Wednesday, November 11, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

नेपाल नेतृत्वको एकीकृत समाजवादी पनि प्रदेश २ सरकारमा जांदै


प्रदेश २ सरकारले पनि कर्मचारी भर्नाको बाटो खोल्यो

जनकपुरधाम, भदौ १५ गते । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पनि प्रदेश २ सरकारमा जाने तयारी थालेकाे छ ।

केन्द्रिय गठबन्धन अनुरूप जसपा नेतृत्व रहेको प्रदेश २ सरकारमा कांग्रेस, माओवादी संगै नेकपा एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी गराउन थालिएकाे हाे ।

नेकपा (एमाले) अधिकारिक रुपमा विभाजित भएर नेकपा एकीकृत समाजवादी दल दर्ता भएपछि सरकारमा सहभागी गराउने तयारी थालिएको बताइएको छ । संघीय सरकारमा सहभागी भए लगतै प्रदेश २ मा सरकारमा सहभागी हुने एकीकृत समाजवादीका प्रदेश सांसद शत्रोध्न महतोले बताए ।

उनले भने अनौपचारिक रुपमा कुरा भइरहेको छ तर बुधबारसम्म प्रदेश सांसदको सनाखत भएपछि सरकारमा जाने विषयमा मुख्यमन्त्रीसँग औपचारिक रुपमा छलफल हुनेछ ।

अहिले प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) को नेतृत्वको सरकारमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सहभागि रहेको छ । केन्द्रिय गठबन्धन अनुसार तात्कालिन सपाले राजपाबाट मन्त्री बनेका जितेन्द्र सोनललाई हटाएर कांग्रेसलाई सहभागी गराएको छ भने आफ्नै पार्टीका मन्त्री ज्ञानेन्द्र यादवलाई हटाएर माओवादीलाई सहभागी गराएका छन ।

कांग्रेसबाट रामसरोजले भौतिक पुर्वाधार विकास मन्त्रीको जिम्मेवारी पाएका छन भने माओवादीबाट भरत साहले आन्तरिक मामिला तथा सञ्चार मन्त्रीको जिम्मेवारी सम्हालेका छन । कांग्रेसले ३ वटा र माओवादीले एउटा मन्त्रालय पाएका छन ।
कांग्रेसले ३ वटा मध्ये एउटा भौतिक पुर्वाधार विकास मन्त्रालय र त्यसै मन्त्रालयलाई टुक्राएर खानेपानी तथा उर्जा मन्त्रालय ओमप्रकाश शर्मा र समाजिक विकास मन्त्रालयलाई टुक्रायाएर महिला तथा बालिका मन्त्रालय विरेन्द्र सिंहलाई जिम्मेवारी दिइएको छ ।

मुख्यमन्त्री सहित ७ वटा मन्त्रालयलाई टुक्राएर ११ वटा मन्त्रालय बनाइएको छ । हाल ११ मन्त्रालय मध्ये दुई वटा रिक्त रहेको छ ।

हाल मुख्यमन्त्री राउतले सम्हाल्दै आएका वाणिज्य, आपूर्ति तथा विज्ञान प्रविधि र कानून, न्याय तथा प्रदेश सभा मामिला मन्त्रालय एकीकृत समाजवादीलाई दिइने मुख्यमन्त्री श्रोतले जनाएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता
Blast News

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता

२०८३ कार्तिक १८, बुधबार १०:०९
बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न
Blast News

बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न

२०८३ कार्तिक १४, शनिबार २०:२८
प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र
Blast News

प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र

२०८३ कार्तिक १४, शनिबार १७:४९
जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी
Blast News

जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी

२०८३ कार्तिक १०, मंगलवार २१:५७
नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग
Blast News

नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग

२०८३ कार्तिक १०, मंगलवार २१:५०
सीआईसीले पाए एशियन ‘कलेक्टिभ हाउजिङ अवार्ड’
Blast News

सीआईसीले पाए एशियन ‘कलेक्टिभ हाउजिङ अवार्ड’

२०८३ कार्तिक १०, मंगलवार ७:२६

ताजा खबर

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता

पाँच वर्षसम्म बेरुजु फर्छ्यौट नगर्नेको बैंक खाता र जायजेथा रोक्का गरिने

पाँच वर्षसम्म बेरुजु फर्छ्यौट नगर्नेको बैंक खाता र जायजेथा रोक्का गरिने

बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न

बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न

प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र

प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र

जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी

जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी

नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग

नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव