Wednesday, November 11, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

कार्यक्षेत्रको दायरा बढाउ : प्रदेश २ का राज्यमन्त्रीहरु


कार्यक्षेत्रको दायरा बढाउ : प्रदेश २ का राज्यमन्त्रीहरु

जनकपुरधाम, असार १७ गते । प्रदेश २ सरकारका राज्य मन्त्रीहरूले कार्य क्षेत्रकाे दायरा बढाउनु पर्ने मांग गरेका छन ।
प्रदेश तिनवटै राज्यमन्त्रीहरूले संवैधानिक व्यवस्था अनुसार अधिकार प्रत्यायाेजन गरि कार्य क्षेत्र बढाउनु पर्ने मांग गरेका हुन ।

आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहाले हैसियत अनुसारको जिम्मेवारी दिइ आफुहरूकाे कार्यक्षेत्रकाे दायरा बढाउनु पर्ने बताए ।

उनले भने, ‘राज्यमन्त्रीको हैसियत अनुसारको जिम्मेवारी मैले पाएको छैन, पाउनुपर्छ भन्ने मेरो भनाइ हो ।’ उनले राज्यमन्त्रीलाई ‘कामचलाउ’ रुपमा मात्रै राखिएको छ संवैधानिक व्यवस्था अनुसार कार्यक्षेत्रकाे दायरा बढाउनु पर्ने भने ।

राज्यमन्त्री कुशवाहाले राज्यमन्त्रीकाे पनि आफ्नाे कार्य क्षेत्रकाे दायरा ताेकिएकाे छ । तर काम गर्न कुनै जिम्मेवारी दिइएकाे छैन, हरेक काम मन्त्रीकै निर्देशनमा गर्नुपर्ने बाध्यता बनाइएकाे छ ।

उनले भने,‘मन्त्रालयभित्र हुने कुनैपनि कामको आफूलाई कुनै जानकारी हुँदैन् । राज्यमन्त्रीलाई कुनै अधिकार नै दिइएको छैन् । हामी मन्त्रालयमा आएर कुर्सीमा बस्ने काम मात्र गरेका छौं ।

त्यस्तै भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले आफू कार्यप्रति सन्तुष्ट रहेकाे बताए पनि जिम्मेवारी र कार्यक्षेत्रकाे दायरा बढाउनु पर्ने भने ।
यस कुराप्रति आफ्नो असन्तुष्टि रहेको प्रतिक्रिया दिएका छन् ।

सरकार सञ्चालनमा अहिलेसम्म सबैकुरा ठिकै रहेपनि धेरै सवालमा राज्यमन्त्रीको क्षेत्राधिकारको बिषयमा अझै प्रष्ट गर्नुपर्ने आवश्यकता रहेकाे बताए ।

उनले अधिकार प्रत्यायोजनको सवालमा केही दायरा बढाउनुपर्ने आवश्यकता रहेको छ केही काम गर्दा मन्त्री संग समनव्य गर्नुपर्ने बाध्यता हटाउनु पर्छ ।

त्यस्तै, आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादवले आफ्नो मन्त्रालयमा मन्त्री र राज्यमन्त्रीबिच त्यस्तो कुनै मटमुटाव नरहेको बताईन् । उनले क्याबिनेट मन्त्रीको निर्देशनानुसार नै राज्यमन्त्रीहरु चल्ने भएकोले सोही अनुसार आफूले काम गरिरहेको जानकारी दिईन् ।

यद्यपी अधिकार प्रत्यायोजनको सवालमा भने अझै केही दायरा बढाउनुपर्ने आवश्यकता रहेको धारणा उनले पनि व्यक्त गरिन ।

प्रदेश २ सरकारमा ६ जना राज्य मन्त्री मध्ये हाल तिनजना राज्यमन्त्रीहरु मात्रै रहेका छन् । मुख्यमन्त्री लालबाबु राउतले जनता समाजवादी पार्टीको महन्थ ठाकुर समूहनिकट एक मन्त्री र तिन राज्यमन्त्रीलाई गत जेठ २३ गते बर्खास्त गरेपछि अहिले तिनजना राज्यमन्त्रीहरु सिमित भएका छन् ।

उपेन्द्र यादवनिकट मुख्यमन्त्री राउतले भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलसहित सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डललाई बर्खास्त गरेका थिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता
Blast News

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता

२०८३ कार्तिक १८, बुधबार १०:०९
बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न
Blast News

बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न

२०८३ कार्तिक १४, शनिबार २०:२८
प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र
Blast News

प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र

२०८३ कार्तिक १४, शनिबार १७:४९
जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी
Blast News

जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी

२०८३ कार्तिक १०, मंगलवार २१:५७
नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग
Blast News

नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग

२०८३ कार्तिक १०, मंगलवार २१:५०
सीआईसीले पाए एशियन ‘कलेक्टिभ हाउजिङ अवार्ड’
Blast News

सीआईसीले पाए एशियन ‘कलेक्टिभ हाउजिङ अवार्ड’

२०८३ कार्तिक १०, मंगलवार ७:२६

ताजा खबर

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता

पाँच वर्षसम्म बेरुजु फर्छ्यौट नगर्नेको बैंक खाता र जायजेथा रोक्का गरिने

पाँच वर्षसम्म बेरुजु फर्छ्यौट नगर्नेको बैंक खाता र जायजेथा रोक्का गरिने

बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न

बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न

प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र

प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र

जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी

जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी

नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग

नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव