Friday, August 28, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

वेपता बालिकाहरूलाई उद्धार गरि परिवारकाे जिम्मा लगाइयाे


वेपता बालिकाहरूलाई उद्धार गरि परिवारकाे जिम्मा लगाइयाे

जनकपुरधाम, चैत १९ गते । वेपता भएर भारत बिहारकाे सीतामढीमा फेला परेकाे महाेतरी भंगहा नगरपालिकाकी बालिकाहरूलाई परिवारकाे जिम्मा लगाइएकाे छ ।
घाँस काट्न गएका बेला बेपत्ता भएकी भंगहा धर्मपुरकी ती ७ जनै बालिकाहरू सीतामढी रेलवे पुलिसले फेला पारेकाे थियाे ।

घाँस काट्न भनेर मंगलबार दिउँसो घरबाट निस्किएका उनीहरू सम्पर्कविहीन बनेका थिए। खोजीक्रममा भारतीय प्रहरीले उनीहरूलाई सीतामढी रेल्वे स्टेसनमा फेला पारी उद्धार गरेको हो।

त्यसपछि प्रक्रिया पूरा गरी ती ७ बालिका/युवतीलाई भारतीय प्रहरीले बुधबार राति साढे ९ बजे नेपाल प्रहरीलाई जिम्मा लगाएको थियो भने सहमति पश्चात् तिनीहरूलाई बिहिवार परिवारकाे जिम्मा लगाइएकाे छ ।भंगाहा नगरपालिका–८, धरमपुराका ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सीमा पासवान, १२ वर्षीया रञ्जना पासवान, १३ वर्षीया ज्योति पासवान, १३ वर्षीया रिया पासवान,  १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान वेपता भएकाे थियाे ।

किशोरीहरुको उद्धारमा पुगेका सशस्त्र प्रहरी निरीक्षक बिर्खबहादुर शाहीका अनुसार बिहारको सितामढीस्थित रेल्वे स्टेसनमा भारतीय प्रहरीले किशोरीलाई मंगलबार राति १० बजेको समयमा फेला पारेर सशस्त्र प्रहरीलाई खबर गरेको थियो ।

भारतीय प्रहरीसँग उनीहरुले ‘गायिका बन्न’ भारत गएको बताएपनि आफूहरुसँग भने उनीहरुले केही नबताएको उनले बताए । शाहीका अनुसार भारतीय गैरसरकारी संस्था चाइल्ड वेलफेर कमिटी (सीडब्लूसी)ले उनीहरुलाई बुधबार दिनभर काउन्सेलिङ गरेको थियो ।

सीडब्लूसीले आफ्नो जिम्मामा आएका किशोरीहरुलाई कम्तीमा पनि एक हप्ता वा एक महिना काउन्सेलिङ गरेर मात्रै परिवारको जिम्मा लगाउने नियम रहेका कारण राति अबेर उक्त संस्थालाई कन्भिन्स गरेर नेपाल ल्याइएको शाहीले बताए ।

पहिलो चरणको अनुसन्धानमा बालिका/युवतीलाई कसैले प्रलोभन देखाएर भारत लगेको संकेत पाइएको सशस्त्र प्रहरी (महोत्तरी) का एसपी सुरेश सापकोटाले बताए। अनुसन्धान क्रममा थप कुरा खुल्ने उनको भनाइ छ।

मंगलबार दिउँसो घाँस लिन गएका उनीहरू अबेर साँझसम्म घर नफर्केपछि घरपरिवारमा रुवाबासी भएको थियो भने गाउँले त्रसित भएका थिए। उनीहरूको खोजतलासमा नगरप्रमुख सञ्जीव साहसहित जनप्रतिनिधि, प्रहरी र स्थानीय बासिन्दा जुटेका थिए।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०७७ चैत्र १९, बिहीबार २३:३७
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०७७ चैत्र १९, बिहीबार २३:३७
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०७७ चैत्र १९, बिहीबार २३:३७
बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

२०७७ चैत्र १९, बिहीबार २३:३७
रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

२०७७ चैत्र १९, बिहीबार २३:३७
कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०७७ चैत्र १९, बिहीबार २३:३७

ताजा खबर

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव