Thursday, August 27, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

लहान मालपोत बम विस्फोट घटनाका मुख्य आरोपितहरु पक्राउ


लहान मालपोत बम विस्फोट घटनाका मुख्य आरोपितहरु पक्राउ

जनकपुरधाम, चैत १७ गते । प्रहरीले सिरहाको लहान स्थित मालपोत कार्यालयमा भएको बम विस्फोट घटनाका आरोपित मध्ये दुई जनालाई पक्राउ गरेको छ ।

सोमबार होलीको दिन सिरहाको सुखीपुरबाट प्रदेश २ प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको संयुक्त टोलीले तिनीहरुलाई पक्राउ गरिएको हो ।

प्रदेश प्रहरी कार्यालयले एक विज्ञप्ति जारी गरी पक्राउ पर्नेहरुमा जिल्लाको सुखीपुर नगरपालिका ५ का २५ वर्षीय रामरिझन यादव र लक्ष्मीपुर पतारी गाउँपालिका ३ बस्ने २६ वर्षीय अभिमन्यु गिरी रहेको जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलद्वारा जारी विज्ञप्तिमा पक्राउ परेका यादवको साथबाट १ थान कटुवा पेस्तोल २ राउण्ड गोली बरामद भएको छ भने गिरिको साथबाट समेत एकथान कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोली बरामद गरिएको जनाइएको छ ।

गत चैत १ गतेका दिन सिरहाको लहानमा स्थित मालपोत कार्यालयमा प्रेसर कुकर बम विस्फोट हुँदा करिब ८ जना घाईते भएका थिए । भने कार्यालयमा रहेको कागजातहरु समेत जलेको थियो । सो घटनाको जिम्मेवारी गोइत समूहका जनतान्त्रिक तराई मुक्ति मोर्चाले जिम्मा लिएको थियो ।

यादव यसअघि पनि विभिन्न ठाउँमा भएको बम विस्फोट संलग्न रहेको आरोपमा पक्राउ परिसकेको र पटक पटक धरौटीमा रिहा भइसकेको प्रदेश प्रहरीको भनाई छ । प्रदेश प्रहरीका अनुसार २०७४ साल चैत १२ गते लहानमा रहेको विकास ज्वेलर्समा बम विस्फोट गराएको आरोपमा पक्राउ परेका थिए सो बेला उनी रु. १ लाख धरौटी बुझाएर रिहा भएको थियो । त्यसपछि ०७५ सालमा समेत उनी विराटनगर उपमहानगर पालिकाको कार्यालयमा बम विस्फोट गराएको आरोपमा समेत पक्राउ परेका थिए । जिल्ला अदालत मोरंगमा ३५ हजार रुपैँया बुझाएर धरौटीमा छुटेका हुन् ।

अभिमन्यु भने विगत ५ वर्षदेखि तराई जनतान्त्रिक मुक्ति मोर्चा (गोईत समुह)मा आवद्ध रहेको र उनी बल प्रयोग गरी चन्दा उठाउँदै आएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । पक्राउ परेका दुबै जनाले बम विस्फोटको घटनामा आफुहरुको संलग्नता रहेको प्रहरी समक्ष स्वीकार गरिसकेको प्रदेश प्रहरीले जनाएको छ ।

प्रदेश प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिमा जयकृष्ण गोइतको निर्देशनमा भगवान गाउँपालिका ठाडी निवासी रामकुमार यादवले गएको फागुन २६ गते नै दिएको बम आफू मालपोत कार्यालयमा विस्फोटका लागि राखेको कुरा दुवै आरोपितले स्वीकार गरेको भनिएको छ । घटनामा रामकुमार भनिएका आरोपित अहिले फरार नै छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०७७ चैत्र १७, मंगलवार १८:०९
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०७७ चैत्र १७, मंगलवार १८:०९
बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

२०७७ चैत्र १७, मंगलवार १८:०९
रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

२०७७ चैत्र १७, मंगलवार १८:०९
कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०७७ चैत्र १७, मंगलवार १८:०९
जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

२०७७ चैत्र १७, मंगलवार १८:०९

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव