जनकपुरधाम । आइतवारअसोज ३ गतेका दिन संविधान विरूद्ध प्रदर्शन भइरहेकाे बेला मधेशकाे नाममा पटक पटक धाेखा दिने दलरूलाई मािमा सराेज मपश्राले खबरदारी गरेका छन ।
मधेसका युवा पुस्ताहरुलाई अझ जागरूक र मधेसको मुद्दा प्रति बफादार भएर इमानदारिता पुर्बक संबिधान संसोधन गराउनु पर्ने संघर्ष मा लाग्न अनुराेध गरेका छन।
कथित मधेसबादी मसिहाहरु एकातिर यही सम्बिधानलाई मानेर सत्ता प्राप्त गर्ने, तलब भत्ता देखी राज्यको सम्पूर्ण सुख सुबिधा भोग गर्ने र सत्ताबाट टाढा रहेको बेला मधेस र अधिकार को कुरा गर्नेहरू को भंडाफोड़ सहित यस्ता गिरगिट हरुलाई बहिष्कार गर्न मधेस अधिकार संघर्ष समितिका सराेज मिश्रलेअनुराेध गरेका छन ।
सत्तामा रहेर बिगतमा दीपावली मनाउनेहरू आज सत्ता बाहिर बसेर मधेस र मधेसीलाई मूर्ख मात्र बनाई रहेको आज प्रष्ट भएकाेले मधेशका नाम भजाउने विरूद्ध एक हुन भनिएकाे छ

याबतका सब परिस्थिति लाई मध्य नजर राखी आज आंदोलन का क्रममा अंगभंग, घाइते र सहीद भएका महान आत्माहरु लाई समझिदै मधेसको मुद्दा र मांग पुनः याद गराउदै मधेशको नाऊमा ठग्नेहरू विरूद्ध विराेध कार्यक्रम प्रदर्शन गरिएकाे छ ।
मास संयोजक सरोज मिश्रको आयोजनामा गरिएको उक्त कार्यक्रममा मधेस जन बिद्रोह २०६३ का संयोजक दीपक झा, नेपाल जनता पार्टीका केंद्रीय उपाध्यक्ष धीरेन्द्र, नेपाल हिन्दू महासंघ का संयोजक मिथिलेश झा, मनोज साह, सुभम सिंह, संजीव राउत, लगायत दर्जनों युवाहरु को सहभागिता थियो।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !