Saturday, August 29, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

संघको बजेट जनतालाई ललीपप देखाए जस्तै : प्रदेश २ सरकार


प्रदेश प्रमुखको कार्यशैलीमा विरोध वा समर्थन गर्ने : मन्त्री यादव

जनकपुरधाम, जेठ १६ गते । संघीय सरकारले शनिवार सार्वजनिक गरेको बजेटको प्रदेश २ सरकारले आलोचना गरेको छ ।

प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले चुनावी घोषणा पत्र जस्तै ठूल ठूला कुरा गरेर जनतालाई ललीपप देखाएर ठग्ने कार्य गरेको बताएका छन ।

उनले भने एक त काम चलाउ सरकार पुर्ण बजेट ल्याउन सक्दैन । चुनावी वितण्डा मचाउन अध्यादेश मार्फत ल्याइएको बजेटमा आम जनता भ्र्रममा पर्नेवाला छैन । संघीय सरकारले ल्याएको बजेट आगामी चुनावमा भोट बैैंक तयार पार्ने गरी वितरणमुखी बजेट ल्याइएको हो ।

मन्त्री यादवले निर्वाचनलाई प्राथमिकतामा राखेर ल्याएको बजेट आफ्नो श्रोतसाधन भन्दा बाहिरको कुरा हो, त्यसमा पनि सपना देखाइएका कुराहरु ऋण काढेर पुरा गर्ने आश सहितका जनतालाई ललीपप देखाए झै ठग्ने कार्य प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले गरेको छ ।

उनले वृद्धा भत्ता ४ हजार पुरयाउनु, शैक्षिक ऋण, कर छुट लगायतका कुराहरु चुनावी एजेण्डा मात्र जुन केपी ओलीले यसअघिको चुनावमा गरिसकेका छन । त्यसलाई दुई ३ वर्षमा पुरा गर्न नसकदा अहिले कामचलाउ सरकारको बेलामा चुनावी तयारी स्वरुप गर्न लागेको । बजेटमा देखाइएका कुराहरु पुरा होला भन्नेमा शंका रहेको भन्दै उनले काम चलाउ सरकारको अवधि बढीमा ६ महिना हो, तर बजेट कार्यान्वयन आर्थिक वर्षको अन्त्यतिर हुने । कथम कदाचित चुनावबाट अर्को सरकार बन्यो भने ओलीको बजेट कार्यान्वयन हुने सम्भावना देखिदैन ।

यस्तै प्रा.डा. सुरेन्द्र लाभले निर्वाचनलाई मध्यनजर गर्दै लोक रिझाउने खालका बजेट आएको टिप्पणी गरेका छन । उनले संघीय सरकारको आयु कति दिनको हुने हो त्यो महत्वपूर्ण विषय छ । संघीय सरकारले ल्याएको बजेट हेर्दा निर्वाचन हुन्छ भन्ने कुरामा ढुक्क देखिएको छ । त्यसैले निर्वाचन हुनुपूर्व नै सबैलाई खुसी पार्ने कार्य गर्न चाहेको समेत उनले बताए ।

आगामी निर्वाचनसम्म मात्र बजेटको आयु रहेकाले अध्यादेशबाट ल्याइने बजेटको आकार यति ठूलो नहुनुपर्ने भन्दै यस बजेटको आयू ६ महिनामात्र रहेको बताए । उनले भने– त्यसैले आउने समयमा बजेट लागू हुन्छ वा हुँदैन भन्ने कुरा पनि त्यतिकै महत्वपूर्ण छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०७८ जेष्ठ १६, आईतवार २३:४२
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०७८ जेष्ठ १६, आईतवार २३:४२
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०७८ जेष्ठ १६, आईतवार २३:४२
बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

२०७८ जेष्ठ १६, आईतवार २३:४२
रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

२०७८ जेष्ठ १६, आईतवार २३:४२
कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०७८ जेष्ठ १६, आईतवार २३:४२

ताजा खबर

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव