Friday, August 14, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

जनकपुरमा एसआरजे ग्रुपद्वारा आक्सिजन उद्याेग स्थापना, १० भित्रै संचालन हुने


जनकपुरमा एसआरजे ग्रुपद्वारा आक्सिजन उद्याेग स्थापना, १० भित्रै संचालन हुने

जनकपुरधाम, जेठ ३ गते । काेराेना संक्रमितहरूकाे प्राणवायुकाे रूपमा रहेकाे आक्सीजनकाे चरम आभाव हंदै गएकाे दृष्टिगत गर्दै जनकपुधाममा आक्सजीन उद्याेग प्लान्ट स्थापना हुन लागेकाे छ ।

कोरोना महामारीका बिच अहिले देशैभरी अक्सिजनको अभावका कारण जनकपुरधाम क्षेत्रमै कयौँ संक्रमितहरुको ज्यान गुमाई सकेकाे छ ।

यसै बिचमा जनकपुरधाम उपमहानगरपालिका २३ लादाे बेलामा एसआरजे ग्रुपले श्री रामजानकी ग्यास उद्योग नामक अक्सिजन ग्यास उत्पादन गर्न लागेकाे हाे ।

उद्याेगकाे निर्माण कार्य तिव्रगति भइरहेकाेले दुई साता भित्रै अक्सिजन उत्पादन गरिने उद्याेगका संचालक सुनिल कुमार साहले जनाएको छ ।

उनका अनुसार मेशिन जडान गर्ने ७५ प्रतिशत कार्य पूरा भई सकेको तथा पाइपलाइन जडान गर्ने कार्य सम्पन्न भए लगत्तै दुई/तिन दिनपछि परिक्षण पश्चात अघिल्लाे सातादेखि अक्सिजन उत्पादन गर्ने कार्य शुरु हुनेछ ।

उनले भने ‘हाम्रो लक्ष्य जतिसक्दो चाँडै अक्सिजन उत्पादन गर्नु छ, तर अझै १० दिन समय लाग्ने छ ।’ अगाडी भने ‘अक्सिजन उत्पादन गर्ने योजना २ वर्ष अगाडी नै थियो तर मेशिन अभावमा त्यो हुन सकेको थिएन् ।’

उनले पछिल्लो वर्ष अप्रिल महिनामा अक्सिजन उत्पादन गर्ने मेशिन ल्याउने योजना रहेपनि कोरोना महामारीकै कारण ल्याउन नसकिएको बताए ।

सुनिलले भने ‘होलीभन्दा ठीक १० दिन अगाडी मात्रै भारतको पंजावस्थित रहेको हाइटेक कम्पनीबाट मेशिनहरु ल्यायौँ, अब भारतकै जयनगरबाटै मेशिन जडान गर्ने मैकेनिक ल्याएर कार्य अगाडी बढाएका छौँ ।’

फिनिसिंगको काम बाँकी नै रहेपनि यस्तो महामारीको बेलामा पहिले अक्सिजन उत्पादन गर्ने मेशिन जडान गर्ने कार्यलाई प्राथमिकता दिएको उनले भने ।

सो उद्योगको मेशिन जडान गर्ने काम भारत जयनगरका पुरुषोत्तम शर्माले गर्दै आईरहेका छन् । उनले अक्सिजन उत्पादन गर्ने सबै मेशिन जडान भई सकेको र अक्सिजन रिफिलिंग गर्ने पाइपलाइनको काम सम्पन्न हुन अझै १० दिन लाग्ने बताए ।

उनका अनुसार अक्सिजन उत्पादन गर्नका लागि आवश्यक एयर कम्प्रेसर, मोइस्चर सेप्रेसन, उयर फिल्टर, कार्बन फिल्टर, अमोनिया फिल्टर, एयर सेप्रेसन युनिट, फिलिंग युनिट लगायतका यन्त्रहरु जडान भई सकेको छ ।

उद्योगका संचालक सुनिलले भने दैनिक चार सय सिलिण्डर आक्सिजन रिफिलिङ्ग गर्ने क्षमता रहेपनि तत्काल २ सय सिलिण्डर रिफिलिंग गर्न सकियो भने पनि अहिले देखिएकाे चरम आभावलाई टार्न सकियाे हाम्रो लागि ठुलाे सफलता हुनेछ ।

अहिले अक्सिजनको हाहाकार रहेको समयमा यहाँबाट उत्पादन हुने अक्सिजनले ठूले राहत हुने उनले विश्वास व्यक्त गरे ।

आक्सिजन आभावमा जनकपुरधामका चन्द्रकला अस्पताल लगायत विभिन्न अस्पतालमा करीब आधा दर्जन संक्रमितकाे मृत्यु भइसकेकाे छ। केही दिनदेखि आक्सिजनकाे आभाव भएपछि अस्पतालहरूले संक्रमित बिरामीलाई भर्ना लिन छाडेकाे छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

२०७८ जेष्ठ ३१, सोमबार १८:०२
अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

२०७८ जेष्ठ ३१, सोमबार १८:०२
प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण
Blast News

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

२०७८ जेष्ठ ३१, सोमबार १८:०२
पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह
Blast News

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

२०७८ जेष्ठ ३१, सोमबार १८:०२
चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन
Blast News

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

२०७८ जेष्ठ ३१, सोमबार १८:०२
रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

२०७८ जेष्ठ ३१, सोमबार १८:०२

ताजा खबर

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव