Friday, August 14, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

पत्रकारमाथि हातपात भएकाे घटनामा आराेपितलाई जरिवानासंगै ५० हजार क्षतिपुर्ती

पत्रकारमाथि हातपात भएकाे घटनामा आराेपितलाई जरिवानासंगै ५० हजार क्षतिपुर्ती

जनकपुरधाम, साउन २१ गते । जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयमा नगरप्रमुखकै अगाडी पत्रकारहरुमाथि भएको हातपात घटनामा जिल्ला प्रशासन कार्यालय धनुषाले जरिवानासंगै ५० हजार रुपैयाँ क्षतिपुर्ती तिर्न आदेश गरिएकाे छ ।

नेपाल पत्रकार महासंघ धनुषाका निवर्तमान अध्यक्ष अनिल मिश्रले दिएको जाहेरीको आधारमा सो घटनामा संलग्न प्रतिवादीहरु उपेन्द्र कुमार साह र धर्मेन्द्र कुमार साहलाई जिल्ला प्रशासन कार्यालय धनुषाले जविराना गरेको छ ।

उपेन्द्रलाई एक हजार र धमेन्द्रलाई ५ सय रुपैया जरिवाना गरिएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वास्तोलाले जानकारी दिए । त्यस्तै संचारकर्मीहरुको क्यामरा तथा मोबाईलमा भएको क्षतिको क्षति व्यहोर्न तिनीहरुबाटै ५० हजार रुपैया क्षतिपुर्ति उपर गर्ने फैसला जिल्ला प्रशासन कार्यालय धनुषाले गरेको हो ।

सोही घटनामा संलग्न अरुण कुमार साह र ब्रजकिशोर सिंहलाई जिल्ला प्रशासन कार्यालयले सफाई दिइएको छ । यी दूबैलाई सफाई दिइएकोमा असन्तुष्टि व्यक्त गर्दै नेपाल पत्रकार महासंघ धनुषाका निवर्तमान अध्यक्ष मिश्रले फैसला बिरुद्ध पुनरावेदन गर्ने बताए ।

उनले भने ‘जिप्रका धनुषा दवाबमा आएर दूबैलाई सफाई दिएको छ, सफाई दिइएको फैसला हामीलाई मान्य छैन, यस फैसला बिरुद्ध पुनरावेदन गर्ने तयारी गर्दैछु ।’

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहको उपस्थितिमै उनका कार्यकर्ता तथा नगर प्रहरीले पत्रकारहरुसंग अभद्र व्यवहार गर्नुका साथै हातपात गरेका थिए । सो घटनामा केही पत्रकारहरुलाई चोटपटक समेत लागेको थियो ।

२०७६ साल पुस २२ गते विवादित जानकी मन्दिरको फुलवारी सम्बन्धमा प्रतिक्रिया लिन पुगेका पत्रकारहरुसँग मेयरकै कार्यकक्षमा कुटपिट भएको थियो । सो घटना पश्चात नेपाल पत्रकार महासंघ धनुषा शाखाका तत्कालिन अध्यक्ष अनिल मिश्रले धमेन्द्र कुमार साह, अरुण कुमार साह, ब्रजकिशोर सिंह र उपेन्द्र कुमार साह विरुद्ध अभद्र व्यवहार शिर्षकमा मुद्दा दिएका थिए ।

जनकपुरधाम उपमहानगरपालिकाको परिसर भित्र पत्रकारहरुलाई गालिगलौज गरी कुटपिटका साथै क्यामरा तथा मोबाईल समेतमा क्षति पु¥याएको भन्दै अध्यक्ष मिश्रले जिप्रका धनुषामा मुद्दा दर्ता गराएका थिए ।

यता यही घटनालाई लिएर नगरप्रमुख लालकिशोर साह विरुद्ध जिल्ला अदालत धनुषामा मुद्दा चलि रहेको छ । घटनामा दोषी ठहरिए नगरप्रमुख साहलाई समेत सजाय हुने सम्भावना प्रबल रहेको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

२०७८ श्रावण २२, शुक्रबार ०१:२४
अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

२०७८ श्रावण २२, शुक्रबार ०१:२४
प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण
Blast News

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

२०७८ श्रावण २२, शुक्रबार ०१:२४
पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह
Blast News

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

२०७८ श्रावण २२, शुक्रबार ०१:२४
चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन
Blast News

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

२०७८ श्रावण २२, शुक्रबार ०१:२४
रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

२०७८ श्रावण २२, शुक्रबार ०१:२४

ताजा खबर

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव