर आएका शिक्षक रन्धीर र वकिल विद्यालयमा हाजिर नै नभएपनि तलब पाइरहेका छन । कोरोना महामारीले विद्यालय बन्द रहेकै अवस्थामा तिनीहरुको खाता कसरी खुल्यो प्रतिप्रश्न पिडीत माधवले गरेका छन ।

वैशाख १३ गतेदेखि कोरोना महामारीका कारण पालिका भित्रका बन्द भएको विद्यालय भदौ ७ गतेदेखि खुलेपनि मतौनाको सो विद्यालय शिक्षक विवादका कारण बन्द नै रहेको छ । विवाद समाधान गरी विद्यालय खोलाउन मांग गर्दै गत चैत ३० गतेका दिन अभिभावकहरु र चैत २९ गते विद्यालय व्यवस्थापन समितिले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र समेत बुझाएका छन । सो समस्या कुनै पनि निकायले पहल नगरेको अब न्यायका लागि अदालत जाने चेतावनी समेत शिक्षक माधव दिएका छन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

२०७८ आश्विन ५, मंगलवार २०:२३
प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

२०७८ आश्विन ५, मंगलवार २०:२३
मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

२०७८ आश्विन ५, मंगलवार २०:२३
मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा
Blast News

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

२०७८ आश्विन ५, मंगलवार २०:२३
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

२०७८ आश्विन ५, मंगलवार २०:२३
अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

२०७८ आश्विन ५, मंगलवार २०:२३

ताजा खबर

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव