Saturday, June 27, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

कांग्रेस वडा सभापतिमा सामाजिक अभियन्ता ठाकुरको उम्मेदवारी

राजनीतिक र संस्थागत रुपमा जनताको सेवा गर्न आफ्नो उम्मेदवारी : ठाकुर


कांग्रेस वडा सभापतिमा सामाजिक अभियन्ता ठाकुरको उम्मेदवारी

जनकपुरधाम, भदौ २४ गते । आम नागरिकका लागि अहोरात खटदै आएका सामाजिक युवा अभियन्ता दिपक ठाकुरले विकास निर्माणमा फड्को मार्न राजनीतिक रुपले अघि पाइला टेक्न शुरुवात गरेका छन ।

उनले कांग्रेस आगामी हुन गइरहेको १४ औं महाधिवेशनमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ को सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन ।
अभियन्ता ठाकुरले भने समाजको सेवाप्रति युवाहरुको भूमिकाविहिन अवस्थामा नै उतरदायी भई काम गर्दै आएकोमा नेतृत्व पाएको खण्डमा समाजिक विकासमा अझ प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने भएको हुनाले अबको नेतृत्व युवाको काँधमा दिनुपर्नेछ ।

उनले भने आफू बिना कुनै पदमा रहेर गत वडाको विकासका लागि सरसफाईदेखि बाटोघाटोमा करीब ७/८ वर्षदेखि अभियानकै रुपमा कार्य गर्दै आएका छौं । वडामा सरसफाईका लागि संस्थागत रुपमा टोल सुधार समिति गठन गरी कार्य अघि बढाएर चर्चामा आएका अभियन्ता ठाकुरले ज्यानको परवाह नगरी व्यक्तिगत र संस्थागत रुपमा कोरोना महामारीका बेला वडावासी मात्र होइन धनुषा जिल्लाकै जनताका लागि २४ औं घण्टा दिनरात खटेर समाजिक दायित्व निर्वाह गरिसकेका छन ।

कोभिड महामारीका बेला जनकपुरधाम लगायतका क्षेत्रमा सक्रिय भएर सहयोग गर्दै पिडितहरुलाई राहत वितरण तथा सहयोगका कार्यहरु गरेकोमा उनी कोभिड हिरोको अवार्डबाट समेत सम्मानित समेत भइसकेका छन । समाजिक अभियन्ताको रुपमा काम गर्दै आएका ठाकुर कोभिड हिरो अवार्ड जस्ता कयौं सम्मान पाइसकेका छन ।

पार्टीका वातावरण, जलवायु परिवर्तन तथा विपत व्यवस्थापन विषयगत समितिका विज्ञ समेत रहको अभियन्ता ठाकुरले देशले बर्षौदेखि युवाको नेतृत्व नपाएकाले उल्लेख्य रुपमा देशको विकास र समृद्धिमा योगदान पुग्न नसकेकोले अबको नेतृत्व युवा पुस्तामा हस्तान्तरण गर्नुपर्ने बताए ।

तपाईको उम्मेदवारी किन र के का लागि भन्ने जिज्ञासामा अभियन्ता ठाकुरले भने वर्षौदेखि सिमित व्यक्तिले पद खोसेर समाजका लागि न त आफू केही गर्न सकेका छन न कसैलाई अवसर नै दिएका छन । आफू बिना कुनै पदकै वडावासी सहित समाजका लागि वर्षौदेखि काम गर्दै आएका छौं । पदमा गएपछि त्यसलाई राजनीतिक र संस्थागत रुपमा विकासका थप कामहरु प्रभावकारी रुपले अघि बढाउन उम्मेदवारी दिने घोषणा गरेका हौं ।

उनले आफू निर्वाचित भएपछि आफ्नो अनुभव सहित अनुभवी व्यक्तिबाट अनुभव लिदै युवाहरुको साथ र सहयोगका साथै अघि बढनेछौं । यसमा सबैको साथ सहयोग पाउने अपेक्षा राखेका छौं र आफूले समाजप्रति निर्वाह गरेको भूमिकाले पनि सहयोग गर्नेछ भन्ने विश्वास छ ।

ठाकुरले युवाको उम्मेदवारी कसैलाइ हराउन या झुकाउन नभै आमुल परिवर्तन र समाज राष्ट्रलाइ समृद्ध बनाउनका लागी नै युवाले आफ्नो नेतृत्व खोजेको बताएका छन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

अर्थमन्त्रीको लापरवाही : कर्मचारी र सांसदहरुको तीन महिनादेखि तलब बक्यौता
Blast News

अर्थ मन्त्रालयको बदमासी : पटक–पटक पीएलएमबीएस लक गर्दै अब साना योजना नै रोक्का

२०७८ भाद्र २४, बिहीबार १४:५९
महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

२०७८ भाद्र २४, बिहीबार १४:५९
मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

२०७८ भाद्र २४, बिहीबार १४:५९
न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

२०७८ भाद्र २४, बिहीबार १४:५९
जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

२०७८ भाद्र २४, बिहीबार १४:५९
बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

२०७८ भाद्र २४, बिहीबार १४:५९

ताजा खबर

अर्थमन्त्रीको लापरवाही : कर्मचारी र सांसदहरुको तीन महिनादेखि तलब बक्यौता

अर्थ मन्त्रालयको बदमासी : पटक–पटक पीएलएमबीएस लक गर्दै अब साना योजना नै रोक्का

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव