Thursday, August 27, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

पर्सामा एकै दिनमा १० संक्रमितको मृत्यु


भेन्टीलेटर हुँदाहुँदै उपचार आभावमा जलेश्वरमा एक संक्रमितको मृत्यु

वीरगंज, वैशाख २८ गते । सोमवार सांझसम्म पछिल्लो २४ घण्टामा वीरगञ्जमा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ ।

आइतबार बेलुका ७ बजेदेखि सोमबार बेलुका ७ बजेसम्ममा १० जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरको अनुसार नारायणी अस्पतालमा ५ जना, नेशनल मेडिकल कलेजले बाबा होटलमा सञ्चालन गरेको कोरोना अस्पतालमा ३, एडभान्स अस्पताल र वीरगञ्ज हेल्थ केयर अस्पतालमा १/१ जनाको मृत्यु भएको हो ।

नारायणी अस्पतालमा सोमबार पर्साका ३ र बाराका २ जना गरी ५ जनाको मृत्यु भएको अस्पतालका मेसु डा. संजय ठाकुरले जानकारी दिएका छन । नारायणी अस्पतालमा वीरगञ्ज महानगरपालिका–१० कि ६९ वर्षीया महिला, वीरगञ्ज–४ कि ४० वर्षीया महिला र पर्साको बहुदरमाई नगरपालिका–२ सिसयारी बैरियाका ६५ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको छ ।

त्यस्तै नारायणी अस्पतालमै बाराको जीतपुर सिमरा उपमहानगरपालिका– १४ बेहरी बस्ने ७० वर्षीय पुरुष, बाराको निजगढ नगरपालिका– ७ निजगढ टोल बस्ने ६० वर्षीय पुरुषलाको पनि मृत्यु भएको जनाइएको छ ।

नेशनल मेडिकलको कोरोना अस्पतालमा बाराका १ जना र पर्साका २ जना गरी ३ जनाको मृत्यु भएकोे इन्चार्ज डा. ओमप्रकाश कुशवाहाले जानकारी दिए । सो अस्पतालमा वीरगञ्ज– २ छपकैयाका ६५ वर्षीय पुरुष, वीरगञ्ज– १३ मुर्ली का ६५ वर्षीय पुरुष, बाराको कलैया उपमहानगरपालिका– ५ का ५२ वर्षीय पुरुषको पनि सोमबार मृत्यु भएको छ ।

नेशनलको कोरोना अस्पतालमा १८ जना महिलासहित ६४ जना अक्सिजन चाहिने संक्रमित उपचाररत छन् । १० जना संक्रमित भेन्टिलेटरमा छन् । अस्पतालमा २० बेड आईसीयु, १६ बेडको एचडीयु र बाँकी जनरल वार्ड छ । शंकास्पद संक्रमित ७२ जनाको उपचार भइरहेको अस्पतालले जनाएको छ ।

यस्तै हेल्थ केयर अस्पतालका वीरगञ्ज १० आदर्शनगरकी ६० वर्षीया महिला र एडभान्स अस्पतालमा पर्साको धोविनी गाउँपालिकाकी ७० वर्षीया महिलाको मृत्यु भएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०७८ बैशाख २८, मंगलवार ०९:२९
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०७८ बैशाख २८, मंगलवार ०९:२९
बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

२०७८ बैशाख २८, मंगलवार ०९:२९
रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

२०७८ बैशाख २८, मंगलवार ०९:२९
कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०७८ बैशाख २८, मंगलवार ०९:२९
जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

२०७८ बैशाख २८, मंगलवार ०९:२९

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव