Tuesday, November 10, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

एसपीकै नक्कली फेसबुक आईडीबाट रकम मांग्दै आएको खुलासा


एसपीकै नक्कली फेसबुक आईडीबाट रकम मांग्दै आएको खुलासा

जनकपुरधाम, भदौ १३ गते । धनुषाका प्रहरी उपरिक्षक (एसपी) प्रकाश रानाभाटको नामबाट सामाजिक सञ्जाल फेसबुकमा बनेकाे आईडीबाट विभिन्न व्यक्तिहरुसँग मांग्दै आएको फेला परेको छ ।

जनकपुरका पत्रकार दिपक कर्ण र दिपक कुमार चाैधरीसंग हिन्दी भाषामे अर्जेन्ट है कुछ पैसे सहयाेग कराे भनी रकम मांगेकाे फेला परेकाे छ । कर्णसंग २० हजार र चाैेधरी संग १५ हजार रूपैया गुगल पे मार्फत पठाउन भनेकाे छ । यी दिपकद्वय बाहेक कयाै जनालाई फेसबुक मैसेन्जरबाट रकम मांगिएकाे छ ।

घटना बारे एसपी रानाभाटले आफ्नाे नामकाे नक्कली फेसबुक आईडी बनाएर जनकपुरधामका केही व्यक्तिहरुसँग रकम मांग्दै आएको कुराबाट सचेत हुन उनले आफ्नो फेसबुक आईडीमा लेखेका छन ।

उनी आफ्नो फेसबूक आईडीमा लेखेका छन मेरो नामबाट कोही व्यक्ति रकम माग्दै छ । तिनीहरुबाट सचेत होउ, यदि कसैलाई त्यस्तो रकम मांग गरिन्छ भने जानकारी गराउ । उनले स्टाटस लेखेर नक्कली आइडी बनाइएका पेजको स्क्रीन सर्ट फोटो समेत पाेष्ट गरेका छन ।

एसपी रानाभाटको नामबाट बनेको नक्कली फेसबूक आईडीमा लिभ ईन पुने महाराष्ट्र लेखिएको छ भने उनको आफ्नो अरिजनल फेसबूक आईडीमा लिभ ईन काठमाडौ नेपाल लेखिएको छ । नक्कली आइडीमा एसपी रानाभाटले दुई तिनवर्ष अघि हालेका पर्सनल फोटोहरु समेत हालिएको छ ।

एसपी रानाभाटले भने मेरो नामबाट कुनै व्यक्तिले नक्कली आईडी बनाएर मैसेन्जर मार्फत रकम मांग्दै जानकारी आएको छ । ती फर्जी व्यक्ति भारतीय नागरिक हुन सक्ने र भारतबाटै ती आईडी चलाइरहेको कुरा अनुसन्धानमा अहिलेसम्म देखिएको उनले बताए ।

भारतीय नागरिक नै हो कसरी भन्न सकिन्छ जिज्ञासामा उनले भने ती फर्जी व्यक्तिले गुगल पेय मार्फत पैसा पठाउन भनिरहेको छ । नेपालमा गुगल पे को व्यवस्था नभएकोले ती भारतीय नागरिक नै हुन सक्ने एसपी रानाभाटले भने ।

एसपी रानाभाटको नाममा बनाइएको नक्कलीबाट जनकपुरधामका केही व्यक्तिहरु फ्रेण्ड रिक्वेस्टको मैसेज समेत आएको बुझिएको छ । एसपीकै नक्कली आईडी बनाएर यस्तो साइबर क्राइम भइरहेको अवस्थामा सामाजिक सञ्जालमा कोही सुरक्षित नरहेको स्थानीयहरुको भनाई छ ।

यस प्रकारका क्रियाकलाप साइबर अपराध नियमनका लागि विद्युतीय कारोबार ऐन, २०६३ अनुसार कारवाही हुने व्यवस्था रहेको छ । सो ऐनको दफा ४७ अनुसार कम्प्युटर, इन्टरनेटलगायत विद्युतीय सञ्चारमाध्यममा नैतिकता, शिष्टाचारविरुद्धका सामग्री, कसैप्रति घृणा वा द्वेष फैलाउने सामग्री प्रकाशन वा प्रदर्शन गरे दोषीलाई एक लाख जरिवाना वा पाँच वर्षसम्म कैद अथवा दुवै सजाय हुनसक्ने कानूनी व्यवस्था रहेको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता
Blast News

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता

२०८३ कार्तिक १८, बुधबार १०:०९
बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न
Blast News

बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न

२०८३ कार्तिक १४, शनिबार २०:२८
प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र
Blast News

प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र

२०८३ कार्तिक १४, शनिबार १७:४९
जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी
Blast News

जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी

२०८३ कार्तिक १०, मंगलवार २१:५७
नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग
Blast News

नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग

२०८३ कार्तिक १०, मंगलवार २१:५०
सीआईसीले पाए एशियन ‘कलेक्टिभ हाउजिङ अवार्ड’
Blast News

सीआईसीले पाए एशियन ‘कलेक्टिभ हाउजिङ अवार्ड’

२०८३ कार्तिक १०, मंगलवार ७:२६

ताजा खबर

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता

पाँच वर्षसम्म बेरुजु फर्छ्यौट नगर्नेको बैंक खाता र जायजेथा रोक्का गरिने

पाँच वर्षसम्म बेरुजु फर्छ्यौट नगर्नेको बैंक खाता र जायजेथा रोक्का गरिने

बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न

बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न

प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र

प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र

जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी

जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी

नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग

नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव