Tuesday, November 10, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

बेपता भएकी सुजिताकाे शव यसरी धान खेतमा भेटियाे


बेपता भएकी सुजिताकाे शव यसरी धान खेतमा भेटियाे

जनकपुरधाम, असार १३ गते । बेपता भिएकी महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भमरपुराकी एक महिलाकाे शव खेतमा गाडिएकाे अवस्थामा फेला परेकाे छ ।

गत २३ दिनदेखि स्थानीय २६ वर्षिया महिला सुजिता ठाकुरको शव उनकाे आफ्नै धान खेतमा कुहिएकाे अवस्थामा फेला परेकाे हाे ।

मृतक महिलाकी माइती पक्षले ससुरा पक्षले हत्या गरेर प्रमाण मेटाउन खेतमा गाडेकाे दाबी गरेका छन । तर प्रहरीले सुजिताकै शव भन्ने पुष्टि गरेकाे छैन ।

घर नजिकै एक किलाेमीटरकाे दुरीमा रहेकाे धान खेतमा माइती पक्षकाे सहयाेगमा प्रहरीले उत्खनन् गर्दा शवका केही भाग सडं गलेकाे अवस्थामा केही सम्भावित प्रमाणहरू फेला पारेका हुन ।

उत्खन्नकाे क्रममा माटाेमा मिसिएकाे अवस्थामा कपाल, नङ र रगतका अंश फेला परेकाे जिल्ला प्रहरी कार्यालय महाेतरीले जनाएकाे छ । मृत शरीर गलाउन मलखाद र नुनको समेत प्रयोग गरिएकाे कारण शवका भागहरू गलिसकेकाे प्रहरीले जनाएकाे छ ।

गत १९ जेठदेखि बेपत्ता रहेकी सुजिताकाे थप दाइजाेका लागि देवरानी, देबर र ससुराले आफ्नाे बहिनीलाई मारेकाे, सुजिताका भाइ शिवम पाण्डेले भने, ‘यसअघि पनि पटक-पटक कुटपिट गर्दै आएकाे थियाे।

उनले भने सुजिता बेपत्ता भएपछि हत्याको आशंकामा आराेपित विरूद्ध प्रहरीले न त निवेदन दर्ता गरे न खाेजतलाश नै । प्रहरीले सहयाेग नगरेपछि सुजिताका आफन्तले पछि महिला अधिकारकर्मीहरूलाई गुहारयाै ।
ती अभिकारकर्मीकाे सहयाेगमा मधेसी आयोगमा उजुरी दिएपछि उत्खनन् थालिएकाे उनले बताए ।

उता महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले अपहरित भनिएका महिलाकाे आफन्तले शव सुजिताकाे रहेकाे दाबी गरेपनि उत्खन्नमा भेटिएका सामाग्री मानव शव नै हाे अनुसन्धान बिना भन्न सकिँदैन ।

उनले भने मलखाद्य र नुन सहितमा माटाेमा मिसिएकाे अवस्थामा केही नङ्ग र कपालका भेटएकाे हाे । प्रहरीले उत्खन्नमा भेटिएका सामाग्री नियन्त्रणमा लिई सकेकाे छ । त्यसलाे चेकजांचका लागि फाेरेन्सिक ल्याबमा पठाउंछाै ।त्यसकाे रिपाेर्ट आएपछि मात्रै केही भन्न सकिन्छ ।

पिडीत पक्षकाे निवेदन नलिएकाे बारे उनले भने हामी कहाँ कसैले बेपता भएकाे भनी कुनै निवेदन लिएर आएकाे छैन । महिला अधिकारकर्मीहरूकाे सहयाेगमा खाेजबीनका लागि आएकाे निवेदनका आधारमा प्रहरीले अनुसन्धानकाे क्रममा साे ठाउंमा उत्खनन् गरिएकाे हाे ।

गत ११ वर्षअघि मुकेश ठाकुरसंग उनकाे बिहे भएकि सुजिताकाे उनका ससुरा पतिराम ठाकुर, देवर रूपेश ठाकुर, देवरानी राेमी ठाकुरले हत्या गरेकाे माईत पक्षकाे आराेप रहेकाे छ । सुजिताकाे श्रीमान मुकेशकाे मानसिक सन्तुलन ठीक रहेकाे छैन भने उनका एक ६ वर्षिय छाेरा रहेका छन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता
Blast News

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता

२०८३ कार्तिक १८, बुधबार १०:०९
बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न
Blast News

बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न

२०८३ कार्तिक १४, शनिबार २०:२८
प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र
Blast News

प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र

२०८३ कार्तिक १४, शनिबार १७:४९
जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी
Blast News

जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी

२०८३ कार्तिक १०, मंगलवार २१:५७
नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग
Blast News

नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग

२०८३ कार्तिक १०, मंगलवार २१:५०
सीआईसीले पाए एशियन ‘कलेक्टिभ हाउजिङ अवार्ड’
Blast News

सीआईसीले पाए एशियन ‘कलेक्टिभ हाउजिङ अवार्ड’

२०८३ कार्तिक १०, मंगलवार ७:२६

ताजा खबर

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता

पाँच वर्षसम्म बेरुजु फर्छ्यौट नगर्नेको बैंक खाता र जायजेथा रोक्का गरिने

पाँच वर्षसम्म बेरुजु फर्छ्यौट नगर्नेको बैंक खाता र जायजेथा रोक्का गरिने

बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न

बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न

प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र

प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र

जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी

जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी

नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग

नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव