Friday, August 28, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

करोडौको उपकरण महोत्तरीमा प्रयोगविहिन, संक्रमितहरु उपचारका लागि बाहिर


करोडौको उपकरण महोत्तरीमा प्रयोगविहिन, संक्रमितहरु उपचारका लागि बाहिर

जनकपुरधाम, वैशाख २० गते । कोभिड–१९ नियन्त्रणका लागि प्रदेश २ को महोत्तरी जिल्ला अस्पतालमा करोडौ रुपैया खर्चेर लगाइएको उपकरण जनशक्ति आभावमा प्रयोगविहिन बनेको छ ।

गत वर्ष पहिलो लहरको कोरोनामा जलेश्वर स्थित सो जिल्ला अस्पताललाई कोभिड विशेष अस्पताल रुपमा विकास गर्न विभिन्न उपकरण तथा पुर्वाधार तयार गर्न ८ करोड रुपैयाभन्दा बढी रकम खर्चियो । तर अहिले जनशक्ति आभावमा ती उपकरण प्रयोग विहिन भई संक्रमित उपचारका लागि भौतारिरहेका छन ।

कोरोना भाइरस नियन्त्रण र उपचारमा सहजताका लागि ५० शैयाको कोभिड विशेष अस्पताल संचालन गर्न दुई करोड ५५ लाख ५२ हजार लागतमा पाँच थान भेन्टिलेटर, श्यया, मोनिटर, इको लगायतका आइसीयू सेटका उपकरण जडान गरिएको थियो ।

ईकागजमा भनिएको छ – गत वर्षको कोरोना महामारीका बेलामा पनि भेन्टिलेटर र आइसीयू सञ्चालनका लागि दक्ष जनशक्ति नपाएर सो अस्पतालले ती उपकरण प्रयोग गर्न सकेको थिएन भने वर्षभरि नै ती सामग्री प्रयोगविहीन बनेर थन्किएको अस्पतालका मेसु शतिश साहले बताएका छन ।

उनले थप्दै भने दक्ष जनशक्ति उपलब्ध गराउन प्रदेश सरकारलाई पटक पटक आग्रह गर्दा कुनै चासो नलिएको कारण करोडौ रुपैया खर्चेर लगाइएको उपकरण प्रयोग विहिन हुन गएको हो ।
गत वर्षमात्रै रु तीन करोड ४३ लाख खर्च गरेर पुर्वाधार तयार गरिएको कोभिड विशेष अस्पताल अहिले कामविहीन बनेको छ । अहिले कोरोना महामारीले आक्रान्त बनेका बेला ती करोरौँका उपकरण अझै प्रयोगविहीन अवस्थामै रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुरेश पाण्डेले पनि स्वीकार गरे ।

अस्पताल विकास समितिका अध्यक्ष पाण्डेले दक्ष जनशक्तिको अभावमा भेन्टिलेटर र आइसीयू सञ्चालन हुनसक्ने अवस्था नरहेकाले अहिलेसम्म दोस्रो लहरको बेला पनि जलेश्वरमा कोभिड विशेष अस्पताल सञ्चालनमा आउन नसकेको बताए ।

गत वर्ष सो अस्पतालमा विभिन्न शीर्षकमा गरी कोभिड नियन्त्रणका नाममा रु आठ करोड बढी खर्च गरिएको थियो । ती खर्चको कुनै सदुपयोग नभएको र त्यसमा व्यापक अनियमितता भएको स्थानीय महेन्द्र चौधरीको आरोप रहेको छ ।

उनले भने उपचार नगर्ने मानसिकताले अस्पतालले संक्रमितहरुलाई होम आइसोलेशनमा जान सुझाव दिन्छन । तर त्यो कुनै हेरचाह गरिदैन, गम्भीर अवस्थाका संक्रमितलाई यहाँ कोरोना उपचार भइरहेको छैन भनी फर्काउने गरेकोले जिल्ला बाहिर उपचारका लागि जानु परिरहेको छ ।

स्थानीयको गुनासोलाई स्वीकार्दै मेसु साहले भने अस्पताल अब स्थानीय निकाय मातहतमा गइसकेको र स्थानीय निकायबाट कोभिड नियन्त्रणको अहिलेसम्म ठोस कदम नचालिएकाले कोरोनाका बिरामी नराखिएको तथा उपचार समेत शुरु गर्न सकिएको छैन ।

भाडा टाल्ने उद्देश्यले महोत्तरीमा फेला परेका संक्रमितहरुलाई होम आइसोलेशन पठाउने गरिएको छ । गम्भीर अवस्थाका संक्रमित उपचार आभावमा प्रादेशिक अस्पताल जनकपुरधाम, विरगंज, धरान र काठमाडौ लगायतका ठाउँमा जाने गरेको छ । साभार – Ekagaj

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०७८ असार १, मंगलवार ०८:४२
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०७८ असार १, मंगलवार ०८:४२
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०७८ असार १, मंगलवार ०८:४२
बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

२०७८ असार १, मंगलवार ०८:४२
रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

२०७८ असार १, मंगलवार ०८:४२
कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०७८ असार १, मंगलवार ०८:४२

ताजा खबर

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव