Friday, August 28, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

नयां नेतृत्वका लागि जउवा संघको मतदान सम्पन्न, मतगणना ९ बजेदेखि शुरू


नयां नेतृत्वका लागि जउवा संघको मतदान सम्पन्न, मतगणना ९ बजेदेखि शुरू

जनकपुरधाम, चैत २८ गते । जनकपुरधाम उद्योग वाणिज्य संघको नयां नेतृत्वका निर्वाचन शनिवार सम्पन्न भएको छ ।

शनिवार बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म जनकपुरधाम स्थित गाेपाल धर्मशाला जारी मतदानमा मतदाताहरुले मत खसालेका छन ।

संघमा आबद्ध ५ हजार २७ मतदाता मध्ये साे मतदानमा ४ हजार ३ सय ११ जना मतदाताले मतदान गरेकाे कुरा निर्वाचन समिति संयोजक संतोषकुमार साहले जानकारी दिएका छन ।

संयोजक साहका अनुसार मतदान सम्पन्न गराउनका लागि ३ वटा पोलिंग वुथ राखिएको थियो भने ५० जना पोलिंग एजेण्ट खटाइएकाे थियाे भने मतगणना राति ९ बजेबाट शुरु भएकाे छ ।

संघको अध्यक्षमा जितेन्द्र महासेठ र जितेन्द्र प्रसाद साहले उम्मेदवारी दिएका छन । महासेठ संघका वर्तमान महासचिव हुन् भने साह वरिष्ठ उपाध्यक्ष । महासेठलाई जनता समाजवादी पार्टी र नेकपा एमालेका नेताहरुको समर्थन रहेकाे छ भने साहले नेपाली कांग्रेसको साथ पाएका छन् ।

यस्तै वरिष्ठ उपाध्यक्षमा व्यवसायी मनिष रमन साह र सुरेन्द्र भण्डारीबीच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । साह र भण्डारी दुवैले निर्वाचन जित्न ठूलो रकम खर्चेका छन् । साहलाई कांग्रेस र भण्डारीलाई एमालेको समर्थन छ ।

त्यस्तै एक उपाध्यक्षका लागि सात जना उम्मेदवार चुनावी मैदानमा छन् । श्यामप्रसाद साह, संतोषकुमार साह, लक्षमण साह, अनिलकुमार प्रधान, अम्भु प्रसाद साह, रमेशकुमार यादव र फुलगेन साह उपाध्यक्षका उम्मेदवार हुन् । महिला उपाध्यक्षमा दिपिका राय निर्विरोध निर्वाचित भइसकेकी छन् ।

यस्तै महासचिवमा सात उम्मेदवारबीच प्रतिस्पर्धामा छन् । महासचिव बन्न कृष्णमुरारी साह, रामकुमार महासेठ, अशोककुमार चौधरी, सुधीर पञ्जियार, मनोजकुमार साहसहित चुनावी मैदानमा छन् ।

सचिवका लागि गोपी कुमार साह, संतोष कुमार महासेठ र फुलदेव पण्डितले प्रतिस्पर्धा गरिरहेका छन् । कोषाध्यक्षमा रमेश्वर साह, मनोजकुमार शर्मा र विजयकुमार साहबीच प्रतिस्पर्धा छ ।

एशोशिएट सदस्यमा राजिव कुमार साह निर्विरोध निर्वाचित भइसकेका छन् । एक महिला सदस्यका लागि सरिता ठाकुर र माया कुमारीबीच प्रतिस्पर्धा छ । कार्यकारी सदस्यका लागि ११ जनाबीच प्रतिस्पर्धा छ ।

जनकपुरस्थित गोपाल धर्मशालामा भइरहेको निर्वाचनमा उम्मेदवारहरुले प्रचारमा करोडौं रुपैयाँ खर्च गरेका छन् । उद्योग वाणिज्य संघको मतदानस्थल पर्चा पम्पलेटले भरिएको थियो ।

रामचोकमा करिब ५ सय मिटरमा उम्मेदवारहरुले आफ्नो पक्षमा मतदान गर्नका लागि पर्चा पम्पलेट झुण्ड्याएका थिए । यसरी पर्चा पम्पलेटमै उम्मेदवारहरुले लाखौको रकम खर्चेको पाइएको छ ।

सार्वजनिक ठाउँमा प्रचार सामग्री टाँस्न निर्वाचन आचार संहिताले रोक लगाएपनि उम्मेदवारले आचार संहिताको पालना गरेकाे पाइएन।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०७७ चैत्र २८, शनिबार २१:४१
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०७७ चैत्र २८, शनिबार २१:४१
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०७७ चैत्र २८, शनिबार २१:४१
बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

२०७७ चैत्र २८, शनिबार २१:४१
रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

२०७७ चैत्र २८, शनिबार २१:४१
कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०७७ चैत्र २८, शनिबार २१:४१

ताजा खबर

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव