Thursday, August 27, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

६५ वर्ष पार गरेका पत्रकारले चाँडै पेन्सन पाउने : अध्यक्ष आचार्य


६५ वर्ष पार गरेका पत्रकारले चाँडै पेन्सन पाउने : अध्यक्ष आचार्य

जनकपुरधाम, चैत ५ गते । पत्रकारिता क्षेत्रमा ६५ वर्ष पार गरिसकेका श्रमजीवी पत्रकारहरुले चाँडै नै पेन्सन पाउने नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले बताएका छन ।

बिहीवार नेपाल पत्रकार महासंघ धनुषा शाखाको शास्त्री सभा कक्षको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष आचार्यले पेशागत संरक्षणको उद्देश्यले पत्रकारहरुको वृति विकास अन्तर्गत ६५ वर्ष उमेर पार गरिसकेका पत्रकारहरुलाई पेन्सन उपलब्ध गराउने निर्देशिका बनाउने काम जारी रहेकोले अब चाँडै नै पाउने भने ।

उनले अहिले कल्याण कोषमा ६ करोड रकम जम्मा भएको र त्यसको व्याजवाट ६५ वर्ष पुरा भएका पत्रकारहरुलाई मासिक १० हजार पेन्सन दिने गरी निर्देशिका बनाउने काम जारी रहेको र चाँडै कार्यान्वयनमा आउने भने । कल्याण कोषवाट ज्येष्ठ पत्रकार, अपाङ्ग पत्रकार तथा द्वन्दमा परेका पत्रकारहरुलाई आर्थिक सहयोग प्रदान गरिने उनले बताए ।

श्रमजीवी पत्रकारहरुको हकहित र पेशागत संरक्षणका लागि कोष खडा गर्ने कार्य पनि अन्तिम चरणमा पुगेको बताए । उनले भने नेपाल सरकारबाट प्राप्त हुने लोक कल्याणकारी विज्ञापनबाट १० प्रतिशत रकम श्रमजीवी पत्रकारहरुको कल्याण कोषमा जम्मा हुनेछ । वार्षिक ४ अर्ब रुपैया बराबरको लोककल्याणकारी विज्ञापन वापत रकम छुटयाउने गरिन्छ त्यसको १० प्रतिशत अर्थात ४० करोड रुपैया कोषमा जम्मा हुने भएकोले पैसाको कुनै कमी नहुने उनले दाबी गरे ।

साथै अध्यक्ष आचार्यले महासंघको ईतिहासमा पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचन हुन लागेकोमा खुशी लागेको भन्दै स्वतन्त्र पत्रकारिता र संस्थागत विकासका लागि कलम चलाउनुपर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष अनिल मिश्रको अध्यक्षतामा आयोजित कार्यक्रममा बरिष्ठ पत्रकार वि.एम.खनाल, मधेशी पत्रकार समाज धनुषाका अध्यक्ष सुभाष कर्ण, प्रदेश पत्रकार महासंघका कोषाध्यक्ष प्रविण साह, सल्लाहकार विरेन्द्र रमण, प्रेस मञ्चका केन्द्रीय उपाध्यक्ष राजेश कर्ण, प्रेस चौतारी धनुषाका अध्यक्ष अवधेश कामत, प्रेस सेन्टरका अध्यक्ष शैलेन्द्र महतो क्रान्ती, दलित पत्रकार संघका प्रदेश अध्यक्ष कैलाश दास सहितका वक्ताहरुले पत्रकारिताको हकहितका विषयमा आ–आफ्नो धारणा राखेका थिए ।

ती वक्ताहरुले अध्यक्ष मिश्रको दुई कार्यकाल सफल रहेको शुभकामना दिदैं भने केही वर्षअघिसम्म यहाँका पत्रकारलाई कतै उभ्नसम्म ठाउँ थिएन । तर अहिले संचार सुविधायुक्त तीन तल्ले भवन सहित सभा हल भएकोमा पत्रकारहरुको लागि गौरवको विषय रहेको छ ।

महासंघ धनुषाको नवनिर्मित दुई तले भवनको तल्लो तलामा व्यापारिक प्रयोजनका लागि पसल, पहिलो तलामा कार्यालय सहित समाचार लेखन तथा सम्प्रेषणका लागि ई प्रविधि सुविधा तथा माथिल्लो तलामा सभाकक्ष निर्माण गरिएको छ ।

वातानुकूलित सभाकक्षको निर्माण भएपछि महासंघलाई कुनैपनि कार्यक्रम आयोजना गर्नका लागि अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य भएको छ । साथै अन्य संस्थाहरुले पनि कार्यक्रमका लागि सभाकक्षको प्रयोग गर्न मिल्ने भन्दै पत्रकारहरुको सफलताको रहेको कुरामा वक्ताहरुले जोड दिएका थिए ।

दुई तलाको भवन निर्माणमा विभिन्न दाताहरुले आर्थिक सहयोग गरेका छन् । भवन निर्माणमा कूल १ करोड रुपैयाँ खर्च भएको महासंघका अध्यक्ष अनिल मिश्रले जानकारी दिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०७७ चैत्र ५, बिहीबार १६:३०
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०७७ चैत्र ५, बिहीबार १६:३०
बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

२०७७ चैत्र ५, बिहीबार १६:३०
रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

२०७७ चैत्र ५, बिहीबार १६:३०
कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०७७ चैत्र ५, बिहीबार १६:३०
जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

२०७७ चैत्र ५, बिहीबार १६:३०

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव