Saturday, August 29, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

जसपा ठाकुर समुहका ४ मन्त्री सरकारबाट हटाइयाे


जसपा ठाकुर समुहका ४ मन्त्री सरकारबाट हटाइयाे

जनकपुधाम, जेठ २३ गते । जनता समाजवादी पार्टी उपेन्द्र यादव समुहले संसदीय दलकाे नेता चयन गरे लगतै अर्का अध्यक्ष ठाकुर समुहका मन्त्रिहरूलाई सरकारबाट निकालेकाे छ ।
दलकाे नेतामा दिउंसाे चयन भएपछि साेही सांझ प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जसपा अध्यक्ष महन्थ ठाकुर समूहका एक मन्त्री र ३ राज्यमन्त्री सहित चार जना मन्त्री पदबाट बर्खास्त गरेकाे छ ।

मुख्यमन्त्री राउतले आइतबार साँझ ठाकुर समूहबाट मन्त्री रहेका जितेन्द्र सोनल, राज्यमन्त्रीहरू डिम्पल झा, अभिराम शर्मा र सुरेश मण्डललाई बर्खास्त गरेका हुन् ।

कार्यसम्पादन राम्रो नगरेकाे आराेप लगाउंदै तात्कालिन राजपाबाट ती मन्त्रीहरूलाई बर्खास्त गरिएको मुख्यमन्त्रीका स्वकिय सचिव जितेन्द्र यादवले पुष्टि गरेकाे छ ।
उनले भने आफ्नाे कार्यकालमा राम्राे काम सम्पादन नगरेकाे भन्दै उहांहरूलाई मुख्यमन्त्रीज्युले बर्खास्त गरेकाे हाे । बर्खास्तकाे जानकारी आज नै प्रदेश प्रमुख राजेश झालाईलाई जानकारी गराई सकिएकाे छ ।

ठाकुर समूहका प्रदेश २ मा सोनल भौतिक पूर्वाधारमन्त्री, झा भौतिक पूर्वाधार राज्यमन्त्री, मण्डल उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री र शर्मा सामाजिक विकास राज्यमन्त्री बनेका थिए । बर्खास्त भएका मन्त्रीहरूकाे मन्त्रालयमा भाैतिक पुर्वाधार मन्त्रालय मुख्यमन्त्री राउतले आफ्नै जिम्मामा राखेका छन भने राज्यमन्त्रीहरूकाे पद रिक्त भएकाे छ ।
बर्खास्तीमा परेका मन्त्री सोनल, राज्यमन्त्री मण्डल र शर्मा महन्थ ठाकुरनिकट हुन् भने डिम्पल अनिल झाकी श्रीमती हुन् । 

तत्कालीन राष्ट्रिय जनता पार्टीको तर्फबाट नियुक्त भएका सामाजिक विकासमन्त्री नवलकिशोर साह र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव समूहमा लागेकाले मन्त्री पद सुरक्षित भएको छ ।

मन्त्री साह र राय दुवै जना  उपेन्द्र यादवले ८ जेठमा बोलाएको कार्यकारिणी समितिको बैठकमा समेत सहभागी भएका थिए । साह महतोको कोटाबाट मन्त्रीबाट मन्त्री बनेका थिए भने राय महिन्द्र राय यादवको कोटाबाट मन्त्री भएका थिए । सप्तरी क्षेत्र नम्बर  १ को २ बाट प्रदेशसभा सदस्यमा तत्कालीन राजपाबाट निर्वाचित साह महतोको कोटाबाट मन्त्री बनेका हुन् । 

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०७८ जेष्ठ २४, सोमबार ००:०७
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०७८ जेष्ठ २४, सोमबार ००:०७
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०७८ जेष्ठ २४, सोमबार ००:०७
बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

२०७८ जेष्ठ २४, सोमबार ००:०७
रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

२०७८ जेष्ठ २४, सोमबार ००:०७
कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०७८ जेष्ठ २४, सोमबार ००:०७

ताजा खबर

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव