Saturday, August 15, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

पाेखरीमा डुबेर मृत्यु भएकी बालिकाहरूकाे परिवारलाई गाउंपालिकाद्वारा एक लाख ५१ हजारकाे दरले राहत सहयाेग

पाेखरीमा डुबेर मृत्यु भएकी बालिकाहरूकाे परिवारलाई गाउंपालिकाद्वारा एक लाख ५१ हजारकाे दरले राहत सहयाेग

जनकपुरधाम, असार ६ गते । धनुषाकाे मुखियापट्टी मुसहरनिया गाउंपालिका लक्ष्मीपुरमा पाेखरीमा डुबेर मृत्यु भएकी बालिकाहरूकाे परिवारलाई गाउंपालिकाले राहत उपलब्ध गराएका छन ।

गाउंपालिका अध्यक्ष मनाेज यादवले एक लाख ५१ हजार रूपैयाकाे दरले प्रत्येक मृतक परिवारलाई राहत उपलब्ध गराएका छन । पिडीत परिवारहरूलाई अध्यक्ष यादवले आइतवार पिडीत परिवारहरूलाई घरमै पुगी चेक हस्तान्तरण गरेका छन ।

केही दिनअघि गाउंपालिका अध्यक्षले पिडीत परिवारलाई राहत उपलब्ध गराउने घाेषणा गरे अनुरूप साे उपलब्ध गराइएकाे हाे ।

मृतक बालिका लक्ष्मिनिया यादवका बुवा पल्टु यादव, चन्द्राकुमारी भगतका बुवा जोगिन्द्र भगत, मन्जु पुर्वेकाे बुवा राजगीर पुर्वे, चान्दनी ठाकुरका हजुर बुवा जगरनाथ ठाकुर र ललिता साहका बुवा उत्तिम साहलाई साे राहत स्वरूपकाे चेक गाउंपालिका जनप्रतिनिधि, कर्मचारी, गाउंका नागरिक समाजका अगुवा र स्थानीयकाे उपस्थितिमा अध्यक्ष यादवले चेक हस्तान्तरण गरेका छन ।राहत वापतकाे साे चेक हस्तान्तरण कार्यक्रममा उपाध्यक्ष मिरादेवी महताे, प्रमुख प्रशासकिय अधिकृत सत्यनारायण साह, वडाध्यक्षहरू, गाउंका नागरिक समाजका अगुवा र स्थानीयकाे उपस्थिति रहेकाे थियाे ।

गत शुक्रवार धनुषाको मुखियापट्टी मुसरह्निया गाउंपालिका ६ लक्ष्मीपुर गाउंमा पाेखरीमा नुहाउन गएकी १२ वर्षिया लक्ष्मिनिया यादव, १० वर्षिय चन्द्राकुमारी भगत, १३ वर्षिय मन्जु पुर्वे, १२ वर्षिय चान्दनी ठाकुर र १२ वर्षिय ललिता साह सहित स्थानीय पांच जना बालिकाकाे डुबेर मृत्यु भएकाे थियाे ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

२०७८ असार ६, आईतवार १९:३९
प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

२०७८ असार ६, आईतवार १९:३९
मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

२०७८ असार ६, आईतवार १९:३९
मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा
Blast News

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

२०७८ असार ६, आईतवार १९:३९
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

२०७८ असार ६, आईतवार १९:३९
अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

२०७८ असार ६, आईतवार १९:३९

ताजा खबर

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव