Saturday, June 27, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

नक्कली हस्ताक्षर गरेर जलेश्वर नगरपालिकामा लाखौ रुपैया झ्वाम


नक्कली हस्ताक्षर गरेर जलेश्वर नगरपालिकामा लाखौ रुपैया झ्वाम

महोत्तरी । जलेश्वर नगरपालिकामा नक्कली हस्ताक्षर गरेर कार्यक्रम नै संचालन नगरेर लाखौ रुपैया झवाम पारिएको । महालेखा परिक्षकले समेत एउटै व्यक्तिको हस्तास्तर रहेको पाइएको उल्लेख गर्दै छानविन गरेर रकम असुल गर्न निर्देशन दिएको छ ।

महालेखाका प्रतिवेदन २०७७ अनुसार सीपमूलक तथा अन्य तालिम सञ्चालनमा अर्थ मन्त्रालयले तयार गरेको कार्यसञ्चालन निर्देशिका,२०७३ बमोजिम भत्ता सुविधा तथा अन्य खर्चहरु उपलब्ध गराउनु पर्दछ ।

गो.भौ.नं.२९७ मिति २०७६।३।६ मा खानेपानी सरसफाई एवं खुला दिशामुक्त सम्बन्धी ३ दिने जनचेतनामूलक कार्यक्रम सञ्चालन गरे वापत श्री शंकर युवा कलव मनरासिस्वालाई ४ लाख ९८हजार ५०० भुक्तानी गरेकोमा कार्यक्रममा जम्मा सहभागी १७५ जना देखाइएको कार्यक्रमको फोटोमा ६० देखि ७० जना मात्र उपस्थित भएको देखिएको र सहभागीलाई बितरण गरको यातायात खर्चको भरपाई र सहभागी भएको रेकर्डमा ७० जना सम्मको मात्र हस्ताक्षर भिडेको र बाँकी १०५ जनाको एकै ब्यक्तिबाट उस्तै हस्ताक्षर गरी खर्च भुक्तानी लिएको देखिएकोले छानबिन गरी निर्देशन दिइएको छ ।

नक्कली हस्ताक्षर गरेर ३लाख ४५ हजार रकम खर्च गरिएको पाइएको र यस्तो रकम छानविन गरि असुल उपर गर्ने महालेखाले भनेको छ ।

त्यसैगरि अकोृ संस्थाले समेत त्यस्तै गरेको छ । सीपमूलक तथा अन्य तालिम सञ्चालनमा अर्थ मन्त्रालयलको कार्यसञ्चालन निर्देशिका,२०७३ बमोजिम भत्ता सुविधा तथा अन्य खर्चहरु उपलब्ध गराउनु पर्दछ । गो.भौ.नं. २९८ मिति २०७६।३।६,महिला सशक्तिकरण सम्बन्धी ३ दिने जनचेतनामूलक कार्यक्रम सञ्चालन गरे वापत दलित यूवा उत्थान समिति जलेश्वरलाई रु ४लाख९७ हजार ५०० भुक्तानी गरेकोमा कार्यक्रममा जम्मा सहभागी १७५ जना देखाइएकोमा ६० जनाको उपस्थितीमा हस्ताक्षर नभएको देखाइएको छ ।

कार्यक्रमको फोटोमा ६० देखि ७० जना मात्र उपस्थित भएको देखिएको र सहभागीलाई बितरण गरको यातायात खर्चको भरपाई र सहभागी भएको रेकर्डमा ७० जना सम्मको मात्र हस्ताक्षर भिडेको र बाँकी १०५ जनाको एकै ब्यक्तिबाट उस्तै हस्ताक्षर गरी खर्च भुक्तानी लिएको देखिएकोले छानबिन गर्न भनिएको महालेखाको रिपोर्टमा भनिएको छ । सो संस्थासंग ३ लाख ४१ ह्जार १सय रकम असुल गर्न भनेको छ ।

त्यसैगरि सीपमूलक तथाब अन्य तालिम सञ्चालनमा अर्थ मन्त्रालयको कार्यसञ्चालन निर्देशिका,२०७३ बमोजिम भत्ता सुविधा तथा अन्य खर्चहरु उपलब्ध गराउनु पर्दछ । गो.भौ.नं. २९९ मिति २०७६।३।६ मा वडा नं. १२मा ३ दिने सरसरफाई तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरे वापत ग्रामिण तथा शहरी बिकास संस्थालाई ४ लाख ९६हजार ५०० भुक्तानी गरेकोमा कार्यक्रममा जम्मा सहभागी १७५ जना देखाइएकोमा कार्यक्रमको फोटोमा ५० देखि ६० जना मात्र उपस्थित भएको देखिन्छ र सहभागीलाई बितरण गरेको यातायात खर्चको भरपाई र सहभागी भएको हाजिर रेकर्डमा ६० जना सम्मको मात्र हस्ताक्षर भिडेको र बाँकी ११५ जनाको एकै ब्यक्तिबाट उस्तै हस्ताक्षर गरी खर्च भुक्तानी लिएको देखिएकोले छानबिन गरी निम्नानुसारको बढी खर्च सम्बन्धितबाट असुलउपर गर्नुपर्ने उल्लेख गरिएको छ ।

सो संस्थाबाट ३लाख ४५ हजार १सय २५ रुपैय असुल गर्न भनेको छ। म्हालेखाले विभिन्न तालिम संचालनको लागि रकम दिइएको संस्थाहरुले तालिम संचालन नगरेको र उनिहरु नक्कली हस्ताक्षरबाट रकम झवाम पारेको जनाएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

अर्थमन्त्रीको लापरवाही : कर्मचारी र सांसदहरुको तीन महिनादेखि तलब बक्यौता
Blast News

अर्थ मन्त्रालयको बदमासी : पटक–पटक पीएलएमबीएस लक गर्दै अब साना योजना नै रोक्का

२०७८ असार २५, शुक्रबार ००:४८
महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

२०७८ असार २५, शुक्रबार ००:४८
मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

२०७८ असार २५, शुक्रबार ००:४८
न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

२०७८ असार २५, शुक्रबार ००:४८
जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

२०७८ असार २५, शुक्रबार ००:४८
बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

२०७८ असार २५, शुक्रबार ००:४८

ताजा खबर

अर्थमन्त्रीको लापरवाही : कर्मचारी र सांसदहरुको तीन महिनादेखि तलब बक्यौता

अर्थ मन्त्रालयको बदमासी : पटक–पटक पीएलएमबीएस लक गर्दै अब साना योजना नै रोक्का

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव