Thursday, August 27, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

विश्व बैंकको ऋणबाट सरकारले आक्सिजन सिलिण्डर किन्दै


विश्व बैंकको ऋणबाट सरकारले आक्सिजन सिलिण्डर किन्दै

जनकपुरधाम, वैशाख १५ गते । विश्व बैंकले दिएको ऋणबाट सरकारले अक्सिजन सिलिन्डर खरिद गर्ने भएको छ ।

विश्व बैंकले कोभिड–१९ रोकथामका लागि सरकारलाई दिएको ७ करोड ५० लाख अमेरिकी डलर ऋणबाट स्वास्थ्य सेवा विभागले अक्सिजन सिलिन्डरसँगै पीसीआर, आरएनए र भीटीएम लगायतका सामग्री खरिद गर्न लागेको हो ।

बैशाख १३ मा बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजनको अभाव हुन नदिन आवश्यक सबै व्यवस्था गर्ने निर्णय गरेको थियो । पर्याप्त अक्सिजन सिलिन्डर उपलब्ध हुने गरी आयात गर्ने निर्णय भएको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिएका छन ।

विभागका खरिद प्रमुख उपेन्द्र ढुंगानाले एक हजार सिलिन्डरका लागि खरिद प्रक्रिया अघि बढाएको जानकारी दिए । गत माघमा पनि विभागले एक हजार सिलिन्डर खरिद गरी अस्पतालहरूमा बाँडेको थियो । तर, दोस्रो भेरियन्टको कोभिड–१९ संक्रमित बिरामीको संख्या बढ्दै गएपछि खरिद प्रक्रिया अघि बढाएको उनले जानकारी दिए ।

सिलिन्डरका लागि अस्पतालहरूले समेत खरिद प्रक्रिया अघि बढाए पनि माग अनुसार सिलिन्डर अझै अपुग हुने ढुंगानाले बताए । ’विभाग बाहेक अन्य अस्पतालहरूले समेत अक्सिजन सिलिन्डर खरिदका लागि प्रक्रिया अघि बढाइसकेका छन ।

तत्काल खरिद गर्न सम्भव नभएमा सहायता स्वरुप सिलिन्डर प्राप्त गर्न कूटनीतिक पहल गर्ने उनले जानकारी दिए । ’सञ्चालनमा नरहेका अक्सिजन प्लान्टको तत्काल मर्मत सम्भार गरी पूर्ण क्षमतामा सञ्चालन हुने व्यवस्था मिलाउने,’ गुरुङले भने ।

विभागले २० हजार सिलिन्डरका लागि जोहोसमेत गर्ने प्रयास गरिरहेको उनले जानकारी दिए । खरिद प्रक्रिया अनुसार ढिलाइ हुने भएकाले अन्य स्रोतमार्फत सिलिन्डर खरिद गर्नुपर्ने भएको ढुंगानाले जानकारी दिए । बोलपत्र आह्वानमार्फत सिलिन्डर खरिद नगर्दा सरकारले सोझो खरिदको प्रक्रिया पु¥याउनुपर्ने हुन्छ । त्यसबाहेक अन्तर्राष्ट्रिय दाताबाट अनुदानमा सिलिन्डर ल्याउन पहल गर्ने अर्को माध्यम हुनसक्ने उनले बताए ।

मन्त्रिपरिषद्को बैशाख १३ गते बसेको बैठकले अक्सिजन सिलिन्डर आयातमा कर छुट दिने निर्णय गरेको समेत सरकारका प्रवक्ता गुरुङले जानकारी दिए । सिलिन्डरको आयातमा १५ प्रतिशत भन्सार महसुल, ५ प्रतिशत अन्तःशुल्क र मूल्य अभिवृद्धि कर लाग्दै आएको छ । अक्सिजन नेपालमै उत्पादन हुने भए पनि त्यसका लागि आवश्यक पर्ने सिलिन्डर भारत र चीनबाट आयात हुने गरेको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०७८ बैशाख १५, बुधबार १७:२६
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०७८ बैशाख १५, बुधबार १७:२६
बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

२०७८ बैशाख १५, बुधबार १७:२६
रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

२०७८ बैशाख १५, बुधबार १७:२६
कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०७८ बैशाख १५, बुधबार १७:२६
जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

२०७८ बैशाख १५, बुधबार १७:२६

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव