Wednesday, November 11, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

निति तथा कार्यक्रमको पक्षमा उभिन सत्तारुढ दलद्वारा गर्न ह्वीप


निति तथा कार्यक्रमको पक्षमा उभिन सत्तारुढ दलद्वारा गर्न ह्वीप

जनकपुरधाम, जेठ ३० गते । प्रस्तुत नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न प्रदेश २ सरकारका सत्तारुढ दल जनता समाजवादी पार्टी र कांग्रेसले व्हीप जारी गरेका छन । दुवै दलले सरकारमा उपस्थिति नभएका असन्तुष्ट प्रदेश सभा सदस्यहरुले नीति तथा कार्यक्रमको विपक्षमा जान सक्ने व्हीप जारी गरेका हुन ।

जसपा भित्र आन्तरिक किचिलोले पछिल्लो पटक उपेन्द्र यादव समूहले ठाकुर समूहका राज्यमन्त्री सहित चार जना मन्त्रीलाई बर्खास्त गरेपछि प्रदेश सभा बैठक बहिष्कार गर्दै ठाकुर समूहका प्रदेश सभा सदस्यहरुले मतदान गर्दैन भनी सचेत गराउन व्हीप जारी गरिएको बुझिएको छ ।

यादव समूहका संसदीय दलका नेता एवं मुख्यमन्त्री लालबाबु राउतले ठाकुर २५ जना प्रदेश सभा सदस्यलाई मोबाइल मार्फत सन्देश पठाई नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न भनी व्हीप जारी गरेको बताइएको छ ।

जसपा भित्रको पछिल्लो घटना क्रमको कारण असन्तुष्ट पक्षले नीति तथा कार्यक्रमको विपक्षमा जान सक्ने भएको हुनाले ह्वीप जारी गर्नु परेको जसपाका प्रमुख सचेतक शैलेन्द्र यादवले जानकारी दिए । उनले भने मन्त्रीहरुलाई बर्खास्त गरेपछि मुख्यमन्त्री लालबाबु राउतले शुक्रवार दिउंसो नै संसदीय दलका बैठक बोलाई नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न निर्णय सहितको ह्वीप जारी गरेको थियो । सो निर्णयको जानकारी बैठकमा सहभागी नभएका प्रदेश सभा सदस्यहरुलाई ईमेल र मोबाइलको मैसेज मार्फत सूचना पठाइएको हो ।

यता जसपा ठाकुर समूहका प्रदेश सभा सदस्य परमेश्वर साहले निति तथा कार्यक्रमको आफूहरुले समर्थन गर्ने जानकारी दिए । उनले हाम्रो असन्तुष्टि पार्टी र सरकारप्रति हो, निति तथा कार्यक्रम जनताको लागि भएको कारण आफूहरु विपक्षमा नजाने निर्णय गरेका हौं भने ।

अर्का सत्तारुढ दल नेपाली कांग्रेसले पनि व्हीप जारी गरेको बताइएको छ । कांग्रेसका प्रमुख सचेतक उपेन्द्र कुशवाहाले आफ्ना पार्टीका सबै प्रदेशसभा सदस्यहरुलाई आज बस्ने बैठकमा अनिवार्य रुपमा उपस्थित भई नीति तथा कार्यक्रमको पक्षमै मतदान गर्न भनी व्हीप जारी गरिएको बताए ।

व्हीप नै जारी गर्नुपर्ने अवस्था किन आयो भन्ने प्रसंगमा उनले भने केही सदस्य जानी जानी बैठकमा आउंदैन, कोही असन्तुष्ट हुन सक्छ त्यसैले व्हीप जारी गर्नु परेको हो । पार्टी सरकारमा गएपछि मनपरी रुपमा मन्त्री बनाइएको भनी असन्तुष्ट रहेका केही प्रदेशसभा सदस्यहरु नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने कुरा आएपछि व्हीप जारी गरिएको नाम नखोलाउने शर्तमा कांग्रेस श्रोतले जनाएको छ ।

प्रदेश प्रमुख राजेश झाले जेठ २७ गते प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम आज बस्न लागेको प्रदेशसभा बैठकबाट निर्णयार्थ प्रस्तुत गरिने बहुमतबाट पारित हुनेप्रदेशसभा सचिवालयका सचिव रंजित यादवले जानकारी दिएका छन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता
Blast News

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता

२०८३ कार्तिक १८, बुधबार १०:०९
बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न
Blast News

बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न

२०८३ कार्तिक १४, शनिबार २०:२८
प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र
Blast News

प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र

२०८३ कार्तिक १४, शनिबार १७:४९
जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी
Blast News

जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी

२०८३ कार्तिक १०, मंगलवार २१:५७
नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग
Blast News

नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग

२०८३ कार्तिक १०, मंगलवार २१:५०
सीआईसीले पाए एशियन ‘कलेक्टिभ हाउजिङ अवार्ड’
Blast News

सीआईसीले पाए एशियन ‘कलेक्टिभ हाउजिङ अवार्ड’

२०८३ कार्तिक १०, मंगलवार ७:२६

ताजा खबर

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता

पाँच वर्षसम्म बेरुजु फर्छ्यौट नगर्नेको बैंक खाता र जायजेथा रोक्का गरिने

पाँच वर्षसम्म बेरुजु फर्छ्यौट नगर्नेको बैंक खाता र जायजेथा रोक्का गरिने

बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न

बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न

प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र

प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र

जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी

जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी

नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग

नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव