Tuesday, July 28, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

उपाध्यक्ष बैठाको करतूत : आफ्नै पार्टीका सदस्यलाई गरे अवैध सम्बन्धको प्रस्ताव

प्रहरीले उपाध्यक्षलाई गर्न आनाकानी गरिरहेको पिडीत दासको आरोप


उपाध्यक्ष बैठाको करतूत : आफ्नै पार्टीका सदस्यलाई गरे अवैध सम्बन्धको प्रस्ताव

जनकपुरधाम, वैशाख २० गते । आफ्नो चरित्र हत्या गर्ने प्रदेश २ को दलित विकास समितिका उपाध्यक्ष राम प्रवेश बैठालाई पक्राउ गर्न प्रहरीले आनाकानी गरेको आरोप जनता समाजवादी पार्टीका सदस्य ललिता दासले लगाएकी छिन ।

चरित्र हत्या हुने गरी अवैध सम्बन्ध राख्न प्रस्ताव राखेपछि आफूले नमानेपछि मोबाइल मार्फत समाजिक सञ्जाल फेसबूकको मैसेन्जरमा अपशब्द र गाली गलौज गरेकोले कारवाहीको मांग गर्दै सदस्य ललिताले बैठा विरुद्ध ईलाका प्रहरी कार्यालय लहानमा उजुरी दर्ता गराएकी छिन ।

उजुरी दर्ता गराएको १० दिन बितिसक्दा पनि प्रहरीले उपाध्यक्ष बैठालाई पक्राउ गर्न कुनै चासो नलिएको गुनासो संचारकर्मी समक्ष ललिताले गुनासो गरेकी छिन । उनले भनिन् बदनियतवश महिलाको इज्जतसँग खेलवाड गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गर्न नसक्नु महिलामाथिको अन्याय छ ।

उजुरीमा ललिताले समितिमा चयन भएको अवसरमा शपथ ग्रहणको लागि आमन्त्रित गर्ने बहानामा उपाध्यक्ष बैठाले गएको चैत ९ गते राति ११ बजेतिर चरित्र हत्या हुने गरी अवैध सम्बन्ध राख्न मैसेन्जरमा प्रस्ताव गर्दा आफूले अस्वीकार गरेपछि लज्जित हुने खालका अभद्र गालीगलौज गरेको आरोप लगाएकी छिन ।

उनले आरोपित बैठाको यस्तो गलत क्रियाकलापले आफ्नो परिवारमा पति पत्नीबीचको दाम्पत्य जीवन समेत धरापमा पर्न लागेकोले निजलाई तत्काल पक्राउ गरेर घटनाको सत्यतथ्य छानबीन गरी कारवाही गर्न माँग गरेकी छिन ।

एउटा सार्वजनिक पद धारण गरेको पार्टीकै व्यक्तीले महिला नेत्रीमाथि गलत नियत राख्नु ठिक नरहेको भन्दै कारवाही गर्न पार्टी भित्र मांग गर्दा कुनै चासो नलिएपछि बाध्य भएर आफू प्रहरीमा उजुरी दिएकी हुँ दासले संचारकर्मीसँग कुरा गर्दै भनिन् ।

उपाध्यक्ष बैठा तात्कालिन राजपाबाट हुन नियुक्त भएका हुन भने दास समाजवादी पार्टीको नेतृ टाबाट हुन ।

शपथ ग्रहणका लागि मैसेन्जरमा भइरहेको कुराकानीको क्रममा विवाद बढदै जाँदा उपाध्यक्ष बैठाले दासलाई औकातमा रहेर कुरा गर्न चेतावनी दिदैं आमालाई गाली र रण्डी जस्ता शब्द प्रयोग गरेका छन ।

ललिताले भनिन् हामीबीच २/३ वर्षदेखि सामान्य चिन्जान रहेकोमा शुरुदेखि आफूमाथि बैठाले गलत नियत राखि फोन र विभिन्न कार्यक्रमहरुमा कुरा गर्दै आएको थियो । त्यसलाई आफूले बेवास्ता गर्दै आएको थिए । तर पछिल्लो पटक दलित आयोगमा नियुक्त भएपछि विभिन्न बहानामा आफूलाई फोन कल र मैसेन्जर मार्फत अवैध सम्बन्ध राख्ने खालका कुरा गर्दै आएको थियो ।

सोही क्रममा शपथ ग्रहणका लागि आमन्त्रणको बहानामा चैत ९ गते राति ११ बजेतिर कुरा गर्दा गर्दै अवैध सम्बन्धको प्रस्ताव राख्यो आफूले अस्वीकार गरेपछि अभद्र गाली गलौज मात्र होइन औकात देखाउने जस्ता चेतावनी समेत दिए । बैठाको करतूतले आफ्नो घर परिवारको सम्बन्ध समेत बिग्रिन थालेको छ, हाम्रो पति पत्नीबीचको दामपत्य जिवन समेत धरापमा पर्न लागेको ललिताले दुखेसो पोखेकी छिन ।

उता उपाध्यक्ष बैठाले समाजिक सञ्जाल फेसबूकको मैसेन्जरमा आफूले दासलाई गालीगलौज गरेको स्वीकार गरेपनि अवैध सम्बन्ध राख्ने जस्ता आफूमाथि गलत आरोप लगाइएको दाबी गरेका छन ।

उनले भने मेहनती र जुझारु महिला भएको कारण आफूले उनलाई सदस्यमा नियुक्त गर्न आफूले नै सिफारिस गरेको थियो । आफूलाई विभिन्न बहानामा तनाव दिदै आएको कारण कुराकानीको क्रममा अपशब्द प्रयोग हुन गएको हो ।

घटना बारे ईलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरिक्षक तपन दाहालले बैठा विरुद्ध उजुरी दर्ता भएको बताउंदै घटना बारे छानबीन गरिरहेका छौं, दुवै पक्षलाई बोलाएका छौं, वार्ताको माध्यमबाट समाधान गर्न खोज्छौं नभए कानूनी प्रक्रियाले अघि बढछौं ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

पत्रिका टेण्डर  छाप्न नपाउने  संशाेधनविरूद्ध मुद्दा
Blast News

पत्रिका टेण्डर छाप्न नपाउने संशाेधनविरूद्ध मुद्दा

२०८२ जेष्ठ २७, मंगलवार १५:५३
जनकपुरका पोखरी अतिक्रमणमुक्त अभियान स्थगित
Blast News

जनकपुरका पोखरी अतिक्रमणमुक्त अभियान स्थगित

२०८२ जेष्ठ २७, मंगलवार १५:५३
दिनदहाडै खुकुरी प्रहार गरी महिलाको हत्या
Blast News

दिनदहाडै खुकुरी प्रहार गरी महिलाको हत्या

२०८२ जेष्ठ २७, मंगलवार १५:५३
दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ
Blast News

दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ

२०८२ जेष्ठ २७, मंगलवार १५:५३
५ लाख घुससहित कर अधिकृत पाल पक्राउ
Blast News

५ लाख घुससहित कर अधिकृत पाल पक्राउ

२०८२ जेष्ठ २७, मंगलवार १५:५३
पूर्व अर्थमन्त्री साहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
Blast News

पूर्व अर्थमन्त्री साहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

२०८२ जेष्ठ २७, मंगलवार १५:५३

ताजा खबर

पत्रिका टेण्डर  छाप्न नपाउने  संशाेधनविरूद्ध मुद्दा

पत्रिका टेण्डर छाप्न नपाउने संशाेधनविरूद्ध मुद्दा

जनकपुरका पोखरी अतिक्रमणमुक्त अभियान स्थगित

जनकपुरका पोखरी अतिक्रमणमुक्त अभियान स्थगित

दिनदहाडै खुकुरी प्रहार गरी महिलाको हत्या

दिनदहाडै खुकुरी प्रहार गरी महिलाको हत्या

दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ

दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ

५ लाख घुससहित कर अधिकृत पाल पक्राउ

५ लाख घुससहित कर अधिकृत पाल पक्राउ

पूर्व अर्थमन्त्री साहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पूर्व अर्थमन्त्री साहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव