Friday, August 14, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मिथिलाबिहारी नपाको चर्तिकला : अन्तरवार्ता नै नदिएकालाई गरे उम्मेदवार छनौट


मिथिलाबिहारी नपाको चर्तिकला : अन्तरवार्ता नै नदिएकालाई गरे उम्मेदवार छनौट

जनकपुरधाम, चैत १० गते । धनुषाको मिथिलाबिहारी नगरपालिकाले गणकको लागि मांग गरिएको आवेदनमा अन्तवार्ताका लागि छनौट नै नभएका व्यक्तिलाई उत्तिण गरेको रहस्य खुलेको छ ।

सो नगरपालिकामा करार सेवाको गणक पदका लागि आवेदन अन्तवार्ताका छनौट नै नभएका उम्मेदवार उत्तिर्ण भएपछि सम्बन्धित निकायमा निवेदन दिएपनि कुनै पहल नगरी मौन बसेको आरोप लगाइएको छ ।

प्राप्त जानकारी अनुसार गणक पदका लागि आवेदन दिएका मध्ये ७ जनालाई मात्र प्रयोगात्मक तथा अन्तवार्ताका लागि छनौट गरियो तर रिजल्ट प्रकाशन गर्दा अन्तरवार्ता नै नदिएका प्रतिमा मण्डलको नाम प्रकाशन गर्दा विवाद उत्पन्न भएको छ ।

सो नगरपालिकाले गएको पुस १० गते करार सेवामा गणक पदका लागि १५ दिने आवेदन दिन भनी मांग सहितको सूचना प्रकाशन गरेको थियो । सो सूचनाका आधारमा आवेदन दिएकाहरु मध्येको माघ २३ गते अन्तवार्ताका लागि ७ जनाको नाम प्रकाशन गरियो ।

अन्तवारर्ताको एक सातापछि ८ जनालाई उत्तिर्ण भएको नामावली प्रकाशन गरियो । जसमध्ये ५ जना जागिरका लागि सिफारिस र ३ जनालाई वैकल्पिक उम्मेदवारको नाम प्रकाशन गरेको थियो ।

अन्तरवार्ताका लागि मिथिला बिहारी नगरपालिका ३ का संजीव कुमार मण्डल, वडा नम्बर ८ का सोचिता यादव, वडा नम्बर ६ की पूनमकुमारी यादव, सत्यम कुमार झा, वडा नम्बर ३ का कुमारी रुपम कान्ता, जनकपुरधाम उपमहानगरपालिका १९ की पूनमकुमारी यादव र मुखियापटी मुसहरनिया गाउँपालिकाकी विणा झाको नाम प्रकाशन गरिएको थियो । अन्तवार्ता पनि सोही अनुसार लिइयो ।

तर रिजल्ट प्रकाशन गर्दा मिथिला बिहारीकी पुनम कुमारी यादव, जनकपुरधामकी पुनमकुमारी, सोचिता यादव, विणा झा र अन्तवार्ता नै नदिएकी प्रतिमा मण्डल सहित ५ जनाको नाम सिफारिस उम्मेदवारका लागि नामावली प्रकाशन गरियो । अन्तवार्ता नै नदिएका प्रतिमा मण्डललाई आर्थिक लेनदेन र राजनीतिक आस्थाका आधारमा प्रशासकीय अधिकृत विरेन्द्रलाल कर्ण र मेयर अनिल यादवले उम्मेदवारलाई उत्तिर्ण गरेको आरोप उनले लगाएका छन ।

झाले भने नगरपालिकाले गलती विरुद्ध आफूले जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालयमा निवेदन दर्ता गराएपनि तिनीहरु मौन बसी हालसम्म पहल गरेको छैन । झाले भने निवेदन दिएको बेला प्रमुख जिल्ला अधिकारीले घटना बारे अनुसन्धान गर्छौ तर अहिले आएर स्थानीय प्रमुख आफूभन्दा माथि रहेको केही गर्न नसक्ने भनी अख्तियारमा जान भनी बेवास्ता गर्दै आएको छ ।

जिल्ला समन्वय समिति र अख्तियारको बर्दिबास कार्यालय समेतले नगरपालिकाका जनप्रतिनिधिसँग मिलोमतो हालसम्म कुनै पहल नगरेको आरोप लगाए ।

नगरपालिकाले आवेदनको मांग, अन्तरवार्ता र सिफारिस भएका उम्मेदवार बारे सूचना आफ्नो अधिकारिक बेवसाइटमा सार्वजनिक नगरी सामाजिक सञ्जाल फेसबूकको आफ्नो पेजमा राखेका थिए । तर विवाद उत्पन्न भएपछि नगरपालिकाले त्यसलाई सच्याएर अन्तरवार्ता नामावलीमा प्रतिमाको नाम थप गरी ८ जना बनाएका छन ।

घटना बारे नगरपालिकाका प्रशासकीय अधिकृत विरेन्द्र लाल कर्णले भने प्राविधिक त्रुटिले गर्दा ७ जनाको नाम मात्रै प्रकाशन गयो । आफूलाई थाहा भएपछि तुरुन्त सच्याएर ८ जना गरेका छौं ।
उनले भने आरोप लगाउने व्यक्ति जिल्ला प्रशासन कार्यालय, जिसस र अख्तियार समेत पुगेका छन । सम्बन्धित निकायबाट अनुसन्धान भएपछि नगरपालिकाबाट स्पष्टीकरण सहित जवाफ पठाइसकेका छौं । नगरपालिकाको गलती ठहरेमा आफू कारवाही भोग्न तयार छु ।

नगरपालिकाको सूचना वेभसाइटमा प्रकाशन नगरी सामाजिक सञ्जालमा प्रकाशन गर्नुको कारण के भन्ने प्रसंगमा अधिकृत कर्णले भने आईटी अफिसर आभावले गर्दा वेभसाइटमा अपडेट नगरी सामाजिक सञ्जालमा गर्नु परेको बताए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

२०७७ चैत्र ११, बुधबार २०:०५
अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

२०७७ चैत्र ११, बुधबार २०:०५
प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण
Blast News

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

२०७७ चैत्र ११, बुधबार २०:०५
पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह
Blast News

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

२०७७ चैत्र ११, बुधबार २०:०५
चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन
Blast News

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

२०७७ चैत्र ११, बुधबार २०:०५
रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

२०७७ चैत्र ११, बुधबार २०:०५

ताजा खबर

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव