Thursday, August 27, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

६ महिनापछि बस्न लागेको प्रदेश सभाको बैठकमा सत्ताधारी दल नेता विहिन


६ महिनापछि बस्न लागेको प्रदेश सभाको बैठकमा सत्ताधारी दल नेता विहिन

जनकपुरधाम, चैत ३० गते । करीब ६ महिनापछि प्रदेश २ प्रदेश सभाको बस्न लागेको बैठकमा सत्ताधारी दल जनता समाजवादी पार्टी नेता विहिन हुनेछ ।

जसपाले नयाँ संसदीय दलको नेता चयन गर्न नसक्दा सोमवार दिउंसो १ बजे बस्न लागेको बैठकमा दलको नेता विहिन हुनेछ । राजपा र सपा एकीकृत भई जसपा गठन भएको एक वर्ष वित्न लाग्दा पनि नेता चयन गर्न सकेको छैन ।

पांचौ अधिवेशनको पहिलो दिनको बैठकमा अधिवेशन आह्वान सम्बन्धी पत्र सभामुख सरोजकुमार पढेर सुनाउने, प्रदेश प्रमुखबाट प्रमाणीकरण भएका विधेयक बारे जानकारी गराइने र अधिवेशन प्रारम्भ भएको अवसरमा सांसदहरुले आ आफ्ना भनाई राख्ने कार्य सूची रहेको छ ।

प्रदेश नम्बर २ मा सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी पहिलो पटक प्रदेश सभामा नेता विना नै उपस्थित हुन लागेको छ । प्रत्येक दलबाट नेताहरुले धन्यवाद ज्ञापन गर्ने कार्य सुचिमा सत्ताधारी दलबाट कसले धन्यावद ज्ञापन गर्ने अन्यौलता बढेको छ ।

जसपाभित्र दलको नेतामा देखिएको विवादका कारण सपाबाट मुख्यमन्त्रीको हैसियतमा लालबाबु राउतले आफ्नो धारणा राख्ने बुझिएको छ । राजपाका नेता रहेका जितेन्द्र सोनल दलका नेताको हैसियतमा सम्बोधन गर्ने बारे अन्यौलता बढेको छ ।

संसदीय दलको समायोजनाका लागि निर्वाचन आयोग देखि प्रदेश सभा समेतले ताकेता गर्दा समेत कुनै चासो नलिएको बताइएको छ । मुख्यमन्त्री लालबाबु राउतले समेत प्रदेश सभालाई छल्दै आएका छन । जसपाकै प्रदेश सभा सदस्यहरुले समेत संसदीय दलको समायोजन र नेता चयन गर्न चासो नदेखाएको प्रति असंतुष्टि जनाउंदै आएका छन ।

संसदीय दल समायोजन भए नेता चयनको प्रक्रिया सुरु गरिने र नेता चयनमा अल्पमतमा पर्ने सम्भावना देखिएपछि मुख्यमन्त्री लालबाबु राउतले नेता चयनको लागि चासो नदेखाएको आरोप लाग्दै आएको छ । दलको नेता चयन गर्ने जिम्मेवारी दुवै दलका नेतालाई दिएका छन ।

जसपाका नेता एवं प्रदेश सभा सदस्य मनिषकुमार सुमनले संसदीय दलको विधान निमाृण गरेर समेत पार्टीलाई बुझाइएको र पार्टीका केही नेताहरुले नै समायोजना गर्न नचाहेको कारण दुवै पार्टी पुरानै नाममा दर्ता रहेको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०७७ चैत्र ३०, सोमबार १३:०३
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०७७ चैत्र ३०, सोमबार १३:०३
बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

२०७७ चैत्र ३०, सोमबार १३:०३
रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

२०७७ चैत्र ३०, सोमबार १३:०३
कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०७७ चैत्र ३०, सोमबार १३:०३
जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

२०७७ चैत्र ३०, सोमबार १३:०३

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव