Saturday, August 15, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

अनियमितता विरुद्ध जनप्रतिनिधिले नै गरे वडामा तालाबन्दी


अनियमितता विरुद्ध जनप्रतिनिधिले नै गरे वडामा तालाबन्दी

जनकपुर, धनुषाको एक स्थानीय तहको वडा कार्यालयमा जनप्रतिनिधिहरुले अनियमितता भएको भन्दै तालाबन्दी गरेको छ ।

वडाध्यक्ष रामदुलालरले आर्थिक अनियमितता गरेको भन्दै धनुषाको धनौजी गाउँपालिकाको वडा नम्बर ३ का वडा सदस्यहरुले स्थानीयको सहयोगमा झोझी कटैयामा रहेको वडा कार्यालयमा तालाबन्दी गरेका छन ।

अध्यक्ष मण्डलले गत आ.ब.मा विभिन्न शिर्षकमा लाखौ रुपैया अनियमितता गरेको भन्दै विरोध प्रदर्शन गर्दै स्थानीयको सहयोमगा आफूहरुले वडा कार्यालयमा तालाबन्दी गरेको वडा सदस्य राजकुमार महतोले जनाएको छ । छानबीनको मांग गर्दै वडा सदस्यहरु रामकुमार महतो, रामखेलावन पासवान, समाना खातुन र जीतोदेवी मण्डल सहितका तालाबन्दी गरेका स्थानीयले जबसम्म छानबीन गरी भ्रष्टाचारी वडाध्यक्षलाई कारवाही हुदैन तबसम्म तालाबन्दी जारी रहने छ ।

गरिब तथा विपन्न परिवारका लागि कम्बल वितरण गर्न वडालाई धनौजी नगरपालिकाले १२ लाख रुपैयाँ विनियोजन गरेपनि हालसम्म कम्बल वितरण नगरेको वडा सदस्य महतोले आरोप लगाएका छन । उनका अनुसार सिलाई मेसिनका लागि ३ लाख रुपैयाँ, झोझी टोल सडक निर्माणमा ४४ लाख रुपैयाँ मध्ये १० लाख रुपैयाँको मात्र काम भएको छ ।

आँखा उपचार केन्द्रका लागि औषधि, मेसिन वापत १४ लाख रुपैयाँ बजेट लिएको भएपनि औषधि तथा मेसिन खरिद नगरेको र आयुर्वेद औषधालयको १८ लाख रुपैयाँको चेकको निकासा भएपनि औषधि खरिद नगरिएको स्थानीयवासी तथा वडा सदस्य जितो देवी मण्डलले बताईन ।

त्यस्तै दुर्गा मन्दिरको निर्माणका लागि ५ लाख रुपैयाँ लिएपनि झोझीकटैयामा दुर्गा मन्दिर नै नभएका, स्थानीय किसानका लागि मुंग दाल खेतीका लागि ९० किलो बिउ, ५० बोरा जैविक मल र२७ वटा टयांकी किनिएपनि हालसम्म वितरण नगरिएको उनले आरोप लगाए ।

किसान लागि वितरणका लागि खरीद गरिएको तीन ईन्चको ३ थान स्यालो ट्युवेल, ८ सय किलो जिंक लगायतका सामाग्री वितरण नगरी वडाध्यक्ष मण्डलले सबै योजना तथा कार्यक्रमहरु गत आर्थिक वर्षमा नै गर्नका लागि रकम निकासा गराएपनि हालसम्म वितरण नगरी अनियमितता गरेको आरो जितो देवीको रहेको छ ।

उता वडाध्यक्ष रामदुलार मण्डलसँग यस बारे जिज्ञासा राख्दा उनले भने आफूमाथि लगाइएको आरोप निराधार र झुठा हो वडा सदस्यहरु लगाएको आरोप मध्ये कतिपय योजनाहरु गाउँपालिका आफै संचालन गर्ने गरेको कारण त्यसमा के भो आफूलाई थाहा छैन, तर वडा मार्फत हुने सबै योजनाको काम भएको हो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

२०७८ भाद्र ३०, बुधबार १८:०१
प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

२०७८ भाद्र ३०, बुधबार १८:०१
मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

२०७८ भाद्र ३०, बुधबार १८:०१
मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा
Blast News

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

२०७८ भाद्र ३०, बुधबार १८:०१
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

२०७८ भाद्र ३०, बुधबार १८:०१
अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

२०७८ भाद्र ३०, बुधबार १८:०१

ताजा खबर

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव