Thursday, August 13, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

संक्रमितहरुको घरमै क्लोथ बैंकले पुरयाउंदैछ “प्राणवायु”


संक्रमितहरुको घरमै क्लोथ बैंकले पुरयाउंदैछ “प्राणवायु”

जनकपुरधाम, बैशाख २८ गते । लताकपडा बाँड्दै आएका जनकपुरधाम स्थित क्लोथ बैंक अहिले होम आइसोलेशनमा बसेका कोरोना संक्रमितलाई प्राणवायु अर्थात आक्सीजन ग्यास सेवा उपलब्ध गराउनमा व्यस्त देखिएका छन ।

कोरोना महामारीसँग लड्न संघ, प्रदेश र स्थानीय तीनवटै तहका सरकार असक्षम हुँदै गएपछि आम जनताको स्वास्थ्यको ख्याल गर्दै क्लोथ बैंक नेपाल निशुल्क रुपमा आक्सीजन ग्यास र चिकित्सकीय परामर्श सेवामा जुटेका छन ।

पहिलो चरणको कोरोना संक्रमण फैलिएदेखि होम आइसोलेशनमा बसेका संक्रमितहरुलाई आक्सीजन ग्यासका साथै निशुल्क चिकित्सकीय परामर्श सेवा दिन सफल भएका क्लोथ बैंक अहिले दोश्रो चरणको कोरोना लहरमा पनि घर घरमा पुगी आक्सीजन ग्यास र चिकित्सकीय परामर्शका साथै थप सुविधा पीसीआर चेकजाँचका लागि स्वाब संकलन कार्यलाई तिव्रता दिएका छन ।

क्लोथ बैंकको निगरानीमा होम आइसोलेशनमा बसेका ७७ जना संक्रमित मध्ये २९ जनालाई घरमै आक्सीजन सेवाको व्यवस्थापनका साथै गरीब असहाय संक्रमितहरुलाई आवश्यक औषधि तथा स्वास्थ्य चेकजाँचको व्यवस्थापन गर्दै आएको बैंकका संयोजक राजीव झाले बताए ।

उनले भने हामी ८० जना चिकित्सकको व्यवस्थापन गरेका छौं जसमध्ये हाल २१ जना चिकित्सक २४ औं सेवा चिकित्सकीय परामर्शका लागि खटेका छन । बिहान, बेलुका राति जुन बेला पनि धनुषा जिल्लाभरिका संक्रमितले फोन गरेमा बिहान, बेलुका र राति जुन बेला पनि काँधमै बोकेर संक्रमितहरुको घरसम्म पुरयाउने गरेका छौं ।

संस्थाले कोरोना संक्रमितले दिदैं आएको सेवा बारे उनले भने आफ्नो सम्पर्कमा रहेका संक्रमितहरुको निगरानी फोन वा अनलाईन मार्फत गर्ने गरेका छौं भने चिकित्सकीयहरु पनि फोन वा अनलाईन मार्फतै सल्लाह सुझाव र औषधोपचार गर्ने गरेका छन, आवश्यक परेको खण्डमा सुरक्षाको सम्पूर्ण मापदण्ड अपनाई चिकित्सकहरु घरसम्म पुगेर सेवा दिदैं आएको छ ।

विभिन्न दाता तथा पदाधिकारीहरुको सहयोगमा संचालन हुँदै आएको सो कोभिड होम आइसोलेशन परामर्श मार्फत पहिलो चरणको कोरोनामा समेत अढाई सयभन्दा बढी संक्रमित बिरामीलाई आक्सीजन सहित चिकित्सकीय परामर्श सेवा दिएका थिए ।

क्लोथ बैंकले संक्रमितहरुको नाम, नम्बर र ठेगाना समेत लिई विधिवत रुपमा नाम दर्ता गरेर सेवा दिदैं आएका छन । कुन संक्रमितको अवस्था कस्तो छ समय समयमा जानकारी गराउन सल्लाह दिइन्छ, संस्था सँग आबद्ध चिकित्सक र पदाधिकारीहरुले समेतले बिहान र बेलुका दैनिक दूई पटक संक्रमितको स्वास्थ्य अवस्था जानकारी लिने गरेको उनले बताए ।

जसपा नेता समेत रहेका झाको संयोजकत्वमा रहेको सो क्लोथ बैंकको होम आइसोलेशन सेवा टिममा प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह, उद्योग वाणिज्य संघका पदाधिकारी, राजनीतिकर्मी, जनकपुरधाम उपमहानगरपालिकाका केही जनप्रतिनिधि, पत्रकार तथा स्थानीय समाजसेवीहरु आबद्ध रहेका छन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

२०७८ बैशाख २८, मंगलवार १७:४८
प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण
Blast News

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

२०७८ बैशाख २८, मंगलवार १७:४८
पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह
Blast News

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

२०७८ बैशाख २८, मंगलवार १७:४८
चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन
Blast News

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

२०७८ बैशाख २८, मंगलवार १७:४८
रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

२०७८ बैशाख २८, मंगलवार १७:४८
ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना
Blast News

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

२०७८ बैशाख २८, मंगलवार १७:४८

ताजा खबर

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव