Thursday, August 27, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

गणेशमानले २० बेड सहितको अस्पताल सञ्चालनमा ल्यायो


गणेशमानले २० बेड सहितको अस्पताल सञ्चालनमा ल्यायो

जनकपुरधाम । कोरोना संक्रमण बढदै गएपछि धनुषाको गणेशमान चारनाथ नगरपालिकाले २० बेडको आइसोलेन अस्पताल सञ्चालनमा ल्याएको छ ।

नगरपालिकाले अक्सीजन लगायत सम्पूर्ण सुविधासहितको अस्थायी कोभिड अस्पताल कोरोना संक्रमित बिरामीको उपचारका लागि सञ्चालनमा ल्याइएको नगर प्रमुख रामबाबु यादवले जनाएको छ ।

गणेशमान चारनाथ नगरपालिकाको वडा नम्बर ७ पोर्ताहामा नगरपालिकाले यसै बर्ष निर्माण गरेको नयाँ भवनमा कोभिड अस्पताल सञ्चालनमा ल्याएका हुन् ।

अस्पताल सञ्चालनका लागि नगरपालिकाले एकजना एमबिबिएस डाक्टर, एकजना स्टाफ नर्स, दुईजना कार्यालय सहयोगी र एकजना नगर प्रहरी खटाएको प्रमुख यादवले बताए । उनले प्रदेश २ मै नमूना आइसोलेन अस्पताल सञ्चालनमा ल्याएको दाबी गर्दै आवश्यक परे एच.ए. लगायतका थप जनशक्ति खटाउने पनि जनाए ।

नगर प्रमुख यादवले भने, अधिल्लो बर्ष ६ वटा क्वारेन्टाइन सञ्चालन गरेर कोरोना भाइरसको संक्रमणलाई रोकथाम तथा नियन्त्रणको प्रयासमा महत्वपूर्ण भूमिका निर्भाह गरेका थियौं । यस पटक पनि मजबूतिका साथ भिडेका छौं ।

आइसोलेसन अस्पतालमा हाल १३ वटा अक्सिजिन सिलिण्डर तयारी अवस्थामा छ । बिरामीलाई निःशुल्क औषधी र खानपिनको समेत व्यवस्था गरेका छौं, नगर प्रमुख यादवले भने ।
नगरपालिकाले समुदायस्तरमा समेत कोरोना परीक्षण शुरु गरेको छ । दुई दिनको अवधिमा ७६ जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रादेशिक कोभिड अस्पताल जनकपुरमा पठाइएको स्वास्थ्य इन्चार्ज श्याम रायले जनाए ।

उनले अस्पतालमा हाल एकजना संक्रमित रहेको र पाँच जना संक्रमित होम आइसोलेसनमा रहेको बताए । होम आइसोलेसनमा रहेका संक्रमितलाई औषधोउपचारका लागि दिनहु चिकित्स पठाउने गरेको छ ।संक्रमित बिरामीलाई ओसारपसारका लागि एक वटा एम्बुलेन्स तयारी अवस्था राखि राखेको र थप चार वटा एम्बुलेन्सलाई नियमित सम्पर्कमा राखेको स्वास्थ्य इन्चार्ज रायले जानकारी दिए ।

उनीहरूलाई इलाका प्रहरी कार्यालय सिमराले नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०७८ जेष्ठ ३१, सोमबार १७:०८
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०७८ जेष्ठ ३१, सोमबार १७:०८
बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

२०७८ जेष्ठ ३१, सोमबार १७:०८
रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

२०७८ जेष्ठ ३१, सोमबार १७:०८
कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०७८ जेष्ठ ३१, सोमबार १७:०८
जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

२०७८ जेष्ठ ३१, सोमबार १७:०८

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव