Friday, August 14, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

कमला नदीले तटबन्ध कटान गर्दै, सर्तक रहन रेडक्रसकाे आग्रह

कमला नदीले तटबन्ध कटान गर्दै, सर्तक रहन रेडक्रसकाे आग्रह

जनकपुरधाम, साउन ५ गते । वर्षाकाे पानीले गर्दा कमला नदीमा आएकाे बाढीले धनुषा सबैला नगरपालिका -१३ स्थित किरतपुरस्थिित तटबन्ध कटान गर्न थालेकाे छ ।

सिरहा र धनुषा जिल्ला जोडने कमला नदीमा पानी खतराको सहतभन्दा पनि माथि नाघ्दै काटन गर्न थालेपछि ठुलै धनजनकाे क्षति हन सक्नेछ ।

किरतपुरमा कमला नदिले तटबन्धको करिब ६ सय मिटरभन्दा बढी भाग कटान गरेपछि त्यसको नियन्त्रणका लागि स्थानीयवासीकाे सहयाेगमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी परिचालन गरी आज बिहानैदेखि नियन्त्रणको प्रयास भइरहेको नेपाल रेडक्रस साेसाइटी धनुषाका सभापति नरेश सिंहले बताएका छन ।

धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले कटान क्षेत्रमा बिहानैदेखि बोरामा बालुवा, माटो राखेर, नाइलनको डोरी, बाँस, रुखहरूको प्रयोग गरेर नियन्त्रणको प्रयास भइरहेको जनाएका छन ।

सभापति सिंहले तटबन्ध कुनैपनि बेला पुरै कटान गर्नशसक्ने भएकाले किरतपुर र ढाेलबजा सहितका गाउंवासीलाई रातिमा सर्तक भएर बस्न अाग्रह गरेका छन ।

साे तटबन्ध कटान र वर्षा नराेकिएपछि जिल्लाकाे सबैला नगरपालिकाकाे किरतपुर र ढाेलबजा गाउँ सखाप पार्नुका साथै बाढीकाे पानीले कमला नगरपालिका, शहीदनगर नगरपालिका र जनकनन्दनी गाउंपालिकाका दर्जनाै गाउँ डुबानमा पार्न सक्नेछ ।

आज राति वर्षा भएको खण्डमा कमला नदिको पानी बस्तीमा प्रवेश गरेर अरबौँको क्षति हुने अवस्था रहेकाले गृह मन्त्रालयले तत्काल नदी नियन्त्रणका आपतकालिन रुपमा ५० लाख रकम निकासा गर्न लागिएको प्रमुख जिल्ला अधिकारीले बास्तोलाले जानकारी दिएका छन ।

कमलाको पानीमा उच्च बहाब र तटबन्ध कटानले गर्दा आसपासका गाउँहरुमा हाईअलर्ट जारी गरिएको प्रजिअ वास्ताेलाले जानकारी दिएका छन ।
कटान भएको ठाउँमा नदी निक्कै गहिरो भएका कारणले नियन्त्रणमा कठिनाइ भइरहेको कमला नदी नियन्त्रण आयोजनाका प्रमुख डिभिजन इन्जिनियर एकराज भट्टराईले बताए ।
केही दिन अघि कमला नदीमा बनेकाे पुल भत्किएपछि खतरा झन अघि बढेकाे छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

२०७८ श्रावण ५, मंगलवार २१:३२
अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

२०७८ श्रावण ५, मंगलवार २१:३२
प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण
Blast News

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

२०७८ श्रावण ५, मंगलवार २१:३२
पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह
Blast News

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

२०७८ श्रावण ५, मंगलवार २१:३२
चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन
Blast News

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

२०७८ श्रावण ५, मंगलवार २१:३२
रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

२०७८ श्रावण ५, मंगलवार २१:३२

ताजा खबर

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव