Thursday, August 27, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

वेपता झा दम्पतिको शव एक महिनापछि अतरारमा भेटियो


वेपता झा दम्पतिको शव एक महिनापछि अतरारमा भेटियो

जनकपुरधाम, चैत १२ गते । बेपता भएका झा दम्पतिको शव एक महिनापछि महोत्तरीको अतरारमा भेटिएको छ ।

जिल्लाको पिपरा गाउँपालिका वडा नम्बर २ अतरार भन्ने गाउँको बाटोमा बोरामा बाँधेर माटो मुनि गाडिएको अवस्थामा फेला परेको हो । घटना स्थलमा नेपाल प्रहरी र केन्द्रिय अनुसन्धान ब्यूरो दुवैको टोली पुगेर शव नियन्त्रणमा लिइसकेका छन ।

पिपराबाट अतरार जाने बाटो निर्माण भइरहेको क्रममा डोजरले माटो खन्ने क्रममा बोरामा बाँधिएको अवस्थामा मानव कंकाल सहितको पुरुषको शव निस्केको थियो । बोरा गन्हाएपछि त्यसमा शव हुन आशंकामा बाटो निर्माणमा काम गर्ने मजदूरहरुले तुरन्त प्रहरीलाई फोन गरेको थियो ।

घटना स्थलमा तुरुन्त प्रहरी पुगेर बोरा खोलेर हेर्दा पुरुषको टाउको काटिएको अवस्थामा देखिएपछि पुनः प्रहरी र स्थानीयको सहयोगमा माटो खन्दा एक महिलाको शव पनि फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरिक्षक दिनेश आचार्यले बताएका छन ।

हत्याको बढी समय भइसकेको कारण शव गलिसकेको कारण यकिन हुन सकेको छैन शवलाई फोरोन्सिक ल्याबमा शव पठाएपछि त्यहाँबाटै मात्रै पुष्टि हुन सक्छ कि झा दम्पतिकै शव हो । तर घटनाको प्रकृति र झा दम्पतिका आफन्तले दावी गरे अनुसार मुसाफिर र गीता देवीकै शव हुन सक्ने उनले बताए ।

झा दम्पतिको हत्या आरोपमा यसअघि प्रहरीले एक भारतीय नागरिक सहित ४ जनालाई आइतवार नै पक्राउ गरिसकेको छ । प्रहरीले पिपरा गाउंपालिका ५ सहोडवा निवासी रामबाबु यादव, सुरेन्द्र यादव, राजेन्द्र यादव र भारतीय नागरिक बिहार राज्यको मधुबनी जिल्ला तरैया ग्राम पंचायतका हरेन्द्र ठाकुर पक्राउ गरेका थिए ।

अभियुक्त मध्येका रामबाबुसंग झा दम्पतिबीच जग्गा सम्बन्धी विवादले पटक पटक झै झग्डा भएको र घटनास्थलमा वेपता दम्पतिको कोठादेखि रामबाबुको घरसम्म र उनको घरको गेटमा रगतको छिटा देखिएपछि अनुसन्धान गर्दै जाँदा तिनीहरु नै अभियुक्त हुन प्रहरीले पता लगाएको थियो ।

झा दम्पतिको जग्गा बाटोका लागि रामबाबु मांगेपछि नदिंदा कब्जा गर्न खोज्दा विवाद भएको थियो र सो को मुदा अदालतमा समेत चलिरहेको छ । जग्गाकै कारण झा दम्पतिको हत्या भएको र आरोपितहरुले कसूर स्वीकार गरिसकेको प्रहरीको दाबी छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०७७ चैत्र १२, बिहीबार १६:०८
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०७७ चैत्र १२, बिहीबार १६:०८
बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

२०७७ चैत्र १२, बिहीबार १६:०८
रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

२०७७ चैत्र १२, बिहीबार १६:०८
कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०७७ चैत्र १२, बिहीबार १६:०८
जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

२०७७ चैत्र १२, बिहीबार १६:०८

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव