जनकपुरधाम, वैशाख १५ गते । सरकारले जनता समाजवादी पार्टीका एक सय २० नेता कार्यकर्ताका १५ मुद्दा फिर्ता लिने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले एक पत्रकार सम्मेलन गरी मन्त्रिपरिषद् बैठकबाट मुद्दा फिर्ता लिने निर्णय गरिएको जानकारी दिए ।
नेपाल सरकार वादी भइ मुद्दा चलेका व्यक्तिका फौजदारी मुद्दा फिर्ता लिने सन्दर्भमा फौजदारी निर्देशिका बमोजिम महोत्तरी, नवलपरासी, रौतहट र कपिलवस्तु सहितका जिल्लाका १ सय २० जनाका १५ मुद्दामा फिर्ता लिएको हो ।
मुद्दा फिर्ताको जिल्ला मध्ये सबभन्दा बढी महोत्तरी रहेको छ । महोत्तरीका ९१ जनाको मुद्दा फिर्ता भएको हो । त्यस्तै कपिलवस्तुका १६, नवलपरारीका १२ र रौतहटका एकजना रहेका छन ।
मुद्दा फिर्ता भएका व्यक्तिहरुको नामावली
१. महोत्तरी जिल्ला साविक भमरपुरा गा.वि.स. वडा नं. ७ वस्ने सुलेमान राईनको छोरा मनिर राईन
२. ऐ. वस्ने भुषण ठाकुरको छोरा गणेश ठाकुर
३. ऐ. वस्ने गणेश ठाकुरको छोरा राजिव ठाकुर
४. ऐ. वस्ने ऐलुन राईनको छोरा नसिब राईन
५. ऐ. वस्ने ओपेन्द्र शर्माको छोरा सुनिल शर्मा
६. ऐ. वस्ने जगदेव मण्डलको छोरा राममिलन भन्ने दुखी मण्डल
७. महोत्तरी जिल्ला साविक रघुनाथपुर गा.वि.स. वडा नं. ६ वस्ने सिताराम यादवको छोरा भरत यादव
८. ऐ. वस्ने नवल यादवको छोरा फूलबाबु यादव
९. ऐ. वस्ने सिताराम यादवको छोरा जितेन्द्र यादव
१०. ऐ. वस्ने रामअशिस यादवको छोरा दयाराम पटेल
११. ऐ. वस्ने किशोरी राय यादवको छोरा देवेन्द्र यादव भन्ने देवेन्द्र कुमार यादव
१२. ऐ. वस्ने सुकदेव यादवको छोरा राजाराम यादव भन्ने राजकुमार यादव
१३. ऐ. वस्ने राजेश्वर प्रसाद यादवको छोरा मनोज यादव भन्ने मनोज कुमार यादव
१४. महोत्तरी जिल्ला साविक गौशाला न.पा.वडा नं. ६ वस्ने जागेश्वर महतोको छोरा रिझन महतो
१५. ऐ. वस्ने लक्ष्मी नारायण साहको छोरा हरि नारायण साह
१६. ऐ. वस्ने रौदी महतोको छोरा हरिनारायण महतो
१७. ऐ. वस्ने धनिपत महतोको छोरा गुदर महतो
१८. ऐ. साविक फुलकाहा गा.वि.स.वडा नं. ३ वस्ने रामअशिष साहको छोरा विजय साह
१९. ऐ. साविक सोनामाई गा.वि.स. वडा नं. ३ वस्ने तुरन्तर ठाकुरको छोरा बेचन ठाकुर भन्ने विरेन्द्र ठाकुर
२०. महोत्तरी जिल्ला साविक गौशाला न.पा.वडा नं. ६ वस्ने जागेश्वर महतोको छोरा रिझन महतो
२१. ऐ. वस्ने लक्ष्मी नारायण साहको छोरा हरि नारायण साह
२२. ऐ. वस्ने रौदी महतोको छोरा हरिनारायण महतो
२३. ऐ. वस्ने धनिपत महतोको छोरा गुदर महतो
२४. ऐ. साविक फुलकाहा गा.वि.स.वडा नं. ३ वस्ने रामअशिष साहको छोरा विजय साह
२५. ऐ. साविक सोनामाई गा.वि.स. वडा नं. ३ वस्ने तुरन्तर ठाकुरको छोरा बेचन ठाकुर भन्ने विरेन्द्र ठाकुर
२६. महोत्तरी जिल्ला साविक पिपरा गा.वि.स. वडा नं. २ वस्ने रामनरेश मिश्रको छोरा सन्तोष मिश्र
२७. ऐ. ६ वस्ने ललन मण्डलको छोरा श्रवण मण्डल
२८. ऐ. ५ वस्ने जोगेन्द्र महासेठको छोरा लक्ष्मण महासेठ
२९. ऐ. ६ वस्ने सत्यदेव ठाकुरको छोरा रविन्द्र ठाकुर
३०. ऐ. ८ वस्ने रामपदार्थ मिश्रको छोरा शेखर मिश्र
३१. ऐ. ३ वस्ने पिरितिया पासवानको छोरा महेन्द्र पासवान
३२. ऐ. ३ वस्ने बद्री पासवानको छोरा चेतरु पासवान भन्ने रामनाथ पासवान
३३. ऐ. ८ वस्ने रामप्रकाश मिश्रको छोरा सञ्जय मिश्र
३४. महोत्तरी जिल्ला साविक ईट्टहर्वाकटी वडा नं. ७ वस्ने रामदेव पाण्डे (शर्मा) को छोरा कृष्णदेव शर्मा
३५. ऐ. ८ वस्ने जिनिस चौधरीको छोरा जितेन्द्र चौधरी
३६. ऐ. ८ वस्ने कैलाश ठाकुरको छोरा राजिव ठाकुर (पाण्डे)
३७. ऐ. ९ वस्ने लालबाबु चौधरीको छोरा बिमलेश चौधरी
३८. ऐ. ७ वस्ने बासु पासवानको छोरा चन्दे पासवान
३९. ऐ. ८ वस्ने किशोरी ठाकुरको छोरा लालबाबु ठाकुर
४०. ऐ. ८ वस्ने लोकेन्द्र ओझाको छोरा लवदेव ओझा
४१. ऐ. ८ वस्ने लोकेन्द्र ओझाको छोरा पंकज ओझा
४२. ऐ. ७ वस्ने शत्रुधन पाण्डेको छोरा मोहन पाण्डे भन्ने विनय कुमार पाण्डे
४३. ऐ. ५ वस्ने बिन्देश्वर तिवारीको छोरा जयराम तिवारी
४४. ऐ. ७ वस्ने रामविशाल पाण्डेको छोरा सुरेश सिंह भन्ने सुरेश पाण्डे
४५. ऐ. ९ वस्ने केवल पण्डितको छोरा सुरेश चौधरी भन्ने सुरेश पण्डित
४६. महोत्तरी जिल्ला साविक धिरापुर गा.वि.स. वडा नं. ३ वस्ने रामलखन मण्डलको छोरा राम प्रवेश मण्डल
४७. ऐ. ३ वस्ने रामअशेष झाको छोरा विपिन झा
४८. ऐ. वस्ने मिसन ठाकुरको छोरा मंकेश्वर ठाकुर
४९. ऐ. वस्ने महेन्द्र रायको छोरा सञ्जय राय
५०. कपिलवस्तु जिल्ला साविक बिठुवा गा.वि.स.वडा नं. ८ वस्ने संघीय समाजवादी फोरम नेपालका क्षेत्रीय सदस्य रामनयन यादव
५१. ऐ. ५ वस्ने बब्लु यादव
५२. ऐ. ९ वस्ने प्रेमचन्द्र यादव
५३. ऐ. वस्ने रामप्रताप यादव
५४. ऐ. ७ वस्ने राजेन्द्र कुर्मी
५५. ऐ. वस्ने चन्द्रभान यादव
५६. ऐ. ५ वस्ने कमरुद्धिन मुसलमान
५७. ऐ. ३ वस्ने राम भवन चमार
५८. ऐ. ५ वस्ने कृष्ण नारायण तिवारी
५९. महोत्तरी जिल्ला साविक पर्सापतैली गा.वि.स. वडा नं. ७ वस्ने बङ्गाली रायको छोरा गुलाव राय
६०. ऐ. ५ वस्ने दुखी राउतको छोरा सुशिल शर्मा भन्ने सुशिल राउत
६१. ऐ. ६ वस्ने विलाश कापरको छोरा राम एकवाल कापर
६२. ऐ. ३ वस्ने दशरथ ठाकुरको छोरा राजाराम ठाकुर
६३. ऐ. ४ वस्ने दुखी राउतको छोरा सुकेश्वर राउत
६४. ऐ. ७ वस्ने प्रबोध मण्डलको छोरा राजेश मण्डल
६५. ऐ. ५ वस्ने वृक्ष राउतको छोरा नागे शर्मा भन्ने नागेन्द्र राउत
६६. ऐ. ४ वस्ने मुटुक राउत कुर्मीको छोरा जिवछ राउत कुर्मी
६७. कपिलवस्तु जिल्ला साविक बिठुवा गा.वि.स. वडा नं. ड बस्ने संघीय समाजवादी फोरम नेपालका क्षेत्रीय सदस्य रामनयन यादव
६८. ऐ. बस्ने जुम्मन मुसलमान
६९. ऐ. बस्ने राज बाबु भन्ने दिपेन्द्र कुमार चौधरी (मृतक)
७०. ऐ. साविक हथिहवा गा.वि.स. वडा नं. ढ शिवलवा बस्ने शिब पुजन चौधरीको छोरा लाला भन्ने ओम प्रकाश चौधरी
७१. ऐ. छोटकी गनौरीया बस्ने बबि भन्ने ईस्तखार मुसलमान
७२. ऐ. लबनि गा.बि.स. वडा नं. ज्ञ बस्ने भू.पू. प्र.ह. गणेश शंकर पाण्डे
७३. ऐ. ३ वस्ने रेखा यादव (मृतक)
७४. नवलपरासी जिल्ला साविक सनई गा.वि.स. वडा नं. २ वस्ने कपिलदेव चौधरीको छोरा इन्द्र कमल चौधरी
७५. ऐ. ३ वस्ने जनार्धन पाण्डेको छोरा अनुप पाण्डे
७६. ऐ. वस्ने तेजनारायण चौधरीको छोरा दिनेश चौधरी
७७. ऐ. ८ वस्ने इन्दर प्रसाद चौधरीको छोरा व्यासमुनी चौधरी
७८. ऐ. ३ वस्ने पढोई मालीको छोरा कमलेश माली
७९. ऐ. ७ वस्ने ब्रह्मानन्द दुवेको छोरा राघवेन्द्र दुवे
८०. ऐ. ३ वस्ने पारस यादवको छोरा मुन्ना यादव
८१. ऐ. वस्ने चिनक पटनवारको छोरा शिवकुमार पटनवार
८२. ऐ. ९ वस्ने श्रीगोटी यादवको छोरा सञ्जय यादव
८३. ऐ. ८ वस्ने प्रकाश सैथवारको छोरा पिण्टु सैथवार
८४. ऐ. ८ वस्ने अदर मल्लाहको को छोरा दिलिप मल्लाह
८५. ऐ. २ वस्ने मन्द्रिका केवटको छोरा रमेश साहनी
८६. महोत्तरी जिल्ला साविक मनराकट्टी गा.वि.स. वडा नं. ७ वस्ने कमल सिंहको छोरा राजन कुमार सिंह
८७. ऐ. वस्ने चन्द्रिका सिंहको छोरा शनी कुमार सिंह
८८. ऐ. ७ वस्ने गंगा सिंहको छोरा सोनु कुमार सिंह
८९. ऐ. वस्ने गंगा सिंहको छोरा नुनु कुमार सिंह
९०. ऐ. ६ वस्ने देवेन्द्र सिंहको छोरा गोपाल सिंह
९१. ऐ. ८ वस्ने नरेन्द्र सिंहको छोरा अभिषेक कुमार सिंह
९२. ऐ. १ वस्ने विनेश सिंह भूमिहारको छोरा दिपु कुमार सिंह भूमिहार
९३. महोत्तरी जिल्ला साविक लोहारपट्टी गा.वि.स.वडा नं. ७ वस्ने इब्राहिम शेखको छोरा बेचन शेष भन्ने अब्दुल रहिम
९४. ऐ. ४ वस्ने पुनित मण्डलको छोरा उपेन्द्र मण्डल
९५. ऐ. ६ वस्ने हनिफ कवारीको छोरा कारिशेष भन्ने उषमान शेष
९६. ऐ. ४ वस्ने रामपुकार ठाकुरको छोरा विजय ठाकुर
९७. ऐ. ६ वस्ने बौका मण्डलको छोरा ओपी मण्डल
९८. ऐ. ३ वस्ने रामेश्वर साहको छोरा लालबाबु साह
९९. ऐ. ४ वस्ने भोला मण्डलको छोरा अरुण मण्डल
१००. ऐ. साविक धमौरा ३ वस्ने शिरिष ठाकुरको छोरा भरत ठाकुर
१०१. रौतहट जिल्ला तत्कालिन् लक्ष्मिपुर बेलबिछवा गा.वि.स. वडा नं. १ वस्ने जगरनाथ सिंहको छोरा बबन कुमार सिंह
१०२. जिल्ला महोत्तरी साविक बलबा गा.वि.स. वडा नं. ६ वस्ने सिताराम यादवको छोरा अजय यादव
१०३. ऐ. ७ वस्ने राजकिशोर यादवको छोरा रमेश यादव
१०४. ऐ. ३ वस्ने हरि राउतको छोरा जयकिशोर भन्ने जयकुमार राउत
१०५. ऐ. वस्ने नवलकिशोर झाको छोरा बैद्यनाथ झा भन्ने बिकरु झा
१०६. ऐ. ८ वस्ने काल महतोको छोरा विजयसिंह महतो भन्ने विजय कुमार महतो
१०७. ऐ. ६ वस्ने नथु यादवको छोरा मनोज कुमार यादव
१०८. ऐ. साविक सरपल्ला गा.वि.स. वडा नं. १ वस्ने दिनेश महतोको छोरा सरोज सिंह
१०९. ऐ. वस्ने निरन्जन महतोको छोरा सुनिल महतो
११०. ऐ. ३ वस्ने नथुनी गामीको छोरा विनोद गामी
१११. ऐ. ६ वस्ने रामचन्द्र चौधरीको छोरा राजदेव चौधरी
११२. ऐ. ४ वस्ने राजकिशोर साहको छोरा विवेक साह
११३. ऐ. साविक बलवा गा.वि.स.वडा नं. ३ वस्ने सलिम नादाफको छोरा लला नादाफ मियाँ
११४. ऐ. वस्ने सिताराम साहको छोरा जीवछ साह
११५. ऐ. ३ वस्ने शिवशंकर झाको छोरा सुमित झा
११६. ऐ. साविक बनौटा गा.वि.स.वडा नं. ८ वस्ने रामशोगारथ यादवको छोरा बलिराम यादव
११७. ऐ. साविक सरपल्लो गा.वि.स.वडा नं.६ वस्ने रामप्रगास साहको छोरा विनोद साह
११८. ऐ. २ वस्ने हितलाल यादवको छोरा सन्जय यादव
११९. ऐ. साविक पढौल गा.वि.स.वडा नं. २ वस्ने लक्ष्मी यादवको छोरा कारी भन्ने रामशरण यादव
१२०. ऐ. ९ वस्ने चन्देश्वर दासको छोरा सुनिल दास

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !