Sunday, June 28, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

डिजे बन्द गराउने प्रहरीमाथि हातपात, बेहुला सहित तीन पक्राउ


डिजे बन्द गराउने प्रहरीमाथि हातपात, बेहुला सहित तीन पक्राउ

जनकपुरधाम, वैशाख २४ गते । वैवाहिक कार्यक्रममा चर्को आवाजमा अश्लील गीत बजाइ रहेको डिजे बाजा बन्द गराउन गएका प्रहरीमाथि सिरहाको कल्याणपुरमा हातपात गरिएको छ ।

कल्याणपुर नगरपालिका वडा नम्बर ११ मा अबेर राति समयमा एक वैवाहिक कार्यक्रममा चर्को आवाजमा अश्लील गीतहरु बजाइ रहेका डिजे बाजा बन्द गराउन गएका प्रहरीमाथि हातपात गरिएको ईलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ ।

कोरोना भाइरस संक्रमणका कारण समेत वैवाहिक लगायतका कुनैपनि समाजिक कार्यक्रममा १५ जना भन्दा बढी सहभागी हुन नपाउने स्थानीय प्रशासनद्वारा आदेश जारी गरिएपनि त्यसको उल्लंघन गर्दै अबेर राति निकै भीडभाड गरी चर्को आवाजमा अश्लील गीत बजाइरहेको डिजे बाजा बन्द गराउन गएका दुई प्रहरीमाथि हातपात गरिएको जिल्ला प्रहरी कार्यालयले जनाए ।

प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक शालिग्राम शर्माका अनुसार बुधवार राति करीब ११ बजेतिर विवाहको मटकोर कार्यक्रममा निकै भीडभाड गरी अश्लील गीतहरु डिजे बाजामा बजाइरहेको थियो, अश्लील गीत नबजाउन र भीडभाड नगर्न सम्झाउन गएका ईप्रका कल्याणपुरका इन्चार्ज प्रसनि सुरेन्द्र यादव र प्रहरी जवान भोगेन्द्र यादवमाथि बेहुला सहित वैवाहिक कार्यक्रममा सहभागीहरुले हातपात गरेका थिए ।

घटना बारे ईप्रका कल्याणपुरका इन्चार्ज यादवले भने एक वैवाहिक कार्यक्रममा चर्को आवाजमा अश्लील गीतहरु बजाउंदै निकै भीडभाड गरी नाचिरहेको देखेर गस्तीमा म सहित खटिएका प्रहरी टोलीले कोरोना संक्रमणको ख्याल गर्दै भीडभाड नगर्न र चर्को आवाजमा अश्लील गीतहरु नबजाउन सम्झाउन खोज्दा स्थानीय युवाहरुले हातपात गरयो ।

घटना पश्चात थप प्रहरी परिचालन गरी डिजे बाजा र बेहुला सहित हातपात गर्ने तीनजालाई नियन्त्रणमा लिइएको प्रवक्ता शर्माले बताए । उनले भने प्रहरीले बाजा र बेहुला सहित तीन जनालाई नियन्त्रणमा सोही राति नियन्त्रणमा लिइएका छौं । थप्दै भने विवाहका लागि बेहुलालाई तारिखमा आज छोडिएको छ बाँकी दुई जना विरुद्ध अभद्र व्यवहारको मुद्दा चलाइएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

अर्थमन्त्रीको लापरवाही : कर्मचारी र सांसदहरुको तीन महिनादेखि तलब बक्यौता
Blast News

अर्थ मन्त्रालयको बदमासी : पटक–पटक पीएलएमबीएस लक गर्दै अब साना योजना नै रोक्का

२०७८ असार ८, मंगलवार १०:३५
महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

२०७८ असार ८, मंगलवार १०:३५
मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

२०७८ असार ८, मंगलवार १०:३५
न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

२०७८ असार ८, मंगलवार १०:३५
जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

२०७८ असार ८, मंगलवार १०:३५
बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

२०७८ असार ८, मंगलवार १०:३५

ताजा खबर

अर्थमन्त्रीको लापरवाही : कर्मचारी र सांसदहरुको तीन महिनादेखि तलब बक्यौता

अर्थ मन्त्रालयको बदमासी : पटक–पटक पीएलएमबीएस लक गर्दै अब साना योजना नै रोक्का

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव