Thursday, August 27, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

आधारभूत अस्पताल निर्माणमा जनप्रतिनिधि नै जनप्रतिनिधि विरुद्ध आन्दोलित


आधारभूत अस्पताल निर्माणमा जनप्रतिनिधि नै जनप्रतिनिधि विरुद्ध आन्दोलित

जनकपुरधाम, चैत ९ गते । सप्तरीमा जनप्रतिनिधि नै जनप्रतिनिधि विरुद्ध वडास्तरीय आधारभूत अस्पतालका लागि आन्दोलनमा उत्रेका छन ।

जिल्लाको खड्कपुर नगरपालिका ८ मा निर्माण हुन लागेको १५ सैयाका आधारभूत अस्पताल निर्माण विरुद्ध वडा नम्बर ७ का अध्यक्ष विरोध गर्दै आन्दोलनमा उत्रेका छन ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा वडा नम्बर ८ मा निर्माण हुने भनिएको आधारभूत अस्पतालका फागुन २६ गते कार्यपालिका बैठकबाट गरिएको थियो । त्यसका लागि स्थानीय लोकेन्द्र नारायण श्रेष्ठ ,सुर्य नारायण श्रेष्ठ र दिपक कुमार श्रेष्ठको संयुक्त नाममा रहेको ०–१–१५–१९ जग्गा लिने निर्णय समेत गरिएपछि विवाद उत्पन्न भएको हो ।

बोर्डको उक्त निर्णय वडा नम्बर ७ का अध्यक्ष राकेश कुमारको नेतृत्व जनप्रतिनिधि तथा स्थानीय वडा नम्बर ८ मा बनाइने अस्पतालको निर्णय बदरगरी प्राथमिक स्वास्थ्य केन्द्र कल्याणपुरलाई स्तरोन्नतिको मांग गर्दै विरोध शुरु भएको हो ।

संघर्ष समितिका अध्यक्ष समेत रहेका साहले हामीहरूलाई भ्रममा राखि कार्यपालिका बाट वडा नम्बर ८ मा आधारभूत अस्पताल निर्माण गर्ने निर्णय गरिएको बताएका छन । उनले भने नगर भित्र रहेका काल्यणपुर स्वास्थ्य चौकीलाई स्तरोन्नति गर्न फाल्गुन २९ गते नगर उपप्रमुख यासमिन सुल्तान अध्यक्षतामा स्थानीयवासी, राजनीतिक दल र जनप्रतिनिधिहरूको बैठक निर्णय गरिएको थियो ।

तर सो निर्णयको पहल नभएप्छि चैत्र १ गते पुनः नगरपालिकालाई ज्ञापनपत्र र चैत्र २ गते जिल्ला समन्वय समिति सप्तरी, जिल्ला प्रशासन कार्यालय सप्तरी, जिल्ला स्वास्थ्य कार्यालय सप्तरीलाई समेत ध्यानाकर्षण पत्र बुझाएपछि पनि कुनै पहल नभएपछि चैत ८ गतेदेखि आन्दोलनमा उत्रिनु परेको वडाध्यक्ष साहले बताए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०७७ चैत्र ९, सोमबार १९:४३
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०७७ चैत्र ९, सोमबार १९:४३
बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

२०७७ चैत्र ९, सोमबार १९:४३
रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

२०७७ चैत्र ९, सोमबार १९:४३
कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०७७ चैत्र ९, सोमबार १९:४३
जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

२०७७ चैत्र ९, सोमबार १९:४३

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव